नेपालको समथर भूमि हडप्ने विदेशीको ५० वर्ष पुरानो योजनालाई अन्तिम रुप दिने दिशामा तराईको आन्दोलन अघि बढेको मैले महशुस गरेको छु । तराई टुक्र्याउँनु पर्छ भन्ने सिके राउत, जयकृष्ण गोइत, ज्वाला सिंहसँग कथित मधेसवादी नेताहरुले भेट गरेका छन् । राजेन्द्र महतोले नेपालमा नाकाबन्दी गर्नु...
यतिखेर नेपाल संविधान निर्माणको सम्मुखमा छ । संविधानसभावाट संविधान बन्नुपर्छ भन्ने नेपाली जनताको २००७ सालदेखिको चाहना केही दिनभित्रै पूरा हुँदैछ । संविधान जारी हुने अन्तिम अवस्थाको यो क्षणमा सिंगो देश अत्यन्तै पीडामा छट्पटाइरहेको छ । यस्तो लाग्दैछ, सुत्केरीले सुन्दर सिशु जन्माउनु अघिको झैं पीडा...
नेपालमा मधेश आन्दोलन चलिरहेका बेला भारतको एक पत्रिकाले मधेशका बासिन्दा भारतीय नागरिक भएको समाचार प्रकाशन गर्यो । एक चर्चित पत्रिका इंडिया टुडेले नेपालका मधेशी भारतबाट एक वर्षअघि बसाईसराई गरेर नेपाल आएको भन्दै उनीहरु भारतीय भएको समाचार छाप्यो । नेपालका विषयमा पटक–पटक भ्रामक र कपोलकल्पित...
आजभन्दा लगभग ४.७ बिलियन वर्ष अगाडि पृथ्वीको उत्पत्ति भएको अनुमान गरिन्छ । क्रमिक परिवर्तनहरुले गर्दा जीवनको सुरुवात ३.५ बिलियन वर्ष आगाडि एककोशीय जीवबाट सुरु भयो र उपलब्ध जानकारीहरुको आधारमा अहिलेको मानव जातिको उत्पत्ती दुई लाख वर्ष आगाडि भएको मानिन्छ । एक कोशीय जिवबाट मानव...
अरुणपारिका झापा, मोरङ र सुनसरीसहितका नौ जिल्ला लिम्बुवानको हो । ऐतिहासिक दसी, प्रमाण र तथ्यले यहि बोल्छन् । ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान क्षेत्रलाई स्वायत्तता दिने भनेर राज्यले हामीसँग २०६४ साल फागुन १८ र चैत ७ मा सम्झौता गरिसकेको छ । झापा मोरङ र सुनसरीको...
नेपाल दक्षिण एसियामा पहिलो स्थानमा रहोस् भन्ने सबै नेपालीको चाहना काठमाण्डु टुडे डेस्क/१९९३ मा बंगलादेशमा भएको साफ च्याम्पियन्सिप यता अन्तराष्ट्रिय उपाधि बिहीन नेपाली फुटबलका लागि शनिबार ऐतिहासिक दिन रह्यो । नेपालका लागि पटक–पटक उपाधि रक्षाको तगारो बन्दै आएको भारतसँग नेपालले बदलामात्र लिएन दक्षिण एसियामा...
२०६३ र २०६४ सालमा तराइमा भएका दुई वटा ठूला आन्दोलन हुँदा म तराई मै थिएँ । पहिलो आन्दोलन ६३ माघ २ मा सुरु भयो । दोस्रो आन्दोलन २०६४ साल फागुन १ मा सुरु भएर फागुन १६ मा सकियो । त्यो आन्दोलनलाई सम्बोधन गर्न सरकारले...
टिकापुरमा भएको नरसंहारमा सुरक्षाकर्मी र दुई बर्षका नाबालकको क्रुर हत्या गर्नेहरु आन्दोलनकारी नभएर आतंककारी हुन, यो अति निन्दनीय घटना हो, यसको जति निन्दा गरेपनि कमै हुन्छ । कैलाली जिल्लामा सम्पूर्ण थारु र पहाडी समुदायहरु वर्षौं देखि शान्तिपूर्ण रुपमा मिलेर बसेका थिए, जिउदाको जन्ती जान्थे...
हामी हाम्रो पुस्ताले इतिहास निर्माण गर्ने अन्तिम चरणमा आइपुगेका छौं । ६५ वर्षदेखि नेपाली जनताको आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्दै आफ्नो संविधान आफ्नै चुनिएका प्रतिनिधिमार्फत अर्थात संविधानसभामार्फत निर्माण गर्ने जुन अभियान थियो त्यसलाई विभिन्न कालखण्डमा हामीले पूरा गर्न सकेका थिएनौं । तर अहिले हामी...
भारतमा यतिबेला प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरात राज्यमा आगो बलिरहेको छ । पटेल समुदायले आरक्षण माग्दै गरेको आन्दोलनले उग्र रुप लिएपछि चारैतिर आगो सल्किएको हो । हार्दिक पटेल नाम गरेका २२ वर्षीय युवाले पटेल समुदायलाई आरक्षणको माग गर्दै सुरु गरेको आन्दोलनका कारण गुजरात अस्थिर...
मुलुक संविधान जारी गर्ने तयारीमा जुटेको समयमा ७ भदौमा कैलालीको टीकापुरमा भएको घटनाले यतिबेला राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालतर्फ केन्द्रित गरेको छ । कैलाली घटनापछि सामाजिक सञ्जालहरु मुलुक संघीयतावाट पछि फर्किनु पर्ने लगायतका प्रतिक्रियाले भरिएका छन् । सामाजिक सञ्जालमा यसअघि ‘सोझो सिधा’ भनिएको थारु...
केही महिना पहिला अन्तराष्ट्रिय आतंककारी संगठन आइएसआइले आफ्नो कब्जामा लिएको जोर्डनी पाइलटलाई फलामको पिंजडाभित्र थुनेर बाहिरबाट आगो लगाइ क्रुर तरिकाले हत्या गरेको थियो । त्यो घटनाको विश्वभरबाट निन्दा र भर्त्सना भयो । हेर्दै कहाँली र डर लाग्दो त्यो हत्याको भिडियो हेरिसकेपछि मैले मनमनै सोचेको...