विश्लेषण

यी हुन् काँग्रेसमा जित्नै पर्ने १० अनुहार

२०७२ फागुन २१ गते १४:३४

संसदको सबैभन्दा ठूलो र नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्ता नेपाली काँग्रेसको महाधिवेशन राजधानीमा चलिरहेको छ । काँग्रेसले लिने नीतिका कारण राष्ट्रिय राजनीतिलाई प्रभावित गर्ने भएकाले काँग्रेसका शुभचिन्तक र गैरकाँग्रेसीले पनि यो महाधिवेशनलाई चासोका साथ नियाली रहेका छन् । महाधिवेशन नीति निर्माणको थलो मानिए पनि काँग्रेस...

देउवा महाशय, भ्रष्टहरुको काँध चढी कुन देवपुरीमा जाने हो ?

२०७२ फागुन २१ गते १३:२०

नेपाली कांग्रेसले कानुनको सर्वाेच्चता स्वीकार गर्छ । अधिकांश कांग्रेस नेताले लगाउने रटान यहि हो । तर कांग्रेस नेता खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले ‘भ्रष्टाचारी हो’ भनेर गरिदिएको सदरलाई शेरबहादुर देउवा मान्दैनन् । बिहीबार बिबिसीलाई अन्तर्वार्ता दिँदै देउवाले भने, ‘खुमबहादुरलाई फसाइएको हो ।’ अर्थात खुमबहादुर दुधले...

शेखर र सुजातालाई पछार्ने के जादु छ शशांकमा ?

२०७२ फागुन २० गते ११:५३

संविधानसभामा सबैभन्दा ठूलो दल र कांग्रेसले सरकारको नेतृत्व गरिरहेको बेला जारी भएको संविधानमा प्रश्न उठाउँने व्यक्ति शशांक कोइराला अहिले कांग्रेस संस्थापनबाट महामन्त्रीको उम्मेदवार छन् । बिबिसी नेपाली रेडियो सेवालाई अन्तर्वार्ता दिँदै शशांकले भने, ‘राजतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे पुनर्बिचार हुनुपर्छ ।’ यहि वाक्य शशांकबाहेक अरुले...

माओवादी मन्त्रीलाई हिमाल शर्माको खुल्ला पत्र

२०७२ फागुन १९ गते १३:५२

माननीय मन्त्री कमरेडज्यू, अभिवादन, कमरेड मन्त्रीज्यू, तपाई एकदमै आरम हुनुहुन्छ भन्ने हामी कार्यकर्तालाई विश्वास छ । माफ गनुहोला त्यसैले पशुपतीनाथसंग कामनाको प्राथाना गरिन । पार्टी पुननिर्माणको अभियान बोकेर काठमाण्डुको तारकेश्वर नगरपालीकाको अन्तर्ग पुसल भन्ने गाउको पुतुवार दलित वस्तीमा जनसमुदाय र कार्यकर्ता भेटघाटमा छु ।...

सेल्फी खिच्दा नदीमा बगेकी युवती बचाउने इन्द्रबहादुरको कारुणिक बयान

२०७२ फागुन १७ गते १७:१६

म चितवनको नारायण्गढ बजारमा सामान लोड अनलोडको काम गर्ने श्रमिक हुँ । आइतबार काममा छुट्टी हुन्छ । छुट्टीको दिनमा नारायणी नदीमा माछा मार्न जान्छु । पछिल्लो आइतबार (फागुन १६ गते) पनि बल्छी खेल्न गएको थिएँ । दिउँसो करिब पौने तीन बजेको थियो । एक्कासि...

छोराले सिक्न नपर्ने छोरीले सिक्नै पर्ने

२०७२ फागुन १५ गते ९:५८

दिनभरका काम लगभग सकिएका थिए । बिजुली थियो, काठमाण्डुको माघले वातावरण चिसो पनि थियो । हिटर बालेर तातो ताप्नै लाग्दा ममीले पुराना कुराहरु कोट्याउन थाल्नुभयो । ममीको स्मृतिमा कैयन घटनाहरु छन् । ती घटनाहरु हामी छोराछोरीसँग जोडिएका पनि छन् । छ वर्षकी हुँदा आमाले...

नेपालका बिमानः यमराजको बहान कि यात्रुको सारथी ?

२०७२ फागुन १४ गते ११:५०

  काठमाण्डु, १४ फागुन– नेपाल हवाई उडानका हिसाबले विश्वकै असुरक्षित मुलुकमध्ये एक हो ।   अमेरिकाको एयरलाइन्स रेटिङ डटकमले हालै सार्वजनिक गरको विश्वकै अुसुरक्षित चार हवाई कम्पनीको सूचीमा नेपालका मात्र दुई कम्पनी समावेश छन् । त्यसको कारण हो, थोत्रा जहाज र बढी दुर्घटना ।...

यस्तो छ जापानमा नेपालीले आत्महत्या गर्नुको भित्री कारण

२०७२ फागुन १२ गते १४:५४

विदेश गएका या जापान आएका मानिसले आत्महत्या किन गर्छन ? जापानमा ५० हजार बढी नेपाली छन् । जति संख्यामा यहाँ नेपाली रहेका छन् त्यसरी नै आत्महत्या गर्नेहरु पनि उत्तिकै छन् । बढ्दो जनसंख्या, विदेश मोह, अध्ययनको कमि र हामीमा छोटो समयमा धेरै पैसा कमाउने...

अझै रोकिएको छैन भारतको चर्तिकला !

२०७२ फागुन ११ गते १३:११

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण बाहिरबाट जति सकारात्मक देखिएको छ त्यति सोमबार अगुवा कार्यकर्ता प्रशिक्षणमा एमाओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले भनेजस्तै नेपाल–भारत सम्बन्ध अझै सुध्रिसकेको छैन । ओलीको भ्रमण र भारतले देखाएको खातिरदारीलाई मुल्यांकन गरेर नेपाल–भारत सम्बन्ध सुधारको बाटोमा अघि बढेको...

ओलीले किन सोधेनन् मोदीलाई यो गम्भीर कुरा ?

२०७२ फागुन १० गते १५:५१

आफ्नो राजकीय भारत भ्रमणको दोश्रो दिन ८ फागुनमा समकक्षी नरेन्द्र मोदीसँगको लामो भेटवार्ता पछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले भारत सँगको केही महिना यताको असमझदारी हटेको बताउनुभयो । प्रधानमन्त्री ओलीको सोही भनाइलाई आइतबार प्रकाशित अखबारले महत्वका साथ मुख्य समाचार बनाए ।  ...

के भारतले फेरि नाकाबन्दी गर्दैन ?

२०७२ फागुन ९ गते १८:१४

यतिबेला प्रधानमन्त्री केपी ओली भारतको राजकीय भ्रमणमा हुनहुुन्छ । शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटवार्ताअघि र पछि भ्रमणका बारेमा विभिन्न कोणबाट चर्चा भइरहेको छ । नेपालका प्रधानमन्त्रीले छिमेकी भारतको भ्रमण गर्नु नयाँ कुरा होइन । भारतले यति सहयोग गर्छौं भनेर वक्तव्य निकाल्नु पनि...

डियर केपी ओलीलाई नेपालबाट २५ सुझाव

२०७२ फागुन ८ गते २०:०७

नेपालमा नयाँ संविधान जारी भएपछि असन्तुष्टि जाहेर गर्दै भूकम्पबाट थिलथिलो भएको नेपालमाथि ५ महिनाको क्रुर ‘नाकाबन्दी’ को पीडदायी अवस्थामा केही सुधार भएको आभाषको बीचमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा हुनुहुन्छ । भ्रमण सार्थक गराउन उहाँले नेपालको राष्ट्रियता, क्षेत्रीय अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता, पारस्पारिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us