वर्तमान नेपाली राजनीति दुई ध्र्रुवमा स्पष्ट विभाजन भइसकेको छ । यो सत्यलाई सबैले स्वीकार गरे नगरेपनि यथार्थ यही हो । यो दुई ध्रुव भनेको संघीय गणतन्त्रवादी र एकात्मकवादी हो । यसरी स्पष्ट दुईधार भित्र पनि अन्य धार चिरिएको छ । जुन अदृष्य भैंँ देखिएता...
दुईजना जैन साधु कतै जाँदै थिए । बाटोमा खोला आयो । एउटी युवती खोला तर्न नसकेर बिचल्लीमा परेकी थिइन् । पहिलो साधुले तिनलाई बोक्यो र खोला तारिदियो । तरेपछि अर्को साधुले घोर आपत्ति जनायो, ‘हामीले त स्त्रीलाई छुन पनि हुन्न, तिमीले बोकेरै तारिदियौ ?’...
एकजना बहुरुपी बिबादास्पद व्यक्तिले नेपालको शान्तिप्रकृया भांड्नको लागि करोडौं रकम बिदेशबाट लिएको कुरासंगै यो देशको स्वतन्त्र हैसियतमाथि नै प्रश्नचिन्ह उठ्न थालेको छ । उ लगायत उनीहरु जस्तै व्यक्तिहरुले यो देशको बिरुद्धमा संसारका कति देश वा दाताहरुबाट र यस्ता करोडौं करोड कति लिइसकेका छन्, त्यसको...
पार्टीभित्र यथास्थितिवादी छन् अहिले हाम्रो पार्टीभित्र वैचारिक जुन बहस चलिरहेको छ । यो बहसको सन्दर्भमा दुईविपरीत प्रवृत्तिहरु प्रकट भएको देखिरहका छौं । एउटा प्रवृत्ति छ यथास्थितिवादी प्रवृति, अर्को छ अतिवादी प्रवृत्ति । यथास्थितिवादी प्रवृत्तिले नेपाली समाजमा कुनै परिवर्तन भएको देखिरहेको छैन । सामान्य केही...
कर्ण राउत , नेदरल्याण्ड – फुजेल प्रकरणले नेपाललाई फेरी एक पटक आन्तरिक द्वन्द तिर लैजाने खतरा बढाएको छ । रोकिएको त छ मात्रै एकीकृत नेकपा माओवादी र नेकपा माओवादीको संयमताले । विश्वमा एक पटक आन्तरिक द्वन्द बाट गुज्रिएका देशहरुमा द्वन्दका बेला राज्य तथा बिद्रोही दुवै...
चैत्र ३० – मन्त्रीज्यू, नमस्ते । सन्चै हुनुहुन्छ होला । खास विषयमा प्रवेश गर्नुअघि तपाईंलाई जानकारी दिउँ, म करबि सात वर्षदेखि अमेरिकमा बस्दै आएको एक नेपाली हुँ। यस्तो नेपाली, जसले आफ्ना जीवनका ३५ वर्ष नेपालमा र त्यसमध्ये करबि १५ वर्ष नेपालको पत्रकारितमा बिताएको छ।...
– वामदेव गौतम (१) वर्तमान परिस्थिति र हाम्रो कार्यदिशा वर्तमान राष्ट्रिय परिस्थितिको मुख्य विशेषता राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणा हो । वर्तमान राष्ट्रिय परिस्थिति २०६५ जेष्ठ १५ बाट शुरु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा राज्यसत्ता र सामजिक आर्थिक ढाँचाको...
अनसनको परम्परा आजकल नेपाल र भारतमात्र होइन, बेलायतसम्म पनि कुनै महत्वपूर्ण माग पूरा गर्न आमरण अनसन क्रम बढ्दो छ । सामान्य अनसन त सामान्य भइसकेका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका पदाधिकारी तथा सदस्यहरू १ महिनादेखि विभिन्न माग राखी २४ घण्टे रिले अनससनमा बसेका...
‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आमजनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादी वर्गलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइनेछैन ।’ – दस्ताबेजबाट । विषारम्भ...
नेपाली मिडिया र मनोयुद्धवारे चर्चा गर्नुपूर्व महान जनपक्षीय अमेरिकी पत्रकार, लेखक र फिल्मकार जाँन पिल्गरको महत्वपूर्ण सिकागो भाषणका उक्तिवाट लेखको सुरुवात गर्दै छु । पिल्गर भन्छन ‘प्रोपोगण्डा हाम्रो जीवनदिशालाई प्रभावित गर्छ । यतिमात्र हैन् अहिले एउटा अदृस्य सत्ताको पनि प्रतिनिधित्व गर्छ’ उनी अझ महान...
नेपालमा डा. बाबुराम भट्टराईजस्तै अमेरिकामा विद्वान् नेता रुजबेल्ट थिए ठीक सय वर्षअघि । रुजबेल्ट एक लेखक, इतिहासकार र आ विष्कारक थिए, त्यसैले जनताले अरू नेताभन्दा उनलाई बढी सम्मान गर्थे र बढी आशा गर्थे । रुजबेल्टले आफ्नो ऊर्जाशील उमेर रिपब्लिकन पार्टीको प्रचार, उत्थान र समृद्धिमा...
आपसी गुट–उपगुटलाई तिनाउँ नदीमा बगाएर एकतालाई नयाँ उचाइमा पु¥याएको उद्घोष गर्दै बुटवलबाट काठमाण्डु आएको ५/६ वर्षमा नेकपा एमाले हाल फुटेको त छैन, तर नवौँ महाधिवेशनको संघारमा उभिएको यो दल सिंगो पनि छैन । नेता केपी ओलीको विचारमाथि झलनाथ खनालको नेतृत्व सुम्पेको बुटवल महाधिवेशनपछि राष्ट्रिय...