प्रहरी कार्यालय मोरङबाट अनुसन्धान कार्य सम्पन्न गरी निर्णयका लागि पेश हुन आएको हो । प्रस्ततु मुद्दामा प्रहरीको प्रतिवेदन, घटनास्थल एवम् बरामदी मुचुल्का, प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको साविती बयान एवम् वस्तुस्थिती मुचुल्कामा बस्ने मानिसले लेखाइदिएको व्योहोरा कागजसमेतबाट राउतले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल...
एनआरएनको १२ वर्षे यात्रा‘नेपालीका लागि नेपाली’ भन्दै गैरआवासीय नेपाली संघ स्थापना भएको ११ वर्ष बितिसकेको छ । यो एघार वर्षमा मुलुकमा धेरै ठूला–ठूला परिवर्तन भएका छन् । दश वर्षे माओवादी सशस्त्र युद्ध, सशक्त जनआन्दोलन र मधेस आन्दोलनजस्ता राजनीतिक आन्दोलनले मुलुकका ठूलो राजनीतिक परिवर्तन ल्याएको...
पृष्ठभूमि मानव समाजमा अहिले जति पनि चाडपर्वहरु मनाउने गरिएको छ, ती अधिकांश चाड कृषि युगबाट मनाउन सुरु भएको देखिन्छ । जब मानिस ढुगे युगबाट कृषिको युगमा प्रवेश गर्यो, त्यसपछि दुईवटा समय उसका लागि महत्वपूर्ण समय हुन गयो । पहिलो बाली लगाउने र दोश्रो बाली...
काठमाण्डु– विभेदको विरुद्ध बोल्न पाउने मेरो अधिकारलाई राज्यले कुण्ठित गरेको छ । नेपालमा मधेसीहरु कसरी, कुन हैसियत र अवस्थामा बस्न चाहन्छन् भन्ने प्रश्नमा जनमत संग्रह होस् भनी मेरो जोडदार माग छ । नेपाल प्रहरीले मलाई मानसिक र शारीरिक यातना दिएर आफूखुसी तयार गरेको बयानमा...
छोरीको विवाह सकेर हामी काठमाडौं आयौँ । छोरी आफ्नै घरमा, छोरा बाहिर । म एक्लै धुम्धुम्ती रित्तो घरमा बस्न थालेँ । मलाई साह्रै रिक्तता महसुस भयो । फेरि ट्युसन गर्न मन लागेन । त्यसपछि मैले केही गर्नुपर्छ भन्ने लाग्यो । पुष्पलालजीले पनि चिठी लेख्दै...
म रामराजाप्रसाद सिंहको जनवादी मोर्चामा थिएँ । जनवादी मोर्चाको उद्देश्य राजतन्त्र फालेर गणतन्त्र ल्याउनु थियो । जनवादी मोर्चा परित्याग गरेर तत्कालिन चौथो महाधिवेशनसँग नजिक भइसकेको थिएँ । चौथो महाधिवेशनलाई त्यतिबेला मसाल भन्ने । पछि दुईटा मसाल भयो, तर त्यतिबेला एउटै थियो । तर मलाई सगरमाथा...
नेकपा–माओवादीका अध्यक्ष कमरेड मोहन वैद्य ‘किरण’ एकपटक फेरि चर्चामा छन् । उनलाई संविधानसभालाई कमजोर बनाउन र आफ्नो राजनीतिक लाइनअनुसार अहिलेको समग्र राजनीतिक प्रक्रिया भाँड्न खोजेको भन्नेहरू पनि छन् । उनले आफैँले डाक्न लगाएको गोलमेच सम्मेलनमा नगएर गल्ती गरे भन्नेहरू पनि धेरै छन् । मेरो...
काठमाण्डु – एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’ को ध्यान जहिले पनि पार्टी बचाउनेतिर हुन्थ्यो, त्यसैले उनी पार्टीभित्र ठूलो अन्तरसंघर्ष भएको बेला जहिले पनि संस्थापन पक्षतिर रहन्थे । अध्यक्ष पुष्पकमल दाहाललाई निःस्वार्थ सहयोग गर्ने नेतामा बोगटी पर्थे । बाेगटीकाे साेमबार बिहान उपचारकाे क्रममा निधन...
यसपटकको आधार क्षेत्रहरुको भ्रमण विगतका भन्दा रमाईलो र थप शिक्षाप्रद भयो । विद्रोहीहरुका केही वरिष्ठ नेताहरुसंग यसपटक केही दिन संगसँगै यात्रा गर्नु पर्यो र साँझ विहानको समय कुराकानी पनि भए । एक संवाददाताका लागि यो महत्वपूर्ण अवसर थियो– विद्रोही नेताहरुका स्वभाव अध्ययन गर्ने, उहाँहरुबाट...
यो हप्ता दुई माओवादीहरुको चितवनको कार्यालयको विषय मिडियाका लागि खुराक बन्यो । खासगरी फेसबुक लगायत सामाजिक सञ्जाल यो अभियानमा जोडिए । आमजनता र इतर पार्टीका नेता तथा कार्यकर्ताको भन्दा पनि माओवादी नेता तथा कार्यकर्ताहरुलाई बहसका लागि राम्रै मसला मिल्यो । बहसको सुरुवात माओवादीका केन्द्रीय...
सधैं झैं खाना खाएर बिहीबार पनि पत्रिकाको कार्यालय पुगेको थिएँ । बुधबार पत्रिका बजारमा पठाएकाले बिहीबार खासै काम हुँदैन । साथीभाई भेटघाट र कुराकानीमा सहजता हुने भएकाले बिहीबार पनि म कार्यालय जाने गर्छु । म पुगेको आधा घण्टाजति भएको थियो । ल्याण्डलाइन फोनमा घण्टी...
बेलायतका प्रधानमन्त्री डेभिड क्यामेरोन मन्त्रीहरुलाई लिमो गाडी बिर्सेंर ट्युब चढन सल्लाह दिंदै आफू पनि ट्युबमा यात्रा गर्दा उभिएर पत्रिका पढ्न सक्छन, स्वीटजरल्याण्डका ९१ प्रतिशत सभासदहरु ट्राममा यात्रा गर्छन्, शिकागोका मेयर राहम इमानुयल ट्रेन चढछन्, फ्रान्सका तात्कालिन प्रधानमन्त्री फ्रान्सिस हलाण्डेले २०१२ मा फ्रान्सभित्रको आफ्नो आधिकारिक...