विश्लेषण

एमाओवादीका कमजोरी र अव चाल्नु पर्ने कदम

२०७० मंसिर २० गते ८:४५

हुण्डुरसमा गत २४ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा बिपक्षीहरुले धाँधली भएको आरोप लगाएपछि त्यहाँ पुन मतगणना गर्न त्यहाँको सरकार बाध्य भएको छ । बामपन्थी बिपक्षी नेता जिओमारा क्यास्ट्रोको अनुरोध स्वीकार गर्दै निर्वाचन उच्च अदालतका प्रमुख डेभिड मातामोरोसले सबै मतपत्र जाँच जरी पुन मतगणना गर्न आदेश...

संविधानसभा निर्वाचन र मतपेटिकामा नपरेको आन्दोलन

२०७० मंसिर १९ गते १०:३७

दोस्रो संविधानसभा निर्वाचनपछि स्वभाविकभन्दा अस्वभाविक तरंगहरु बढी आएका छन् । सबै निर्वाचनले केही न केही तरंग त ल्याउँथ्यो । तर योपटक तरंगको पारो धेरैमाथि चढ्यो । राजनीतिक अड्कलवाजी र विश्लेषणभन्दा बाहिर निर्वाचनको परिणाम आयो । निर्वाचन हुनुभन्दा एक साता अगाडिसम्म काँग्रेस–एमालेलाई निर्वाचन हुन्छ कि...

काँग्रेसको उधारो राष्ट्रपति आश्वसनमा एमालेमा हानथाप

२०७० मंसिर १६ गते ५:०९

काठमाण्डु, मंसिर- काँग्रेसले उधारो राष्ट्रपतिमा समर्थन जनाउने प्रस्ताव ल्याएपछि एमालेभित्र हानथाप शुरु भएको भएको छ । उधारो राष्ट्रपतिका लागि अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल वीच हानथाप देखिएको हो । खनाल र नेपाल दुवै प्रधानमन्त्री भइसकेका छन भने दुवैले पार्टीको नेतृत्व पनि...

समग्र सुधारका लागि चिनियाँ सपना

२०७० मंसिर १५ गते ८:३६

कुल गार्हस्थ उत्पादन तथा खरिद क्षमताका आधारमा विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र चीनको सत्ताधारी कम्युनिस्ट पार्टीको १८ अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक नोभेम्बर ९ देखि १२ सम्म सम्पन्न भएपछि विश्वभरका अर्थशास्त्री तथा चीनमा व्यापारिक अभिरुचि भएका व्यक्तिहरुले बैठकको निर्णय र त्यसका सम्भावित प्रभाव...

नतिजा निर्माणमा सरकारी संयन्त्रको भूमिका

२०७० मंसिर ९ गते ४:३१

चुनावको घोषित नतिजाबारे मलाई व्यक्तिगत रूपमा चिन्ता छैन । अनैतिक जितको तेज धेरै रहँदैन । यस विषयमा एमाओवादीका अध्यक्ष प्रचण्डले उठाएका विभिन्न प्रश्नहरू हारेको पार्टीको मनस्थिति भनेर पन्छाउन मिल्दैन । यो नतिजाको निर्माणमा सरकारी संयन्त्रको स्पष्ट भूमिका र सेनाको व्यवहारले थुप्रै गम्भीर प्रश्नहरू उठेका...

हाम्रो पराजय अर्को ठूलो विजय

२०७० मंसिर ८ गते ४:३०

सर्वप्रथम गत मंसीर ४ गते सम्पन्न भएको संविधानसभाको निर्वाचनमा यहाँहरुको उत्साहपूर्ण सहभागिताका लागि हार्दिक कृतज्ञता प्रकट गर्दछु । सोही निर्वाचनमा म हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, धर्म तथा विभिन्न समुदायहरुको पहिचान र अधिकारलाई स्थापित गर्ने र मुलुकको शासकीय स्वरुप...

स्थानीय नेतृत्व र गैरनेवार नेता

२०७० मंसिर ३ गते १०:५६

चार माना माटोसँग तेरो नाता पर्‍यो भनेर, माटाका भाँडाले तँसित दोस्ती–सोस्ती गर्‍यो भनेर बसिस कैद गमलामा सिङ्गै पृथ्वीलाई छाडेर ? –रूपचन्द्र बिष्ट/एक प्रश्न पर्यटक उम्मेदवारविरुद्ध प्रचार २०७० सालको संविधानसभा निर्वाचनमा निकै चल्तीको शब्द हो, ‘पर्यटक (टुरिस्ट) उम्मेदवार ।’ स्थानीय मतदाताको साटो अन्य क्षेत्रका व्यक्ति...

लेखकका आँखामा यस्त छन् प्रचण्ड

२०७० कार्तिक २९ गते १३:०८

मुलुकका लागि प्रचण्डको नेतृत्व चाहिएको छ: कृष्ण खनाल, प्राध्यापक अहिले मुलुकभरि प्रचण्डको खाँचो छ । उनलाई मुलुकभरका मतदाताले खोजिरहेका छन् । उनी कुनै एउटा क्षेत्रका मात्र होइनन्, सिंगो देशका नेता हुन् । देशभरका जनताले अहिले प्रचण्ड मेरो क्षेत्रमा आइदिए हुन्थ्यो भन्ने आशा राखेको छ...

अरुलाई हेरियो धेरै पटक,एमाओवादीलाई हेरौं यसपटक

२०७० कार्तिक २८ गते १०:३७

एक युगमा एक पटक हुने संबिधानसभाको निर्वाचन नेपालमा दोस्रो पटक हुँदैछ । त्यो निर्वाचन मेरो पनि सरोकारको बिषय हो । संबिधानसभामा पुगेर संबिधान निर्माणमा प्रत्यक्ष सहभागी हुने मेरो चाहना थियो । प्राविधिक कारणले मेरा लागि त्यो संभव भएन ।एक बर्ष भित्र संबिधान निर्माण गर्ने...

पहिचान, प्रतिनिधित्व र प्रचण्ड

२०७० कार्तिक २५ गते ८:३६

नेपालको वर्तमान राजनीति संविधानसभा र व्यवस्थापिका संसद्को निर्वाचनका कारण चुनावमय भइरहेको छ । संविधान लेखनसँगै सरकार निर्माणका लागि आफ्ना प्रतिनिधि छनौट गर्ने अधिकार र कत्र्तव्य नेपाली जनताको काँधमा पुनः आइपरेको छ । आम जनता पार्टी, नेतृत्व, उसको व्यक्तित्व, नीति–कार्यक्रम र आचरणका आधारमा आफ्ना प्रतिनिधि...

अरुलाई हेरियो धेरै पटक,एमाओवादीलाई हेरौं यस पटक

२०७० कार्तिक २५ गते ८:१२

एक युगमा एक पटक हुने संबिधानसभाको निर्वाचन नेपालमा दोस्रो पटक हुँदैछ । त्यो निर्वाचन मेरो पनि सरोकारको बिषय हो । संबिधानसभामा पुगेर संबिधान निर्माणमा प्रत्यक्ष सहभागी हुने मेरो चाहना थियो । प्राविधिक कारणले मेरा लागि त्यो संभव भएन । एक बर्ष भित्र संबिधान निर्माण...

‘शान्ति, संविधान र विकास दिन्छौं’

२०७० कार्तिक २५ गते ८:०१

संविधानसभाको चुनाव आउन केही दिन मात्रै बाँकी रहँदा हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी) को पक्षमा देशैभर आएको लहरले आगामी मंसिर ४ गते के फैसला हुँदैछ भन्ने कुरा छर्लङ्ग भइसकेको छ । मंसिर ४ गते एमाओवादीले देशैभर संविधानसभाको दोस्रो चुनावमा सानदार विजय हाँसिल गर्दैछ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us