बेलायतका प्रधानमन्त्री डेभिड क्यामेरोन मन्त्रीहरुलाई लिमो गाडी बिर्सेंर ट्युब चढन सल्लाह दिंदै आफू पनि ट्युबमा यात्रा गर्दा उभिएर पत्रिका पढ्न सक्छन, स्वीटजरल्याण्डका ९१ प्रतिशत सभासदहरु ट्राममा यात्रा गर्छन्, शिकागोका मेयर राहम इमानुयल ट्रेन चढछन्, फ्रान्सका तात्कालिन प्रधानमन्त्री फ्रान्सिस हलाण्डेले २०१२ मा फ्रान्सभित्रको आफ्नो आधिकारिक...
नेपालमा पछिल्लो समय बलात्कारका घटनामा उल्लेख्य वृद्धि भएको छ । त्यसमा पनि वर्षातको समयमा बलात्कारका घटना धेरै भएका छन् । यसो हुनुमा धेरै कारणहरु हुन सक्छन् । तर एक शब्दमा भन्ने हो भने यो नेपाली समाजको अपराधीकरणको उपज हो । नेपालीहरुको मानसिकता फोहोर भएर...
रुक्माङ्गद कटवाल व्यवसायीक भनिएको नेपाली सेनाको त्यस्ता प्रधान सेनापति थिए जो खुलेर राजनीति गर्थे । उनले सेवामा रहुन्जेल अत्यन्त चातुर्र्याईंपुर्वक तर देखिने गरि राजनीति गरे । सेवा निवृत्त भएपछि पनि राजनीति गर्ने उनको लालसा कम भएको छैन । भर्खरै प्रकाशित आत्मकथा उनको राजनीतिक स्टन्ट...
बाबुरामले झुठ बोले एमाओवादी नेता बाबुराम भट्टराईंले स्तम्भकारहरुलाई सिंहदरबारमा भेला पारेर ‘चित्रबहादुर केसीले पनि संघीयता स्वीकार गरिसक्यो, अब संघीयता सहितको संविधान बन्छ’ भनेछन् । मैले समाचार हेरेर थाहा पाएँ । त्यसपछि पत्रकारहरुले मलाई फोन गरेर हैरान पारिसके । देशको प्रधानमन्त्री भइसकेको मान्छे जो संविधानसभाको...
खेताला खाेजेर किताब नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङगद कटवालको आत्मकथा बजारमा आएको छ । मैले पनि पढें । तर जुन स्तरमा चर्चा गरिएको छ । चर्चाका लागि त्यो कुनै हालतमा लायक छैन । मैले नेपाली सेनामा लामो समय बिताएको छु । कटवाललाई नजिकबाट चिनेको र...
खुश्बुलाई लन्डन जानुअघि नै मैले चिनेको हुँ । अर्पण र खुश्बु अक्सर सँगै आउँथे । एकदमै पारिवारिक वातावरण थियो । यस्तै सम्बन्ध रहिरहे र दुवैले चाहे बिहे गराइदिउँला भन्ने सोचेको हुँ । तर, अहिले खुश्बु एकदम एकोहोरो भइसकेकी जस्तो देख्छु । अर्पण बेस्ट फ्रेन्ड...
कम्युनिष्ट पार्टीको नेतृत्व प्राधिकारयुक्त र शक्तिशाली हुनुपर्ने हो तर, हाम्रो अध्यक्ष प्रचण्ड अहिले निरीह अवस्थामा हुनुहुन्छ । हामीेल दुईवटा कारणले उहाँ निरीह हुनुभएको ठानेका छौं । पहिलो दक्षिणपन्थी अवसरवाद । त्यसलाई जनताले पनि चिनेका छन् । लामो समयदेखि पार्टीमा त्यो प्रवृत्तिविरुद्ध हामी लड्दै पनि...
जताततै डनको साम्राज्य गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएपछि त्यसबारे धेरैथरि चर्चा, टिकाटिप्पणी, बहस र विवाद भएका छन् । यो कुुरा प्रष्ट छ कि चरी अपराधिक पृष्ठभूमिका मानिस थिए । एउटा अपराधीलाई कसरी एमालेमा प्रवेश गराइयो र पार्टीको क्षेत्रीय कमिटी उपाध्यक्षसम्म बनाइयो...
२०७१ साउन २९ गते दिनको ४ बजे सिन्धुपाल्चोकको ड्यामसाइड पुग्दा एउटा पक्कीघर जगैदेखि ढलि रहेको थियो । सेनाले पानी खुलाउन हरेक १५ मिनेटको अन्तरालमा विष्फोट गराइरहेको थियो । ड्यामसाइड जाँदा सुरक्षाकर्मीहरु (नेपाली सेना, सशस्त्र र जनपद प्रहरी ) र प्रशासनका प्रतिनिधिहरु दुर्गन्धित वातावरणमा बढो...
शान्ति सम्झौताले राष्ट्रिय सेनालाई पाता फर्काउन खोजेको थियो । माओवादीहरू लडाकुजस्तै सेना पनि ब्यारेकमा थन्किएर बस्नुपर्नेु जिकिर गर्थे । द्वैध चरित्रवाला कथित बुद्विजीवी सही थाप्थे । राष्ट्रिय सेनालाई ब्यारेकमा थन्क्याएपछि मनपरि गर्न पाइन्छ भन्ने माओवादी मनसाय बुझिन्थ्यो । राष्ट्रिय सेना सबैको साझा शक्ति र...
पाँच वर्षअघि उनी यति ‘चर्चा’मा आएका थिएनन् । हिउँदको कुनै एक दिन म प्रधानमन्त्री कार्यालयबाट बल्खु पुगेको थिएँ । त्यतिबेला एकजना कमरेडले ‘यति एउटा काम गर्नुपर्ने भयो’ भन्नुभयो, जसलाई मैले काट्न सक्दिनथें । क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आइरहेको थियो । सधैं लफडा भइरहने...
के एमाले पार्टी र अध्यक्ष केपी ओली आफैंले डन पार्टी र डन नेता घोषणा गर्न खोजेको हो ? चरीका लागि मात्र संसद् अवरुद्ध गर्ने भए चरीबाट पीडित भएकाहरुका लागि चाहिं के बन्द गर्ने नि ? चरीका लागि मात्र अवरुद्ध हुने संविधानसभा वा संसद् वास्तवमा...