विश्लेषण

रवीन्द्र श्रेष्ठको ‘उदास शनिबार’ : एक पूर्वाग्रही उपन्यास

२०७१ असार ३ गते ११:१५

रवीन्द्र श्रेष्ठ कुनै आम नागरिक थिएनन् र होइनन् । आम नागरिक त ती हुन, जो कुनै विशेष शक्ति वा आन्दोलनसँग आवद्ध नभइकन एकसरो जीवन चलाइरहन्छन् । कुनै जमानाका चल्तापूर्जा भूमिगत माओवादी नेता, पछि घनघोर माओवादीविरोधी, कालान्तरमा नेपाल सरकारका क्याबिनेट मन्त्री – उनको होलसेल परिचय...

राज्य फेल भएको हो, हरेश नखाऊ !

२०७१ असार १ गते २:०८

विगत वर्षमा जस्तै यसपाली पनि कक्षा १० को एसएलसी नतिजा आएको छ र पास फेलको चर्चा चुलिएको छ । एसएलसीको नियमित तर्फ सहभागि ३ लाख ९४ हजार ९ सय ३३ विद्यार्थीमध्ये ४३ दशमलव ९२ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । ५६ प्रतिशत विद्यार्थीले फेल...

नारायणकाजीले नेपालका नेतामा देखेका ६ कमजोरी

२०७१ जेठ २८ गते १३:२५

नेताहरुले गम्भीर आत्म समीक्षा गर्नुपर्छ करिब ६ महिना भयो मैले तपाईहरुसँग यो रुपमा नबोलेको । मेरो कारणले तपाईहरुलाई अप्ठेरो पनि लाग्यो होला । असजिलो परिस्थिति पनि सिर्जना भयो होला त्यसका निम्ति म दु:खी छु । सञ्चार माध्यमलाई अवमूल्यन गर्ने र सञ्चार माध्यमको भूमिकालाई अस्वीकार...

विश्व वातावरण दिवस र कुकुरे प्रवृत्ति

२०७१ जेठ २६ गते २:०२

विश्व वातावरण दिवसको अवसरमा यस पटक नेपालमा वातावरण सम्वन्धी कार्यक्रमहरु धेरै भए । प्रत्येक जिल्ला सदरमुकाममा र्‍याली निकालिए, शहर बजारका बाटो घाटो र सार्वजनिक स्थालको सरसफाई गरियो । यसमा नेपाल सरकारका  साथै विभिन्न गैरसरकारी संघ/संस्थाका व्यक्तिहरु लागि परेको देखियो । अझ विभिन्न विद्यालयका विद्यार्थीहरु...

चाडै नै नेपालले राजनीतिक समाधान फेला पार्नेछ

२०७१ जेठ २२ गते ५:३६

मैले नेपालमा छोटो भए तर मनमोहक समय विताएँ । आगामी वर्ष हामीले हाम्रो द्विपक्षीय सम्बन्धको दुई सयौं बार्षिकोत्सव मनाउने अपेक्षा गरिरहेको अवस्थामा म यूके-नेपाल सम्बन्धमा केही उर्जा र दृष्टि थप्ने आशमा यहाँ आएको थिएँ । आशा छ मैले त्यो गरें । त्रिचन्द्र कलेजमा मैले...

नवौं महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रतिवेदनमा मेरा सूझाबहरु

२०७१ जेठ २२ गते ५:२०

नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनका सन्र्दभमा विचार, सङ्गठन र नेतृत्वका बारेमा बहस चलिरहेको छ । आजको बदलिँदो परिस्थितिमा आधुनिक कम्युनिष्ट पार्टीको निर्माण, पार्टीको आन्तरिक लोकतन्त्रको व्यवस्थापन तथा पार्टीमा प्रवेश गर्ने र अवकाश लिने प्रणालीलाई व्यवस्थित गर्नु अनिवार्य भएको छ । पार्टी सदस्यहरुलाई बढीभन्दा...

प्रत्यक्षदर्शी विवेककुमार शाहले देखेको दरबार हत्या काण्डका तस्वीर

२०७१ जेठ १९ गते ८:१०

काठमाण्डु, १९ जेठ– त्यो शुक्रबार म दिनभर अफिसको काममै थिएँ । सबै काम सकेर साँझ ६ बजे बाहिर निस्कने बेला सरकारको एडिसी अफिसमा फोन गरेँ । एडिसी सुन्दरप्रताप रानासँग कुरा भयो । ‘आज अरु केही काम छ कि ?’ भनेर सोधेँ । जेठ २४...

व्यवस्थापकीय कुशलता र करिस्माले बनायो चियापसलेबाट प्रधानमन्त्री

२०७१ जेठ ३ गते १३:०५

–सुरेन्द्रबहादुर नेपाली काठमाडौँ, ३ जेठ – भारतको सङ्घीय संसदको तल्लो सभा लोकसभाको निर्वाचन परिणामको घोषणासँगै भारतीय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । लोकसभाको यो सोह्रौँ निर्वाचनले दशकयता देखिको भारतीय काँग्रेसको नेतृत्वमा परिवर्तनमात्र नभई नयाँ राजनीतिक यात्राकै थालनीको सम्भावनालाई पनि बढाइदिएको छ । दक्षिण...

बाबुरामको ‘तिर्थाटन’ र नयाँ शक्तिको बहस

२०७१ वैशाख २७ गते १०:२३

यो लेख  अनलाइनमा प्रकाशन गरिरहँदा एमाओवादी नेता एवम् नयाँशक्तिका प्रणेता  डा. बाबुराम भट्टराई आदिम देवस्थल कैलास, मानसरोवरमा हुनेछन । हाम्रा ऋषिमुनी तप गर्ने पवित्रभूमिमा नयााशक्तिका प्रणेता पितृऋण तिर्न बाबालाई तिर्थाटन गराँउदै नयाँदर्शनको मार्गचित्रको आर्कटेक्ट गरिरहेका हुनेछन । नवउदारवाद र समाजवादको फयुजनसिद्धान्त नयाँ शक्तिको आधारदर्शन...

‘बाबुरामसँग दिक्क लागेर आयो’

२०७१ वैशाख २५ गते १०:५४

मलाई विगतमा सबैले बाबुराम भट्टराईको ‘किचन क्याविनेट’ को मान्छे भनेर चिन्ने गर्दथे । समान दृष्टिकोणका आधारमा उहाँसँग कतिपय अवस्थामा नजिक रहेर काम गरेको पनि हो  । तर यसको अर्थ उहाँले चालेका सबै कदममा पछि लाग्नुपर्छ भन्ने दास मानसिकता ममा छैन । व्यक्तिलाई भन्दा उसले...

सन्दर्भ मई दिवसको

२०७१ वैशाख १७ गते १०:२६

विश्वका मजदुरहरु एक हौ भनी सबै श्रमजिवीहरुले मई महिनालाई महत्वपूर्ण पर्वका रुपमा मनाउन थालेको आज एक सय पच्चिस वर्ष पूरा भइसकेको छ । यस एक सय पच्चिस वर्षको समयावधिमा विश्वमा धेरै मजदुर आन्दोलनहरु भए । मजदुरको हकअधिकारका लागि मजदुरहरुले नै रगत र पसिना बगाउँदै...

क्यासिनो मजदुरको रोजगारी खोस्ने को ?

२०७१ वैशाख १६ गते १०:४५

नेपालमा क्यासिनो पर्यटन निकै मौलाएको थियो । यो व्यवसायमा देखा परेका केहि समस्या र केहि विकृति यदि थिए भने तिनलाई सरकार, व्यावसायी र मजदुर तथा कर्मचारीको त्रिपक्षीय समिति बनाएर समाधान गर्नुपथ्र्यौ । तर सरकारले यहाँ एउटा बिरामी परेको मानिसलाई उपचार गर्न अस्पताल लैजानुको सट्टा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us