विश्लेषण

चीनको नौ सेनाको स्थल तथा जल लडाकु जहाजको क्षमता : उज्यालो मोतीको प्रतीक

२०७० असोज १८ गते १४:३५

स्थल तथा जल लडाकु जहाज हाल केही वर्षयता चीनको नौ सेनाको साधनमध्ये एक उज्यालो मोतीको प्रतीक बनेको छ। चिनियाँ नौ सेनाको कार्यभार लगातार रुपमा विस्तार गरिंदै आउनुका साथै अडेन खाडीमा जहाजको संरक्षण कार्य,सुदर समुद्री तालिम आदि गतिविधिमा चिनियाँ नौ सेनाको साधनको विकासबाट धेरैजसो विदेशी...

निर्वाचन हुन्छ भने प्रधानन्यायाधीशबाट राजीनामा देऊ खिलराज

२०७० असोज १६ गते १८:३६

खिलराज रेग्मीलाई दलहरुले पटकपटक आग्रह गरेर प्रधानन्यायाधीश कायमै रहने गरी सरकार प्रमुखको जिम्मेवारी दिएका हुन् । तर अहिले वैद्य मोर्चा खिलराजको प्रधानन्यायाधीबाट राजीनामा नआएसम्म निर्वाचनमा भाग लिन्न भनिरहेको छ । यस्तो अवस्थामा खिलराजले प्रधानन्यायाधीशबाट राजीनामा दिनु र वैद्य मोर्चा ४ मंसिरको निर्वाचनमा आउनु एउटा...

शीर्षको कार्यशैलीको त्रुटीले पुरानो पुनरावृत्ति दोहोरियो

२०७० असोज १६ गते १८:२६

काठमाण्डु, १७ असोज–नेपाली जनताको छ दशकभन्दा लामो समयदेखिको संविधानसभाबाट नयाँ संविधान जारी गर्ने चाहनाअनुरूप मुलुकमा हुन लागेको अर्काे संविधानसभाको निर्वाचनको लागि  उम्मेदवारले बिहिवार मनोनयन दर्ता गर्दैछन् । निर्वाचनको तयारी सँगसँगै अन्तिम समयमा आएर निर्णय गर्ने र समय घर्केपछि पछुताउने काममा दलहरू फेरि पनि सतहमा...

४ मंसिरको संविधानसभा चुनाव सर्ने खतरा

२०७० असोज १३ गते १०:२४

काठमाण्डु– मंसिर ४ गतेका लागि घोषित संविधानसभा निर्वाचन सर्ने सम्भावना बढेर गएको छ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई निर्वाचन प्रक्रियाबाहिर राखेर नेपालमा राजनीतिक स्थिरता आउँदैन भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निष्कर्षमा सरोकारवाला पक्ष पुग्न थालेपछि त्यो अवस्था आउन लागेको हो । त्यही निष्कर्षका आधारमा...

संविधानसभा निर्वाचनका लागि निर्णायक साता

२०७० असोज १२ गते ४:३५

काठमाण्डु–अबको एक साता नेपाली राजनीति निर्णायक मोडमा हुनेछ । मंसिर ४ गतेकै मितिमा दोस्रो संविधानसभा निर्वाचनका हुने वा नहुने बारेको अन्यौल एक सातापछि समाप्त हुन सक्छ । असोज १७ गते सम्बन्धित निर्वाचन कार्यालयमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने,असोज १८ गते समानुपातिकतर्फ निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची...

पूर्वयुवराज पारसलाई गम्भीर सुरक्षा खतरा !

२०७० असोज १० गते १५:१४

काठमाण्डु-बितेको एकहप्ताभित्र  पत्रपत्रिका, अनलाईन , रेडियो, टेलिभिजनलगायत सबैजसो सञ्चार माध्यममा पूर्वयुवराज पारस शाहले अर्को विवाह गर्ने र पूर्वयुवराज्ञी हिमानी शाह पारसलाई भेट्न  बैंकक गएको खबरले प्राथमिकता पाएको छ  । पूर्वयुवराज पारस त्यहाँ रहनुका पछाडि आफ्नी प्रेमिकासँग बस्ने मात्र नभएर उनमाथि विभिन्न तरिकाले सुरक्षा खतरा...

घर-घरमा विज्ञान, समृद्ध नयाँ नेपालको निर्माण

२०७० असोज ८ गते १:२१

आगामी १० वर्षमा प्रत्येक नेपालीको सरदर आय प्रतिवर्ष ३,००० डलरको हाराहारीमा तथा आगामी २० र ४० वर्षभित्र यो आयलाई क्रमशः १८,००० र ४०,००० डलरसम्म पुयाउने भन्ने हो । अहिले ०.५५ मा रहेको मानव विकास सूचकाङ्कलाई आगामी १०, २० र ४० वर्ष क्रमशः ०.६५५, ०.८४९...

एमाओवादी,काँग्रेस र एमालेका शीर्ष नेता दबाबमा

२०७० असोज ७ गते १:२२

काठमाण्डु–संविधानसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिका उम्मेदवार मनोनयन दर्ता गर्ने दिन नजिकिदै गर्दा प्रमुख दलका शीर्ष नेताहरु दबाबमा पर्दै गएका छन । आँकाक्षीको संख्या अत्याधिक भएपछि उम्मेदवार छनौट गर्न नेताहरु दबाबमा परेका हुन ।  एमाओवादी,नेपाली काँग्रेस र एमालेबाट संविधानसभा उम्मेदवारका लागि १३ हजार जना...

के चाहन्छन् विप्लव ?

२०७० असोज २ गते १:०२

नेकपा–माओवादीभित्र अहिले अन्तरसंघर्षको केन्द्रमा छन्– नेत्रविक्रम चन्द ‘विप्लव’ । पार्टीसचिव रहेका विप्लव अहिले संविधानसभामार्फत संविधान बनाउने कार्यदिशाकै विरोधमा रहेको दीर्घकालीन जनयुद्धको बाटोमा लाग्ने विचार वकालत गरिरहेका छन् । एकातिर पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ले संस्थापनधारको नेतृत्व गर्दै हिँडेका छन् भने अर्कोतिर पूर्वलडाकुको ठूलो शक्ति...

विज्ञान र प्रविधिः देशको समृद्धि

२०७० असोज १ गते ८:४०

खिलराज रेग्मी  प्रत्येक देशको विकासमा विज्ञान र प्रविधिको प्रयोग तथा विस्तार अत्यावश्यक मानिन्छ । विज्ञानका विविध विषयले उल्लेखनीय विकास गरिसकेको वर्तमान समयमा कुनैपनि देशको आर्थिक विकासका लागि होस् वा सामाजिक परिवर्तनका लागि – विज्ञान तथा प्रविधिलाई सशक्त माध्यम मानिएको छ । सामाजिक रुपान्तरण र...

वार्ता, गोलमेचसभा र निर्वाचन

२०७० असोज १ गते ८:१२

देव गुरुङ विद्यमान रुपमा रहेको वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक अन्तरविरोधहरुलाई समाधान गर्न र सामाजिक–आर्थिक रुपान्तरणको निम्ति बृहत शान्ति सम्झौताअनुरुप संविधानसभाको निर्वाचनद्वारा संविधानसभाको गठन तथा संविधानसभाद्वारा राज्यको अग्रगामी पुनर्संरचना गरी नयाँ संविधान निर्माण गर्ने लक्ष्य लिइएको हो । परन्तु संविधानसभाबाट ४ वर्षको कार्यकालमा संविधान...

अबको शिक्षा रोजगारी श्रृजनामा अग्रसरता

२०७० भदौ ३० गते १५:०५

खिलराज रेग्मी भौगालिक रुपमा देशको राजधानी सहरबाट केही दूरीमा रहेतापनि सुदूरपश्चिमाञ्चल विकास क्षेत्र नेपालको विकासलाई गति प्रदान गर्न अनन्त सम्भावनायुक्त क्षेत्रका रुपमा रहेको छ । विशेषतः सुदूरपश्चिमाञ्चल क्षेत्रको प्रचुर जलसम्पदा, जैविक विविधता, रत्नगर्भ भूमि तथा साँस्कृतिक सम्पदाले यस क्षेत्रलाई समृद्ध तुल्याएको छ । साँस्कृतिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us