साउन मसान्तभित्रै नयाँ संविधान जारी गर्ने तिथि/मिति तय भइसके पनि मध्य साउनमा नयाँ संविधानका कतिपय विषयमा प्रमुख दलहरु नै अलमलमा परिरहेका छन् । संविधानको ‘मेरुदण्ड’ मानिएको शासकीय स्वरुपको सम्बन्धमा जनताले दिएका हजारौं सुझाव बेवास्था गर्दै पुरानै संसदीय व्यबस्थालाई निरन्तरता दिने सहमति गरेका छन् ।...
शीत युद्धको अन्त्यसँगै विश्वका हरेक राष्ट्रहरुले हिजोको जस्तो वाद र विचारका आधारमा चलेको अन्तर्राष्ट्रिय कुटनीतिमा फेरबदल ल्याएका छन् । चीन र नेपालको सम्बन्ध पनि यसबाट पृथक रहन सक्दैन । राजतन्त्रमा राजासँग सुमधुर सम्बन्ध कायम गरेको चीनले गणतन्त्रपश्चात् सबै राजनीतिक दलहरुसँग नजिकको सम्बन्ध कायम गरेको...
हरेक दिनजसो दर्जन बढी नेपाली अवैधानिक तवरबाट अमेरिकी सीमा पार गर्छन् । यसका लागि उनीहरुले ५० लाख रुपैयाँसम्म खर्च गर्छन् । तीमध्ये धेरैले अमेरिकामा आश्रय खोजका हुन्छन् । अमेरिकाको एक सरकारी निकायले हालै सार्वजनिक गरेको आँकडाअनुसार अमेरिकामा सुरक्षित आश्रय खोज्नेमा नेपाली तेश्रो स्थानमा छन्...
सधैंं बादलले ढाकिरहने नेपाली राजनीतिक आकाशमा चाँदीको घेरा देखा परेको छ । महाभूकम्पले दिएको झड्काबाट ब्युँझिएका मुख्य दल संविधान बनाउने अन्तिम चरणमा पुगेका छन् । जेठ २५ गते चार दलका बीचमा भएको १६ बुँदे सहमतिपछि संविधानसभामा प्रवेश गरेको संविधान निर्माणले गति लिएको छ ।...
राष्ट्रिय झन्डा अर्थात नेपालको गौरव । देश चिनाउने पहिलो आधार भनेको झन्डा । चाहे विश्व सम्मेलन होस् चाहे एसिया सम्मेलन, चाहे खेलकुद प्रतियोगिता होस् चाहे कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिता वा सहभागिता झन्डाको उत्तिकै महत्व रहेको हुन्छ । झन्डासँगै नेपालीपन र माया पनि जोडिएको हुन्छ...
एजेन्सी– भारतको मुम्बईमा भएका श्रृंखलाबद्ध बम आक्रमणका दोषि भन्दै याकुब मेमनलाई भारतमा फाँसी दिइयो । उनलाई नागपुरको केन्द्रीय कारगारमा फाँसी दिइएको थियो । उनलाई दिइएको फाँसीको धेरै ठाउँबाट प्रशंसा भयो । सलमान खानले फाँसी दिनु हुँदैन भनेर गरेको एउटा ट्वीटका कारण उनलाई धेरै समस्या...
(कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका पक्षमा बहस सुरु गरेका छन् । थापाको यसै शीर्षकमा लेखेको लेखको पहिलो भाग हामीले केही अगाडि प्रकाशित गरेका थियौं । यो लेख त्यसैको निरन्तरता हो–सम्पादक ) प्रश्न २, शक्ति सन्तुलन कस्तो प्रकारको हुने र...
साउन ११ गते सोमबार त्यस्तै दिनको दुई बजेको थियो । म बालुवाटार हुँदै भाटभटेनीतर्फ जाँदै थिएँ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि पुगेपछि सुरक्षार्कीको स्कर्टिङमा रहेको कालो सिसा भएको गाडीले मलाई ओभरटेक गरेर अघि बढ्यो । कालो सिसा भएको गाडीको पछाडिको गाडीमा रहेका सुरक्षाकर्मीले सडकमा...
गोरखा वा गोरखाली नेपालका मानिस हुन् । जसको नाम आठ औँ शताब्दिमा हिन्दू योद्धा श्री गुरु गोरखनाथबाट रहन गएको विश्वास गरिन्छ । पछि उनका शिष्यले राजकुमारलाई जन्म दिए र उनीहरु नेपालमा बस्न आए । पछि उनीहरुले नै नेपाल अधिराज्यको स्थापना गरेको बताइन्छ । उनीहरु...
हामी छिट्टै संविधानसभाबाट नयाँ संविधान बनाएर देशलाई आर्थिक विकास र समृद्धिको दिशामा अघि बढाउने राष्ट्रिय संकल्प गरिरहेका छौं । हालैको महाविनाशकारी भूकम्पपश्चात देशको चौतर्फी पुनःनिर्माण/नवनिर्माणको एजेन्डा हाम्रो साझा राष्ट्रिय एजेन्डा बनेको छ । यस क्रममा आवश्यक विभिन्न ठूला पूर्वाधार योजनामध्ये काठमाण्डु–तराइ/मधेस ‘फास्ट ट्रयाक’ आयोजनाको...
जनताको सुझाव संकलनको क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारीप्रति ठूलो उत्साह देखिएपछि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबारे चिया पसल, कार्यालय, मिडियादेखि सामाजिक सञ्जालसम्म व्यापक बहस हुन थालेको छ । यति व्यापक बहस यसअघि देखिएको थिएन्र । यस क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीप्रति केही प्रश्नहरू र आशंकाहरू उब्जेका...
काठमाण्डु, १२ साउन– नेकपा एमालेका अध्यक्ष केपी ओलीले यहि साउन ९ गते शुरु भएको पार्टीको पाँचौ केन्द्रीय कमिटीको बैठकमा संविधान निर्माणलाई निष्कर्षमा पु¥याउने सम्बन्धमा पेश गरेको विशेष प्रस्तावको पूर्ण विवरण । १. संविधानसभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको चीरप्रतिक्षित सपना पूरा हुने बिन्दुमा आइपुगेको...