चीनसँग नेपाल, भारत, पाकिस्तान, भुटान र अफगानिस्तानसँग सीमा जोडिएको छ । त्यतिमात्र होइन सार्कका सबै सदस्य राष्ट्रसँग चीनको विशेष यापारिक सम्बन्ध छ । अर्थतन्त्र, भूगोल, जनसंख्या र श्रोतसाधनका आधारमा सार्कको सबैभन्दा ठूलो मुलुक भारतसँग मात्र वर्षेनि चीनले ७० अर्ब डलर बराबारको कारोबार गर्छ ।...
मिथिला नगरी जनकपुर अहिले चर्चाको केन्द्रमा छ । सार्क सम्मेलनको तयारी काठमाण्डुमा ‘फेसन शो’को स्तरमा चलिरहँदा मोदी भ्रमणको कम्पन भने जनकपुरमा महसुस भइरहेको छ । जनकपुरसहित मुक्तिनाथ र लुम्बिनीको धार्मिक भ्रमण गर्ने मोदीको चाहनालाई नेपाल सरकारले अनुमोदन गरेपछि यो कम्पन सुरु भएको थियो ।...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनका अवसरमा जनकपुर, लुम्बिनी र मुक्तिनाथ जाने कार्यक्रम अचानक रद्द भएको समाचार आएको छ । यो भारत सरकारकै तर्फबाट जानकारी आएको भनिएको छ । तय भइसकेको छिमेकी राष्ट्रको प्रधानमन्त्रीको भ्रमण रद्द हुनुले नेपाल सरकारको कुटनीतिक र परराष्ट्र नीतिको पूर्ण...
काठमाण्डु, ४ मंसिर– २८ कात्तिक बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको तीन दलको छलफलपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले कांग्रेस एमालेले सहमतिको नाममात्र लिए पनि उनीहरू खास सहमतिको पक्षमा नरहेको र दुईतिहाइको बलमा संविधान जारी गर्न उद्यत रहेको बताए । त्यसको केहीबेरपछि निस्केका कांग्रेस उपसभापति रामचन्द्र...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध नेपालमा जन्मिएको स्वीकार गरिदिए भनेर हर्षबढाईं चल्यो । त्यसबखत मलाई दुईवटा कुराले आश्चर्यचकित तुल्याएको थियो । एक त हिन्दु अधिनायकत्व चाहने मोदीले आफ्नो मुखुण्डोका साथसाथ बुद्धको बिम्बलाई समेत बेच्न खोजेको तथ्यले, अर्को चाहिँ कुन शासकले बुद्ध नेपालमा जन्मिएको सर्टिफिकेट...
६ दिने आमहड्ताल सुरु नहुँदै माओवादीमा विवाद चर्कियो भन्ने सुनियो । खास गरी आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने बारेमा । बाबुराम भट्टराई आन्दोलन परिचलन कमिटीको संयोजक थिए । हड्तालको अघिल्लो दिन बाबुरामलाई हटाएर रामबहादुर थापालाई उक्त जिम्मेवारी दिइयो । इन्टेलीजेन्समार्फत यो सूचना हामीकहाँ आइपुग्यो...
फेसबुकमा मैले पछिल्लोपटक १४ सेप्टेम्बर, २०११ मा पोस्ट गरेको थिएँ जस्तो लाग्छ । त्यसपछि र अझ भन्नुपर्दा खासगरी दुई महिनायता घटनाक्रमले अर्कै मोड लियो । लागुऔषधसँग सम्बन्धित घटना, त्यसपछिका शृंखलाबद्ध पक्राउ, जेलचलानलगायत योजनाबद्ध रूपमा गराइएका घटनाका कारण मेरो परिवार र मेरा साथीलाई पनि यी...
काठमाण्डु, १७ कात्तिक- वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको नेतृत्वमा आइतबार काठमाण्डुमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको घोषणा गरिएपछि मुलुकमा विभिन्न अड्कलबाजी गर्न थालिएको छ । एकातिर राप्रपा नेपाल, नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कादेखि एमाले नेता मोदनाथ प्रश्रितसम्मले हिन्दु राष्ट्रको माग गरिरहेका, अर्कोतिर वैरागी काइला र...
एकीकृत माओवादीले शान्ति प्रक्रियामा आएपछि हरेक वर्ष मुख्य चाड पर्वको अवसर पारेर चियापान कार्यक्रम गर्दै आएको छ । यसपालि पनि माओवादीले चियापन गर्यो । तर अघिल्लोपटक भन्दा फरक तरिकाले, आफू नेतृत्वको २२ दलीय मोर्चाको ब्यानरमा । यसको अर्थ एमाओवादीले चियापानमार्फत आफ्नो मुद्धामा समान धारणा...
परराष्ट्रका एक अधिकारीले अनौपचारिक कुराकानीका क्रममा भनेका थिए, एनआरएन भनेका ‘नन रेसिडेन्टल नेपाली’ होइनन् ‘भर पर्ननालायक नेपाली’ हुन् । एनआरएनका नाममा एक हुल मान्छे दसैं तिहारको मौका पारेर नेपाल आउँछन् । सरकारी खर्चमा बैठक गर्छन् र चाड मनाएर फेरि विदेश फर्कन्छन् । यस्तो समुदाय...
हामीले कहिल्यै एकल जातीय संघीयताको कुरा गरेका छैनौं । तर काँग्रेस, एमाले र केही उनीहरुकै विचारमा सहमत लेखकहरु नियोजित ढंगले हामीले जातीय राज्यको माग गरेको प्रचार गरिरहेका छन् । कतिपयले नबुझेर पनि त्यसबारे चिन्ता जाहेर गरेका छन् । नेपालमा एकल जातीय राज्यको सम्भावना छैन...
थाई मिडिया खाई न्युजले बैंककमा समाचार लेखेर नेपालमा सनसनी मच्चाएको छ । नेपालका पूर्वयुवराज पारसलाई थाई प्रहरीले हत्कडी लगाएको तस्बिरले सोसल मिडियाका भित्ता भरिएका छन् । गाँजासहित पक्राउ परेर अन्तर्राष्ट्रिय रूपमा नेपाललाई बदनाम गराएको भनेर पारसप्रति घृणा गर्नेहरूले सामाजिक सन्जालमा आगो ओकलिरहेका छन्, सोमालियास्थित...