संविधान मस्यौदा समिति संविधानको विधेयकलाई अन्तिम रुप दिने तयारी भइरहदा समेत प्रदेश विभाजनको बिषयलाई लिएर देशका विभिन्न स्थानमा आन्दोलन भइरहेका छन । ६ प्रदेशको संघीय खाकालाई लिएर भइरहेको विरोधलाई कतिपयले ‘जनता संघीयताको लागि तयार भइनसकेको’ रुपमा अथ्र्याएका छन । परन्तु, केही क्षेत्रमा विरोध भइरहेपनि...
नेकपा–माओवादी, मधेसवादी र जनजातीले आह्वान गरेको २ दिने बन्दको प्रभाव बिहानैदेखि आंशिक रुपमा काठमाण्डुमा पनि परेको थियो । बन्दकर्ताले मुलुकका विभिन्न स्थानमा सवारी साधानमाथि आक्रमण गरेको र बन्द गराउँदै हिँडेका कार्यकर्ताहरु पक्राउ परेका समाचारहरु पनि आइरहेका थिए । बन्दकर्ताले यसअघि पनि अत्यावश्यक सेवाका सवारीलाई...
काठमाण्डु, ३१ साउन– ‘बन्द भनेर के गर्नु रु बा बिरामी हुनुहुन्छ, हिँड्नै पर्यो ।’ सामाखुसीबाट हिँडेर वीर अस्पताल आइपुगेका सुधा मैनालीको गुनासो हो यो । उनका पिता डम्बर मैनाली गत सातादेखि आन्द्राको समस्याका कारण अस्पताल भर्ना भएका छन् । एक हातमा झोला र...
प्रचण्ड र बाबुरामले आफैले नेतृत्व गरेर यहाँसम्म ल्याएको माओवादी आन्दोलनलाई जानीजानी सिद्धिने बाटोमा लगेर हाल्ने छैनन् । उनीहरु समय छँदै गम्भीर बन्नेछन्, आफ्ना व्यक्तिगत तथा गुटगत स्वार्थ र गुनासालाई तिलान्जली दिनेछन् र अत्यन्तै संकट र भूमरीेमा पुगेको माओवादी आन्दोलनलाई सही दिशा र नेतृत्व दिएर...
सगरमाथा ८ घण्टामा आरोहण गर्ने पर्वतारोही पनि छन् । त्यही सगरमाथालाई ४ दिन, ५ दिन लगाएर आरोहण गर्नेको पनि ठुलो जमात छ्र यो मान्छेको बलियोपन अनि हिडाईमा भर पर्ने कुरा हो । फुजी अत्यन्त सानो पर्बत हो । म एस्लाई पर्बत होइन एउटा नेपालको...
अहिले म खोटाङ र भोजपुरको सिमा क्षेत्रमा रहेको टेम्के डाँमा छु । टेम्केमा यस कारणले छु कि हामीले टेम्के डाँडामा किरात गणतन्त्र स्मारण निर्माण गरिरहेका छौं । विगत तीन महिनायता टेम्केमै दिनरात बितेको छ । पार्टीका गतिविधि कमै छन् । संविधान बनाउने जिम्मेवारी पनि...
ज्योती मगर, साच्चि तपाईको निकै चर्चा हुने गर्छ । नाम पनि निकै सुनिन्छ । साथीभाईसँग बस्दा होस् या त कही कतै चिया पसल यात सार्वजनिक स्थल तपाईकै कुरा हुनछ आजभोली । हुन त पहिले पनि आक्कलझुक्कल हुन्थ्यो तर आजभोली अलि बढी भइरहेको जस्तो लाग्छ...
काठमाण्डु,२८ साउन – प्लस टु सिध्याएपछि आफ्नै खुट्टामा उभिएर जिउँने सोच थियो । कुनै काम गरेर आत्मनिर्भर बन्ने सोचमा थिएँ म । वालिङको एकजना दिदीसँग आएको एक नयाँ मान्छे भेट भयो । दिदीले मलाई त्यो नयाँ मान्छेसँग चिनजान गराउँनुभयो । त्यो मान्छे नेपाल टेलिकम...
सीमांकनलगत्तै खासगरी उत्पीडित थारु र मगर जाति एवं कर्णाली क्षेत्रको विरोधपछि ठूला दल त्यसलाई सच्चाउन सहमत भएका छन् । यसले प्रतिगमनतिर लैजान वा यथास्थितिवादमा कायम राख्न त्यत्ति सजिलो छैन भन्ने फेरि पुष्टि गरेको छ । नयाँ संविधान ल्याउनका लागि सम्झौता गर्न माओवादीलाई टेबुलमा बाध्य...
केही दिन पहिलेमात्र सुनसरीका ११ गाविसमा भारतले हजारौँ बिघा जमिन अतिक्रमण गरी वस्ती बसायोे । यसरी दशगजा क्षेत्र र नेपालतर्फको भूमि अतिक्रमण गरी वस्ती बसाउँदासमेत नेपाल प्रहरी बेखबर छ । यसरी भारतले आफूसँग सीमा जोडिएको क्षेत्रको लगभग ७१ स्थानमा सीमा विवाद छ र त्यो...
साउन १६ गते बिहान ९ बजे हाम्रो टोली बीबीसीको साझा सवालको छायांकनको क्रममा सिराहा जिल्लाको धनगढी गाविसमा रहेका दुई घर डोम परिवारको दैनिकीको बारेमा बुझ्न गएको थियो । धनगढी गाविसको वडा नम्बर ३ स्थित नयनपुरमा रहेका डोमलाई कथित उच्च जातका मानिसहरुले इनार छुन नदिएको...
कार्ल माक्र्सले एकचोटि भन्नुभएको थियो– इतिहास दुई पटक दोहोरिन्छ । पहिलो पटक दुखान्त रुपमा र दोस्रो पटक हास्यास्पद रुपमा । नेपालमा संविधानसभाको इतिहास त्यस्तै छ । २००७ सालमा आएको संविधानसभालाई नेपालको आधुनिक युगका महानतम व्यक्तित्व विपी कोइरालाले उदार व्यवहार गर्दा, निरंकुश राजालाई पत्याउ“दा, २०१४...