आगामी २ दशकमा झण्डै ३ अर्ब मध्यम वर्गको जनसङ्ख्या थपिनेछ । यसले सुविधासम्पन्न घर, टेलभिजन, गाडी, खाना, पानी, ऊर्जा तथा अन्य असङ्ख्य वस्तुसेवाको विश्वव्यापी माग बढाउनेछ । तर, त्यसरी उत्पन्न हुने मागअनुसार आपूर्ति गर्दा वृद्धिमा विद्यमान स्रोतहरूमा तनाव सृजना त हुनेछ नै, प्रदूषण र...
हाम्रो पार्टीमा पछिल्लो समय नीति निर्माणदेखि सानातिना राजनीतिक निर्णयसम्म शीर्ष नामका केही नेता बसेर गर्ने प्रचलन बसेको छ । विगतमा भावी संविधानको प्रारुप कस्तो हुनुपर्छ भन्नेबारेमा तल्लका कमिटिहरुमा कहिल्यै छलफलहरु भएनन् । सेना समायोजन र राज्यलाई हतियार बुझाउने निर्णय निश्चित नेताहरु र उहाँहरुलाई विश्वास...
भनिन्छ, मान्छेको अवस्था विचार गर्न उसको घरको ट्वाइलेट हेरे पुग्छ, देशको अवस्था विचार गर्न सडकको अवस्था हेरे हुन्छ । राजधानी काठमाण्डुका सडकको अवस्था नियाल्ने हो भने हाम्रो देशको लथालिंग र भताभुंग अवस्थाको चित्रण हुन्छ । गणतन्त्र नेपालका चौथा तथा एकीकृत माओवादीका दोस्रो प्रधानमन्त्री डा.बाबुराम...
गोग्रेरियन क्यालेन्डरको १० मार्च अधिकांशका लागि सामान्य दिनाङ्क भए पनि नेपाल सरकारका लागि एउटा ठूलो टाउको दुखाइको तिथि बन्दै आएको छ । उत्तरी छिमेकी चीनले आजसम्म नेपाललाई असल मित्र, छिमेकी, सहयोगीको गुण लगाउँदै आएको छ र प्रत्युत्तरमा उसले नेपाल कदापी चीन विरुद्ध गतिविधि हुने...
सर्वप्रथम विश्वभरका महिलाहरुको मुक्तिको एउटा ऐतिहासिक दिनका रुपमा रहँदै आएको मार्च ८, अर्थात् १०४ औं अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा म तमाम मुक्तिकामी महिला मित्रहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । महिला मुक्तिको यस दिवसले हाम्रो मुलुकमा विद्यमान महिलामाथिका सबैखाले विभेद, हिंसा र यातनाको अन्त्यका सम्वन्धमा...
सुशील कोइराला नेतृत्वको २१ सदस्यीय मन्त्रीपरिषद्मा जम्मा दुई जना मात्र महिला मन्त्री छन् । एमालेकी राधा ज्ञवालीले उर्जा र कांग्रेसकी चित्रलेखा यादवले शिक्षा मन्त्रालय पाएकी छन् । राज्यका हरेक तहमा समान महिला सहभागिताको चर्का नारा दिने कांग्रेस–एमाले जस्ता ठूला पुराना दलको कथनी र करणीबीचको...
एनेकपा माओवादीले नेपाली समाजको बदलिएको विशेषताबारे सही विश्लेषण गर्दै प्रवासी नेपाली मजदुरहरुको भूमिकाबारे पटक–पटक आफ्ना राजनीतिक दस्तावेजहरुमा विशेष उल्लेख गर्ने गरेको छ । हेटौंडा महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदनले खाडी क्षेत्रमा रहेका युवाहरुको भूमिकाका बारेमा चर्चा र विश्लेषण गरेको छ । यो कुराके बिशेष महत्व...
एक जना स्वतन्त्र पत्रकार । दशकौंदेखि पत्रकारितालाई कर्मथलो बनाउँदै आइरहेको छ । समाचारमा जीवन खोज्दै संघर्षरत एक जना कलमजिवी नेपाल पत्रकार महासंघको नेता बन्न पाउँछ कि पाउँदैन ? जिम्मेवारहरुसँग बनिबनाउ उत्तर छ, ‘अवश्य पाइन्छ । पत्रकारहरुले मत दिनुपर्यो । नियमतः के अप्ठेरो छ र...
दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिरलाई आकस्मिक पसिना आइरहँदा राजधानी काठमाण्डुले राष्ट्रपति भवन शीतल निवासमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण गराउँदै थियो । दुई सातासम्म मन्त्रालय र मन्त्रीको टुंगो लगाउन नसकेका कारण मन्त्रिमण्डलबिनाको प्रधानमन्त्री बन्न विवश सुशील कोइरालाका लागि सरकारलाई पूर्णता दिनु नै मुख्य उपलब्धी हो ।...
एमाले एउटा कम्युनिष्ट पार्टीका रुपमा सकिएको धेरै भयो । अब त यो एउटा बुर्जुवा पार्टीका लागि चाहिने न्युनतम पार्टी पद्धति र आधारभूत चरित्रबाट पनि स्खलित हुँदैगएको छ भन्दा अत्युक्ति नहोला । त्यसका लागि नजीर खोज्न टाढा जानै पर्दैन, पछिल्लोपटक सुशील कोइराला सरकारमा जानका लागि...
प्रत्येक लोकतान्त्रिक देशमा नागरिक अधिकार तथा सार्वजनिक सरोकारका विविध पक्षहरुका बारेमा राज्यका कामकारबाहीको अवलोकन गरी रचनात्मक सल्लाह र सुुझाव दिँदै सार्वजनिक प्रशासनलाई उत्तरदायी बनाउन नागरिक समाजको विशेष महत्व रहँदै आएको छ । विशेषतः आधुनिक लोकतान्त्रिक प्रणालीमा समाजका विवेकशील समूहका व्यक्तिहरुको समूूहले परामर्शदायी भूमिका निर्वाह...
अर्थशास्त्रलाई अक्सर निराशाजनक विज्ञान भन्ने गरिन्छ । र, विगत आधा दशकयता भने यसले आफ्नो यस ख्यातिलाई विकसित अर्थतन्त्रहरूमा इमानदारीपूर्वक स्थापित गरेको छ । दुर्भाग्यवश यो वर्ष पनि यसमा थोरै मात्र सुधार हुनेछ । अहिले ग्रीस, इटली, स्पेन, बेलायत, अमेरिका तथा फ्रान्सको वास्तविक प्रतिव्यक्ति जीडीपी...