पहिलो संविधानसभाबाट राज्यपुनर्संरचनासहित संघीयताको मुद्दा नमिलेपछि मुलुक दोस्रो संविधानसभाको निर्वाचनमा गए । दोस्रो संविधानसभाको निर्वाचन पछि यति धेरै प्राविधिक झमेलाहरु निस्के जस्ले संविधान निर्माणको कुरालाई सुरुमै ओझेलमा पारे । प्रत्येक पार्टीभित्र भएका गुट र उपगुटले गर्दा समानुपातिकको सूची आफै विग्रहभित्र परे । समानुपातिकले महिला,...
अहिले हिन्दी चलचित्र ‘धुम–३’ को जमाना छ । धुम–१ र २ ले जस्तै धुम–३ ले पनि बक्स अफिसमा धमाका पिटेको छ । तीन सय करोडको बिजनेस गरेको छ यो चलचित्रले । फिल्म निर्माता आदित्य चोपडा र आमिर खानले नाफा कमाएका छन् । आमिर खान...
काठमाण्डु, पुस – समानुपातिकको सूची निर्वाचन आयोगमा पेश भएपछि नेपालका अधिकांश राजनीतिक दलहरुको आन्तरिक झगडा चुलिँदै गएको छ । एकीकृत माओवादीको धादिङस्थित कार्यालयमा गरिएको आगजनी, राप्रपा नेपालको विभाजन र एमालेका विभिन्न जिल्ला कार्यालयहरुमा गरिएको तालावन्दी, सामूहिक राजीनामा र शीर्ष नेतृत्वप्रतिको आक्रोश, काँग्रेसका नेताहरुले पेश...
एमालेद्धारा अगाडि सारिएको घोषणापत्रमा सात प्रदेशको अवधारणा पेश गर्ने परशुमेघी गुरुङ संबिधानसभामा छिर्न नपाउने भए । लोकतान्त्रिक क्रान्तिका लागि रत्नपार्कमा रगत बगाउने रामकुमारी झाँक्री पनि एमालेको समानुपातिक सूचीमा परिनन् । ७७ बर्षका बृद्ध भरतमोहन अधिकारी र व्यापारी राज्य लक्ष्मी गोल्छा एमालेको समानुपातिक सूचीमा परेका...
संविधानसभा व्यवस्थापिका संसदको बैठक राष्ट्रपति वा प्रधानमन्त्री कसले आब्हान गर्ने भन्ने विवाद चुलिएको छ । संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री वीच विवाद चुलिएको यो पहिलो घटना भने होइन । राष्ट्रपति डा रामवरण यादव राजनीतिक दलहरुको उक्साहटमा पर्ने गरेका कारण पहिलो राष्ट्रपति पटक पटक विवादमा...
काठमाण्डु– मंसिर चारमा भएको दोस्रो संविधानसभा निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने संकेत पाउँदा बित्तिकै एमाओवादीले धाँधली भएको भन्दै मतगणना बहिस्कार गर्यो । उसले पत्रकार सम्मेलन गरी धाँधली छानविन नभएसम्म संविधानसभामा नजाने घोषणा गर्यो । उसले उच्चस्तरीय छानविन आयोग गठन गर्नु पर्ने उसको माग थियो...
काठमाण्डु- संविधानसभा निर्वाचनपछि मधेशी समुदायमा भारत विरोधी भावना बढेर गएको छ । मधेशमा आधारित राजनीतिक दलमा बिभाजन ल्याउन र उनीहरुका उम्मेदवारलाई पराजित गराउन भारतीय पक्षको योगदान रहेको बिश्लेषणसहित मधेशमा भारत विरोधी जनमत बढेको हो । आफूलाई भारत प्रति निकटता देखाउँदै आएका नेपाल सदभावना पार्टीका...
काठमाण्डु, पुस– संविधानसभा चुनाव अघि पार्टीबाट आधिकारीक टिकट नपाएको झोंकमा बागी उम्मेद्वारको निकै ठुलो चर्चा भयो । कतिपय ठाउँमा त आधिकारीक उम्मेदवारको भन्दा पनि बागीले धेरै चर्चा पाए । आधिकारिक रुपमा टिकट नपाएको भन्दै बागी उम्मेदवारी दिएका कांग्रेसका अतहर कमालले चुनाव जिते भने एकीकृत...
एकीकृत माओवादीलाई संबिधानसभा बाहिर राखेर काँग्रेस र एमाले संविधानसभा भित्र प्रवेश गर्ने कसरतमा लागेका छन् । एकीकृत माओवादीलाई संविधानसभा भित्र र नेकपा–माओवादीलाई संविधानसभा बाहिर राखेर माओवादी आन्दोलनलाई कमजोर बनाउने अन्तराष्ट्रिय रणनीति छ । सो रणनीति अनुसार काँग्रेस एकीकृत माओवादीसँग सहमतिको नजिक देखिने र एमाले...
काठमाण्डु–चिनिया कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय मामिला सम्बन्धी उपमन्त्री आइ फिङले एकीकृत माओवादी र नेकपा–माओवादीका नेताहरुसँग पुस ३ गते दुई–दुई घण्टा छुट्टा छुट्टै भेटेर एउटै सुझाव दिएका छन्–‘हाम्रो सदभाव लिन चाहनुहुन्छ भने तपाईहरु मिलेर अघि बढनुस् । मित्र राष्ट्रको स्थायित्व र बिकास हाम्रो प्राथमिकतामा छ ।...
काठमाण्डु–संविधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा-माओवादीले संविधानसभा बिघटन गरी सर्वपक्षीय राजनीतिक सम्मेलन मार्फत विवाद समाधान गर्ने प्रस्तावलाई नयाँ रुपमा अगाडि सारेपछि नेपाली राजनीति फेरी पनि अवसर र चुनौतीको दोसाँधमा उभिन पुगेको छ । संबिधानसभा निर्वाचनमा सहभागी भएका एकीकृत माओवादी नेतृत्वमा रहेको गठबन्धन पनि सर्वपक्षीय राजनीतिक...
काठमाण्डु–तीनपटक प्रधानमन्त्री भई शासनको अनुभव संगालेका वरिष्ठ नेता शेरबहादुर देउवा,उपसभापति रामचन्द्र पौडेल र दोस्रो ठूलो दल एमालेको समर्थन जुटाउने आन्तरिक राजनीतिमा कुशलता प्रदर्शन गर्न सके काँग्रेस सभापति सुशिल कोइराला प्रधानमन्त्री हुनेछन । तर काठमाण्डुमा बाक्लो उपस्थिति जनाइरहेका भारत र चीनका जासुस र थिङक टयांकको...