विश्लेषण

नेपाल मोर्चामा भारतको तेश्रो हार

२०७२ कार्तिक १५ गते १०:३३

काठमाण्डु, १५ कात्तिक– दलहरुले गत जेठ २६ गते फास्ट ट्रयाकबाट संविधान जारी गर्ने भन्दै १६ बुँदे सहमति गरेलगत्तै भारतले नेपालको आन्तरिक मामिलामा खुलेरै हस्तक्षेप गर्न थाल्यो । संविधान जारी भएदेखि विकसित पछिल्ला सबैजसो राजनीतिक घटनाक्रममा भारतले प्रत्यक्ष र परोक्ष रुपमा हस्तक्षेप गरेको छ ।...

नेपाल र चीन राजेन्द्र महतोको दुस्मन, भारत ‘बेस्ट फ्रेन्ड’

२०७२ कार्तिक १२ गते १६:०९

आफूलाई मधेसी नेता मान्ने राजेन्द्र महतो कसको गुलामी गर्छन् र के चाहन्छन् भन्ने धेरै नेपालीले बुझिसकेका छन् । भारतको आडमा बसेर मधेसमा राजनीतिको नाममा भारतको गुलामी गरिरहेका महतो कदामी जननेता हुन सक्दैनन् । किन कि नेता त्यो हो जसले देश र जनताका लागि त्याग...

राष्ट्रपति विद्यादेवी भण्डारीको नालीबेली

२०७२ कार्तिक ११ गते १७:१७

नाम: विद्यादेवी भण्डारी ड्ड जन्म मिति: सोमबार ०५ असार २०१८ ड्ड जन्मस्थान: मानेभन्ज्याङ –२, भोजपुर, नेपाल । पारिवारिक अवस्था  ड्ड हजुरबा: स्व. तिलकबहादुर पाण्डे । ड्ड हजुरआमा: स्व. भीमकुमारी पाण्डे । ड्ड माता: मिथिला पाण्डे । ड्ड पिता: स्व. रामबहादुर पाण्डे । दाजुभाइ र...

मदन भण्डारीले विद्या राष्ट्रपति भएको देख्न पाउनुभएन, तर…

२०७२ कार्तिक १० गते १९:२३

एमाले स्थायी समिति बैठकले पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेपछि देशको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । विद्याजीको उम्मेदवारी दर्ता पनि भएको छ । उहाँ राष्ट्रपति बन्ने पक्कापक्की छ । राजनीतिक रुपमा जित भइसकेको छ । खाली औपचारिकता पाउन मात्र...

सरकारमा सहभागिताः के क्रान्तिकारी नीतिको परित्याग हो ?

२०७२ कार्तिक ९ गते १४:५५

एउटा गति वा वेगमा गइरहेको साइकल, मोटरसाइकल, कार वा रेललाई दिशा परिवर्तन गर्दा धेरै नै अप्ठ्यारो हुन्छ । त्यो बेला दुर्घटना हुने सम्भावना पनि हुन्छ । त्यही कुरा एक प्रकारले गइरहेको पार्टीको लाइनमा परिवर्तन गर्दा पनि असहज स्थितिको सिर्जना हुन्छ । पार्टीको इतिहासमा गत...

१० लाख लिएको आरोप लागेका मोरङका सांसद भन्छन् ‘राज्यलक्ष्मीसँग चर्काचर्की पर्‍यो’

२०७२ कार्तिक ८ गते १४:३२

राज्यलक्ष्मी गोल्छाले १० लाख रुपैयाँ मलाई दिएको भनेर प्रचारबाजी गरेको थाह पाएपछि मैले उनलाई बिहान फोन गरेँ । तपाईसँग मैले दश लाख रुपैयाँ लिएको प्रमाण छ भन्नु भएको रहेछ, छ भने सार्वजनिक गरिदिनुस भने । उनी प्रमाण सार्वजनिक गर्ने मामलामा बोल्न सकिनन् । अनि...

भारत पहिला मधेस र पछि सिंगो नेपाल निल्न खोज्दैछ

२०७२ कार्तिक ५ गते १३:४१

हालै बसेको ने.क.पा. (मसाल) को केन्द्रीय समितिको वैठकले सरकारमा सामेल हुने निर्णय गरेको छ । निश्चय नै ने.क.पा. (मसाल) सरकारमा सामेल हुने छैन र वैधानिक मोर्चा नै सामेल हुने छ । संविधानलाई पारित र जारी गर्न प्रमुख राजनैतिक दलहरू र सरकारले खेलेको भूमिका तथा...

एमाओवादी आन्दोलनः हिजो त्याग र वलिदानको इतिहास, आज पदका लागि मारामार

२०७२ असोज ३० गते ११:५१

यतिबेला माओवादी कार्यकर्ताहरु आफ्ना केही नेताहरुको व्यावहार देखेर आश्चर्य चकित मात्रै भएका छैनन् कि धेरै चिन्तितसमेत छन् । अहिले पदका लागि केही नेताहरुबीच देखिएको अस्वस्थ्य प्रतिस्पर्धा, चर्को होडवाजी, आरोप–प्रत्यारोप, धाकधम्की र अनेक खेलहरुले हिजो वलिदानीपूर्ण जनयुद्धको नेतृत्व गर्ने नेताहरु यिनै हुन् त ? भन्ने...

यस्तो छ नेपालको नामाकरणदेखि २०७२ सम्मको इतिहास

२०७२ असोज २८ गते १५:४७

एसियाका ठूला देशहरु चीन र भारतको बीचमा हिमालको काखमा रहेको देश हो नेपाल । यहाँको भूगोल, हावापानी, संस्कृति, चालचलन अन्य राष्ट्रको भन्दा फरक रहेको छ । यससँगै नेपालको इतिहास पनि फरक छ । नेपाल दक्षिणतिर रहेका देशहरु अन्य देशको अधिनमा रहँदा पनि स्वतन्त्र रहँदै...

चुनौतीको चाङमा ओली सरकार

२०७२ असोज २७ गते १६:००

काठमाण्डु, २७ असोज– नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको सरकारका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ सर्वाधिक चर्चामा रहे । पण्डितले निजामती ऐन संसोधान गरेर राष्ट्र सेवक कर्मचारीले डिभी पिआर लिन नपाउने कानुनी व्यवस्था गरे । त्यसैगरी खाडी मुलुकमा रोजगारीका लागि...

राष्ट्रवादको प्रोक्सी रेनेसा !

२०७२ असोज २७ गते १४:५१

चौधौदेखि सत्रौ शताब्दिसम्म यूरोपमा देखिएको रेनेसा (पुनर्जागरण) आजको यूरोपको अर्थसामाजिक सम्वृद्धिको आधार हो । यूरोपको इतिहासमा पुनर्जागरण मध्य र आधुनिक यूगलाई जोडने यस्तो पुल हो जसले पुराना कुरालाई समकालिन समाजको आवश्यकताको सापेक्षतामा सम्वृद्ध बनाउन घचघच्यायो । मानवियतालाई दार्शनिक पक्षको आधार बनाउँदै इटलीबाट सुरु भएको...

मधेस आन्दोलन थप सशक्त हुने कुनै कारण छैन

२०७२ असोज २७ गते १३:१३

मधेस केन्द्रीत चार दलको गठबन्धन संयुक्त मधेसी मोर्चाले आन्दोलन नत्यागेको जनाउ दिइरहेको छ । निश्चित रुपमा राजनीतिक एजेन्डाहरु राजनीतिक दलहरुले पूरा नभएसम्म त्याग्दैनन् । तर उनीहरुले दुई महिना यता तराईमा आमहड्ताल र नाकामा धर्ना जस्ता कठोर कार्यक्रम भने अब जारी रहने कुनै कारण देखिदैन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us