विश्लेषण

प्रचण्डपुत्री र गणेशमान पुत्रको प्रतिस्पर्धा

२०७० कार्तिक ४ गते १४:३८

काठमाण्डु–संविधानसभाको आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ मा ०४६ सालको जनआन्दोलनका कमाण्डर तथा काँग्रेसका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र १० बर्षे जनयुद्धका कमाण्डर तथा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल वीच प्रतिस्पर्धा हुदैछ । उनीहरुसँगै प्रतिस्पर्धामा उत्रिएका...

राजनीतिक दलका घोषणापत्रमा ऊर्जा सङ्कट हल गर्ने महात्वाकांक्षी योजना

२०७० कार्तिक ४ गते १४:२९

काठमाण्डु–राजनीतिक दलहरूले आगामी संविधानसभा निर्वाचनका लागि सार्वजनिक गरेका घोषणापत्रमा मुलुकमा जारी ऊर्जा सङ्कट हल गर्ने योजनालाई उच्च प्राथमिकता दिएका छन् । मुलुकमा जारी ऊर्जा सङ्कटलाई हल गर्नका लागि जलविद्युत् क्षेत्रको विकास र विस्तारका लागि उल्लेख्य रूपमा आयोजनाहरू अगाडि बढाउने धेरैजसो दलका घोषणापत्रमा उल्लेख भएको...

अमेरिकी सरकार १६ दिन बन्द: परम्परावाद तथा आधुनिक उदारवादबीच द्वन्द्व

२०७० कार्तिक २ गते ९:५७

सोह्र दिनसम्म अमेरिकी सरकारका सेवाहरू आंशिक रूपमा बन्द भएपछि बिहीबार ती सेवाहरू पुनः आरम्भ भएका छन् र यसका कारण अमेरिकालाई २४ अर्ब अमेरिकी डलर घाटा हुनाका साथै यसले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा वासिङटनको विश्वसनीयता घटेको अनुभव अन्तर्राष्ट्रिय रूपमा गरिएको छ । यसबीच अमेरिकी...

एनआरएन चुनौतीका पर्खाल

२०७० कार्तिक १ गते ९:१६

दश बर्ष भएछ, हामी गैरआवासीय नेपालीहरुले एनआरएनको स्थापना गरेको । विश्वमा छरिएर रहेका लाखौं नेपालीहरुको साझा संस्था एनआरएनए (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को दशौं बार्षिकोत्सव तथा छैटौं विश्व सम्मेलन कात्तिक २ गतेदेखि हामी काठमाडौंमा सम्पन्न गर्दैछौं । थुप्रै आशा, अपेक्षा, योजना बोकेर गैरआवासीय दाजुभाइ, दिदीबहिनी...

संबिधानसभा निर्वाचनमा एनआरएनको भूमिका

२०७० कार्तिक १ गते ६:३९

 प्रत्येक समाजको अन्तर्निहित विशेषताको रुपमा त्यस देशको साँस्कृतिक पक्ष रहेको हुन्छ । सँस्कृतिको विकास र प्रवद्र्धनसँगै मानिसको सामाजिक, मनोवैज्ञानिक र भावनात्मक विकास हुने भएकाले साँस्कृतिक पक्षलाई राज्यले संरक्षण गर्दै आएको पनि छ । सँस्कृतिको विशाल दायराभित्र साहित्यलाई एउटा जीवन्त विधाका रुपमा लिइन्छ। साहित्यको अस्तित्व...

वर्षाका कारण प्रचारात्मक अभियान प्रभावित, अब उम्मेदवार भेटघाट र आमसभामा व्यस्त हुने

२०७० असोज ३० गते १६:४३

काठमाण्डु, असोज –मध्य दसंैमा परेको अविरल वर्षाले दसंै मनाउनेलाई बिचल्ली त तुल्यायो नै, निर्वाचन प्रचार प्रसारलाई समेत प्रभावित पायो । विजया दशमी मनाउने सिलसिलामा सहरबाट गाउँ पुगेका बासिन्दासँग निर्वाचनको प्रसार प्रचारका लागि उम्मेदवारले तय गरेका कयौँ कार्यक्रम वर्षाका कारण स्थगित हुन पुगे । दसैंको...

असुरमहात्म्य, शक्ति–भक्ति र दसैं

२०७० असोज २५ गते ११:४४

‘हामीसंग सांस्कृतिक दवाव यति छ कि बजारले संस्कृतिलाई नियन्त्रित र निर्देशित गरिरहेको हुन्छ ।  धमृ र संस्कृति पनि भिन्न भेउ हुँदैन। बजार संस्कृति र दसैं घालमेल भएका छन् भने विज्ञानचेत बढाउने  मिडिया पनि अन्धविश्वास फैलाउने माध्यम बनेका हुन्छन् । मूलधार भनिने मिडियामा एण्टी करेण्ट वा एण्टी...

संघीयताको बहसबाट पाठ सिक्दै दलहरु

२०७० असोज २५ गते २:३१

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएर चुनाव चिन्ह प्राप्त गरेसँगै चुनाव हुँदैन कि भन्ने आशंकाको अन्त्य भएको छ । र अब मंसिर ४ मै चुनाव हुनेछ । त्यही अनुसारको तयारी अन्तिम चरणमा पुगेको छ । प्रत्यक्ष तर्फका ६ हजार १ सय भन्दा बढी उम्मेदवार चुनावी...

चीनको नयाँ वृद्धि प्रणाली

२०७० असोज २३ गते ६:४८

चिनियाँ अर्थतन्त्रमा अहिले सम्पत्तिको मूल्यवृद्धिको फोका, ट्राफिक जाम, प्रदूषण, धान्न नसकिने गरी स्थानीय सरकारको ऋणग्रस्तता, जमीनसम्बन्धी भ्रष्टाचार र सामाजिक कल्याणमा असमान पहुँचका कारण चुनौती सृजना भएका छन् ।...

किरणको दर्शनलाई स्यालुट, प्रचण्डको राजनीतिक भबिश्यमा बिश्वास

२०७० असोज २३ गते ६:३४

विगतको सशस्त्र द्धन्दले समाजलाई सकारात्मक र नकारात्मक दुवै असर प्रभाव छोडेको छ । त्यो आन्दोलन त्यतिवेलाको माग थियो । त्यो आन्दोलनको जगमा देशको शासकीय स्वरुप बदलिएको छ,दुर दराजका क्षेत्रमा जागरण बढेको छ । दबिएका जातीय,क्षेत्रीय,लिङगीय आवाज मुखरित भएका छन । उनीहरुका मुद्दा र आवाजलाई...

सुधारको बाटोमा चीनको परम्परागत विदेशी व्यापार

२०७० असोज २१ गते १९:४१

चीन विश्वको पहिलो ठूलो निर्यात मुलुक र दोस्रो ठूलो व्यापार मुलुक बनेको छ। तर पनि वर्तमान विश्वको अर्थतन्त्रको बृद्धि सुस्त विकसित भइरहेको,भित्री श्रमिक शक्तिको लागत बढ्दै आएको र चिनियाँ युआनको मूल्य बढ्दै आएकाले चीनको परम्परागत विदेशी व्यापार व्यवसायका सामु गभ्मीर परिस्थिति देखापरेको छ। चीनको...

उम्मेदवारी दर्ता उत्साहजनक – दलहरु दसैँमा चुनावी प्रचारमा

२०७० असोज १९ गते १०:२७

काठमाण्डु–प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारी मनोनयनसँगै मुलुक मङ्सिर ४ का लागि तोकिएको संविधानसभा निर्वाचनमा होमिएको छ । सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहयोगसँगै चुनावका मुख्य सरोकारवाला राजनीतिक दलको उम्मेदवार मनोनयनमा देखिएको उत्साहले निर्वाचनका लागि थप ऊर्जा प्रदान गरेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us