विश्लेषण

मनास्लुमा मृत्युलार्इ जितेको दिन: सेप्टेम्बर २३

२०७२ असोज १२ गते १२:२९

किलर माउन्टेन उपनाम पाएको मनास्लु आरोहण गर्न हाम्रो टोली सन् २०१२ सेप्टेम्बर ५ मा काठमाण्डुबाट प्रस्तान गर्यो । हामी पहिलो दिन गोरखाको आरुघाटमा बस्यौँ । आरुघाटबाट पदयात्रा गर्दै हामी उत्तरी गोरखाको यात्रामा थियौँ । साघुरो बाटो, घना जंगल अनि सिंहको गर्जन जस्तै बगेकी बुढी...

नेपालमा खुर्सानी रोप्छौ, राष्ट्रसंघमा भाइचाराको गीत गाएर के नाटक गर्छौ मोदी ?

२०७२ असोज ११ गते २१:४२

ऋषिमन लिएर संविधान बनाउन नेपाललाई सल्लाह दिने नरेन्द्र मोदी अहिले आफैँ क्रोधित भएका छन्, दुनियाँ चकित छ । जननिर्वाचित संविधानसभाका ८९.७९ प्रतिशत सदस्यले हस्ताक्षर गरेर संविधान जारी गर्दा विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देशले तिरस्कार गर्दै छ, प्रजातन्त्र आफैँ लज्जित छ । भूपरिवेष्ठित राष्ट्रको विशेषाधिकार...

मधेसी मोर्चासँग यसरी हुन सक्छ वार्ता

२०७२ असोज ११ गते १३:३०

हामी ४० दिनभन्दा बढी समयदेखि आन्दोलनमा छौं । हाम्रो माग सरकारले सुनिरहेको छैन । हामीसँग राज्यले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता जनायो भने हामी वार्तामा जान तयार छौं । प्रतिबद्धता जनाउनुको मतलव विगतको सम्झौंता हुबहु लागु हुन्छ भन्ने होइन । वार्तामा सरकारले भनेको...

बाबुरामजी, भत्केको घर छाड्ने कि बनाउने ?

२०७२ असोज १० गते १४:४५

शनिबार एमओवादीका पूर्व अपाध्यक्ष बाबुराम भट्टराईले पार्टीबाट राजिनामा दिदै गर्दा एमाओवादीलाई भत्केको घरको संज्ञा दिदै आफू भत्किएको घरमा नफर्कने बताएछन् । उनको यस कुराले मलाई वैशाख १२ गतेको भूकम्पलाई सम्झयो । यही कुरामा मलाई बाबुरामलाई प्रश्न गर्न मन लाग्यो, ‘बाबुराम जी कतै तपाई पार्टीसँगै...

बाबुरामको आत्माले नै खोज्छ भारतको सहयोग

२०७२ असोज १० गते १३:५७

भारतको सहयोगबिना नेपालमा राजनीति गर्नैै सकिदैन भन्ने अटल विश्वास बाबुराम भट्टराईमा छ । उहाँको भित्रै हृदयले नै भारतको सहयोगबिना नेपालमा राजनीति गर्न सम्भव छैन भन्छ । नेपालमा राजनीति सफलता प्राप्त गर्न भारत नै सबै हो भन्ने उहाँको आत्माको आवाजले सधै भन्छ । यसै कारण...

सहमतिका लागि यसरी झुक्दैछ भारत

२०७२ असोज १० गते १३:५१

काठमाण्डु टुडे राजनीतिक ब्युरो/ काठमाण्डु–भारतीय गुप्तचर संस्था ‘र’का पूर्वप्रमुख अबधेस बिहारी माथुर नेपाल आएपछि नेपाली राजनीतिमा एक किसिमको हलचल पैदा भएको छ । केही दिनअधि नेपाल आएका माथुरले शुक्रबार बिहान एमाले अध्यक्ष केपी ओली र बेलुका एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटघाट गरेका थिए । ओलीसँग...

मोदी ! नाकाबन्दी गर्दैमा नेपाली भोकै मर्दैनन्

२०७२ असोज १० गते १०:२३

शीर्ष नेताहरुले संविधान निर्माण गरेर नेपालको राष्ट्रियतालई गौरबपूर्ण तरिकाले जोगएका छन् । खासगरि भारतीय पक्षको हालिमुहाली तोड्दै शीर्ष नेताहरुले नेपालीलाई संविधान मात्र दिएनन्, खुलेर भारतीय हस्तक्षेपलाई पनि इन्कार गरेका छन् । नयाँ संविधान निर्माणसँगै नेताहरुले राष्ट्रियताप्रति देखाएको ऐतिहासिक कदमलाई विश्लेषण गर्दा मुलुक अब आत्मनिर्भरताको...

नेपालबाट बहादुरीसाथ पछि हट्नेछ भारत

२०७२ असोज १० गते ९:३०

चीनसँगको युद्धमा पराजय निश्चित भएपछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले आफ्ना सैनिक फिर्ता बोलाइन् । त्यतिबेलाको प्रसंगमा उनको भनाइ उद्धृत गर्दै एउटा गसिप सुनिन्छ, ‘हमारे सेना बहादुरीके साथ पिछे चलरहें ।’ अहिले अवलम्बन गरेको नेपाल नीतिबाट पनि भारत बहादुरीका साथ पछि हट्नुको विकल्प छैन ।...

यस्तो छ प्रचण्ड–बाबुराम सम्बन्धको रामकहानी

२०७२ असोज ९ गते २०:३२

माओवादी सुप्रिमो प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईबीचको व्यक्तिगत सम्बन्ध पर्याप्त आरोह–अवरोहले भरिएको छ । पार्टीबाहिर बाबुरामलाई प्रचण्डको ‘सर्वकालीन प्रतिस्पर्धी’का रूपमा लिइन्छ र उनीहरूको सम्बन्धमा आउने उतार–चढाव सधैं अखबारका ताता समाचार बन्छन् । पार्टीभित्र भने प्रचण्डको एकल बर्चस्व रहँदै आएको छ । यी दुईबीच एकता...

१० वर्षमा ६ टुक्रामा विभाजित भयो माओवादी

२०७२ असोज ९ गते १८:३७

काठमाण्डु, ९ असोज– ३० वर्षदेखि जारी एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहाकार्य शनिबारबाट औपचारिक रुपमै टुंगिएको छ । शनिबार अपरान्ह नेता भट्टराईले काठमाण्डुमा पत्रकार सम्मेलन गरेर पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेलगत्तै प्रचण्ड र भट्टराईको...

वाह् ! ऋषिमनका मोदी वाह् !

२०७२ असोज ९ गते १३:३४

तीन तिरबाट भारतबाट घेरिएको विश्वको गरिब मध्येको एक भूपरिवेष्ठित छिमेकी मुलुक नेपाललाई आफ्नो अभिष्ट पूरा गर्न नाकाबन्दी गर्ने भारत संयुक्त राष्ट्र संघको स्थायी सदस्य राष्ट्र हुने दौडमा छ । नेपालमाथि भारतले प्रकट गरेको निर्लज्जता संसारका सबै मुुलुकले महशुस गरे भने भारतलाई समर्थन गर्ने भूटानबाहेक...

बाबुराम भट्टराईलाई शुभचिन्तकको पत्र

२०७२ असोज ९ गते १२:२१

बाबुराम दाई नमस्कार, फोन लागेन र मोबाइल फेसबुक चलाउँदै छु । दुःखी बनेर भए पनि आज दिनभरिको रिपोर्ट तपाईंलाई यो सोसल मिडियाबाट गर्दैछु । बिदाको दिन सोचें आज कसैसँग भेटु । संयोग मिल्यो त्यस्तै भनेजस्तो साथी पाए हल्का सोच मिल्ने । अनि निस्कियौं दुईभाई । यस्तो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us