केही दिनपूर्व मात्र गठन भएको जननिर्वाचित सरकारसँगै मैले आफूले अध्यक्षता गरेको तत्कालिन मन्त्रिपरिषद्को भूमिकाबाट अलग भई सर्वोच्च अदालतमा पदाधिकार रहेको प्रधान न्यायाधीश पदबाट समेत राजीनामा दिई अहिले निवृत्त जीवनमा प्रवेश गर्दा विगतको अवस्थालाई एकपटक सिँहावलोकन गरेको छु । वास्तवमा भन्नुपर्दा – नेपालमा शान्ति, स्थायित्व,...
पर्वतीय पर्यटन नेपालको आम्दानीको प्रमुख स्रोत हो । नेपाल समृद्धिका लागि स्वदेशी तथा बिदेशी पर्यटकको बिकास र बिस्तार अनिवार्य शर्त हो । पर्यटन व्यवसायी वीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले पर्यटनको बिकास र बिस्तार गर्न सकिन्छ । नेपाल पर्वतारोहण संघ (एनएमए) पर्वतीय पर्यटन बिकास र...
लोकपाल बिधेयक पारित नभएको कारण देखाउँदै शुक्रवार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिएको राजीनामाले भारतमा तरंग ल्याइदिएको छ। कसैले यसलाई स्वभाभिक भनेका छन्, भने कसैले रणनैतिक रुपमा अझ अघि बढ्न चालिएको कदम। बसन्त ऋतुमा हुने आमचुनावमा उनको दल आम आदमी पार्टीले दुई तिहाई निर्वाचन क्षेत्रहरुमा...
काठमाण्डु, २५ माघ – संसदीय दलमा अध्यक्ष झलनाथ खनाल नेता केपी शर्मा ओलीसँग पराजित भएपछि एमाले भित्रको शक्तिसंघर्ष तीव्र हुन थालेको छ । आगामी बैशाखका लागि प्रस्तावित एमालेको महाधिवेशनसम्म पुग्दा त्यो शक्तिसंघर्ष चरमोत्कर्षमा पुग्नेछ । ओली संसदीय दलको नेता र प्रधानमन्त्रीको दावेदार भएपछि अध्यक्ष...
वर्ल्ड इकोनोमिक फोरमको नेटवर्क अफ ग्लोबल एजेण्डा काउन्सिलको हालैको सर्वेले विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्ने क्षमतामा व्यवसाय अथवा सञ्चारक्षेत्र भन्दा सरकार एक तह मुनि रहेको देखाएको छ । सरकारले थुप्रै चुनौतीको सामना एकैसाथ गर्नुपर्ने हुँदा दीर्घकालीन समाधानको अभाव हुने गर्छ भन्ने कुरा बुझ्न त्यति गाह्रो...
यो वर्ष पहिलो विश्वयुद्ध सुरु भएको सय वर्ष पुग्छ। एक शताब्दी पुरानो युरोपेली महाविध्वंशले आज हामीलाई के शिक्षा दिन्छ भनेर मनन गर्ने यो उपयुक्त अवसर हो। वास्तवमा अन्तर्राष्ट्रिय सम्बन्ध र राज्यहरूको विश्व प्रणालीमा यस महायुद्धका परिणामहरू अझै पनि देखा परिरहेकै छन्। सन् १९१४ मा...
(क). वैचारिक प्रश्न १. मुख्य संकट/समस्या–वैचारिक । कहिले जडसूत्रवादी र कहिले अनुभववादी–अन्तर्यमा सारसंग्रहवादी । वैचारिक अस्पष्टता, अस्थीरता र ढुलमुलपन । न्यून–पु“जिवादी वर्गीय आधार र चिन्तन । २. तत्कालीन ‘आवश्यकता’ मा वढी जोड र दीर्घकालीन सर्वहारा क्रान्तिकारी ध्येय अथवा ‘स्वतन्त्रता’ को दुनिया“ तर्फको अग्रसरता /...
सोह्रौं शताब्दीमा निकोलस कोपर्निकसले ब्रह्माण्डको केन्द्र सूर्य हो भन्ने पत्ता लगाए । यतिबेलासम्म ब्रह्माण्डको केन्द्र पृथ्वीलाई नै मानिन्थ्यो । उनले पृथ्वीलाई सूर्यले घुम्दैन परन्तु पृथ्वीले चाहिँ सूर्यलाई घुम्छ भन्ने तथ्य सप्रमाण अघि सारे । यो नयाँ सत्य इसाई शिक्षाले स्थापित गरेको धार्मिक मान्यताको विपरीत...
काठमाण्डु, – संविधानसभा निर्वाचनबाट पहिलो दल बनेको नेपाली काँग्रेस संसदीय दलको नेता पदका लागि आइतबार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी वरिष्ठ नेता शेरबहादुर देउवालाई १६ मत अन्तरले पछि पार्दै पार्टी सभापति सुशील कोइराला विजयी भएका छन् । संसदीय दलका अर्का आकांक्षी उपसभापति रामचन्द्र पौडेललाई कार्यवाहक सभापतिको...
गोपाल किराती माओवादी दृष्टिकोणमा क्रान्ति भनेको नयाँ नेपाल निर्माण गर्दै अघि बढ्नु हो भने प्रतिक्रान्ति भनेको जनयुद्ध र जनआन्दोलनका उपलब्धि धराशयी तुल्याउँदै पुरानै नेपालको राज्यप्रणाली यथावत् कायम राख्ने प्रवृत्ति हो । नयाँ नेपालअन्तर्गत १२ बुँदे समझदारी, शान्ति सम्झौता र अन्तरिम संविधानले मार्गप्रशस्त गरेको वर्गीय,...
पहिलो संविधानसभाले चार वर्षसम्म पनि संविधान जारी गर्न नसकि अवशान भएकोले जतिसुकै आलोचित भएको भए पनि त्यसको पहिलो बैठकले गरेको एउटै निर्णय गणतन्त्रको घोषणा र कार्यान्वयनको निर्णय दूरगामी महत्वको र ऐतिहासिक थियो । त्यो एउटै निर्णयले संविधानसभा–२०६४ लाई चीरस्मरणीय बनाएको छ । त्यो निर्णयले...
एक प्रहरी अधिकृतले अध्यक्ष प्रचण्डलाई एकीकृत माओवादीलाई तेस्रो दल बनाइन लागेको सूचना दिदा त्यो पार्टीका नेताहरुलाई पत्याउन मुस्किल भएको थियो । निर्वाचनको माहोल बनाउन मेची महाकाली अभियान सञ्चालन भइरहेका वेला आफू र आफनो पार्टीका बिरुद्ध षडयन्त्र हुन लागेको सूचना पनि प्रचण्डले पाएका थिए ।...