विश्लेषण

जयशंकरबाट नेपाली राजनीतिलाई खतरा छ

२०७२ असोज १ गते १४:०६

भारतका विदेश सचिव एस. जयशंकर नरेन्द्र मोदीको होइन तराईका जमिन्दारहरुको विशेषदूत भएर नेपाल आएका हुन् भन्ने कुरा तराईका भोकानांगा जनताले पनि बुझ्नु पर्छ । सत्तामा रजगज गरेका, सत्ताको लुछाचुँडीमा महारथ प्राप्त गरेका नेताहरुले अहिले तराईमा आगो बालेका छन् । तर यी तराईका नेता भनाउँदाहरुले...

कुन-कुन देशमा बने संविधानसभाबाट संविधान ?

२०७२ असोज १ गते १३:३६

सन् १७८९ मा फ्रान्समा विश्व इतिहासमा पहिलो पटक संविधानसभामार्फत नयाँ संविधान बनेको थियो । त्यसपछि नर्वेमा १८१४ मा, रसियामा १९१७ मा, जर्मनी १९१८, भारतमा १९४६, पाकिस्तानमा १९४७, एल साल्भाडोरमा १९९१ मा र दक्षिण अप्रिफकामा १९९४ मा संविधानभसभाले नयाँ संविधान बनाएको थियो । त्यसैगरी पूर्वी टिमोरमा...

काठमाण्डुलाई मधेसबाट जोगिन्दरको पत्र

२०७२ असोज १ गते ११:२२

साहेब, होस नभएको नभन्नु होला । पुरापुर होस् हवासमै छु । म जोगीन्दर, घर सर्लाही , आमा पस्मिना देबी र पीता पन्नालाल । बहुत कुछ भएको छ मधेसमा । हामरो पहेचान जो छ त्यो खोसिएको छ भन्ने खबर जो आएको छ । तो हामी...

‘बिन बुलाए मेहमान’ घर फर्क

२०७२ असोज १ गते १०:३८

जबजब नेपालमा कुनै ऐतिहासिक मोडमा हुन्छ वा संकटमा हुन्छ, मित्र राष्ट्र भारतले आफ्ना विशेषदूत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न पठाउँछ । भारतीय कुटनीतिज्ञहरुको रबैयाबाट नेपालमात्रै होइन सम्भवतः पाकिस्तानबाहेक सबै मुलुक आजित छन् । एक पटक अफगानिस्तानका राष्ट्रपति हमिद कराजईलाई भारतका गुप्तचर प्रमुखले भेट्दा मुखमा...

को बन्ला नयाँ राष्ट्रपति ?

२०७२ भदौ ३१ गते १५:३८

काठमाण्डु, ३१ भदौ– कुनै ठूलो भवितव्य परेन भने असोज ३ गते संविधानसभाबाट नेपालको नयाँ संविधान आउने पक्का भएको छ । संविधानसभाको व्याकरण मिलाउने, हस्ताक्षर गर्ने, प्रमाणित गर्ने र घोषणा गर्न प्राविधिक कामबाहेक अन्य सम्पूर्ण काम सकिएकाले असोज ३ गते नेपाली जनताले नयाँ संविधान पाउने...

कमजोरीसहितको उत्कृष्ट संविधान

२०७२ भदौ ३१ गते १४:२२

संविधानसभाको अत्याधिक बहुमतले बुधबार नेपालको नयाँ संविधान पारित गरेपछि ६५ वर्षदेखि थाती रहेको नेपाली जनताको सपना पूरा भएको छ । नयाँ संविधानले एकात्मक र केन्द्रिकृत शासन व्यवस्थाको अन्त्य गरी सात प्रदेशको संघीय संरचनासहितको नयाँ व्यवस्था स्थापित गरेको छ । संविधान पारित भएलगत्तै २४० वर्षदेखिको...

आउन लागेको संविधानलार्इ स्वागत छ

२०७२ भदौ ३१ गते १२:३४

आधुनिक नेपालको एकिकरणपछि पंचायत कालको केही बर्षलाइ छोडेर नेपाल सधैभरी कुनै न कुनै बहानामा अशान्त नै रहिरह्यो । आन्तरिक राजनीति र सत्ताको खिचातानी देखि लिएर जनताको मुक्तिको नाउमा गरिएको आन्दोलन २००७ साल २०४६ र २०६२/६३ को जन–आन्दोलन र १० बर्ष माओवादीको सशस्त्र युद्द ।...

दश ‘नायक’, जसका कारण बन्यो संविधान

२०७२ भदौ ३० गते १६:५५

काठमाण्डु टुडे ब्युरो/संविधान बनाउनमा संविधानसभाका सबै सदस्यकोे समान जिम्मेवारी रह्यो, आफ्नौ हैसियत अनुसार उनीहरुले काम गरे । तैपनि संविधान निर्माणको क्रममा केही नेता/सभासदको भूमिका उल्लेखनीय रहयो । केही नेताहरु जस्ले आफ्नो राजनीतिक भविष्य दाउपेचमा पारेर भए पनि संविधान लेखनमा भूमिका खेले । प्रचण्ड एकीकृत...

तीन नेताको इच्छाले बन्ने संविधान सर्वस्वीकार्य हुन सक्दैन

२०७२ भदौ ३० गते १४:२१

लामो समयदेखि प्रतिक्षा गरिएको संविधान नेपालमा केही दिनमै घोषणा हुँदैछ । यसले लामो संक्रमणकाललाई निष्कर्ष दिँदै नेपाललाई एक बहुलवादी लोकतन्त्रमा स्थापित गर्नेछ । नेपालको शान्ति प्रक्रियाको उपलब्धीलाई संस्थागत गर्ने यो अवसर वास्तवमा एक अग्रगामी कदम हो जहाँबाट नेपालको एकता र समृद्धिको एक युग सुरु...

कोतपर्वकै दिन नयाँ संविधान

२०७२ भदौ ३० गते १३:४५

काठमाण्डु, ३० भदौ– नेपालमा लामो समयदेखिको जनताको आफ्नो संविधान आफैं लेख्ने भन्ने आकांक्षा पूरा हुन अब केही दिन मात्र बाँकी छ । प्रमुख दलहरुले गत जेठ २५ गते १६ बुँदे सहमति गरेपछि संविधान निर्माण प्रक्रिया तीब्र गतिमा अघि बढेको छ । कांग्रेस, एमाले र...

मेरो भविष्यवाणी आजसम्म असत्य भएको छैन, असोज ३ गते शुभमंगल छ

२०७२ भदौ ३० गते १३:१२

मैले आजसम्म मुलुकका सम्बन्धमा गरेको कुनै पनि भविष्यवाणी गलत सावित भएका छैनन् । संविधानसभाको निर्वाचन, न्यायाधीश देशको कार्यकारी हुने, सुशील कोइराला प्रधानमन्त्री बन्ने भविष्यवाणी सत्य प्रमाणित भए । अब असोज ३ मा संविधान जारी गर्दा परिणाम के आउला ? यो प्रश्न धेरेको मनमा छ...

नयाँ संविधानः न त निशर्त स्वागत न निरपेक्ष निषेध !

२०७२ भदौ २९ गते १८:०५

हिजो आफै सहमति गर्ने र आज आफै लत्याउँदै अरुलाई एक इन्च दिइँदैन भन्ने बोलीमा जति सामन्ती डकार गन्हाउछ, हामीलाई यो—यो भूभाग चाहिन्छ भन्दै त्यहाँ भित्रको अन्य समस्यामा अहिले छलफलनै गर्नुपर्दैन भन्ने भनाइमा पनि दम्भकै गन्ध आउँछ । मात्रा घटीबढी होला, प्रवृत्ति एउटै हो र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us