विश्लेषण

भारतको हारमा नेपालीले खुसीयाली मनाउनु पक्कै राम्रो पक्ष होइन

२०७२ चैत २३ गते १५:५७

प्रशंग टी–२० विश्वकप सेमिफाइनलको हो । जुन खेल वेष्ट इण्डिज र भारतबीच भएको थियो । भारतलाई पराजित गर्दै वेष्ट इण्डिज फाइनलमा प्रवेश गरेको थियो । अहिले विश्वकप सकिएको छ तर सोचनीय कुरा खेलको हैन, नेपाल–भारत सम्बन्धको हो । विषय खेलको हैन, विषय कस्ले जित्यो...

दाताले दिएको ६५ अर्ब भोज र मोजमा सकियो कि अझै बाँकी छ सरकार ?

२०७२ चैत २३ गते १२:०६

बैशाख १२ गतेको बिनाशकारी भूकम्पका कारण करिब नौँ हजार जनताले ज्यान गुमाउनु पर्यो । सरकारी र गैर(सरकारी भवनहरू बाहेक १३०४८९ निजि घरहरु पूर्णरुपमा र १३४९६३ घरहरू आंशिकरुपमा क्षति भए । यी जनताका घर बनाइदिन्छु भनेर आश्वासन दिइयो, दाताबाट अर्बौ रुपैयाँ पनि आयो तर त्यी...

नेपाल मामिलामा भारत–इयुको रहस्यपूर्ण मिलनको नालीबेली

२०७२ चैत २२ गते १४:२१

नेपालमा इसाइकरण बढाउन चाहाने इयु र हिन्दु राष्ट्र कायम गर्न चाहने भारतको मिलनको रहस्य के हो ? आफ्नो सप्ताहव्यापी भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा गत १२ फागुनमा प्रधानमन्त्री केपी ओलीले त्रिभुवन अन्तराष्टिय विमानस्थलमा भनेका थिए, ‘भारतसंगका सबै तिक्तता समाप्त भएका छन् ।’ सरकारको...

नर्सिङ पढ्दा मैले जे देखेँ, त्यही लेखेँ

२०७२ चैत २१ गते १६:४६

सीटीइभिटी अन्तर्गत नर्सिङमा अध्ययनरत विद्यार्थीहरुको आजकल कुनै कमि छैन । यसरी नै च्याँउ सरी नर्सिङ पेशा दिनानु दिन फष्टाउदै जाने हो भने बेरोजगारीको पनि यहाँ कुनै कमि हुुने छैन । हुन त अहिले पनि कुनै कमी छैन । आफ्ना मान्छे हुनेहरुले कुनै न कुनै...

ईयु–भारत विज्ञप्तिलाई ठीक मान्नेहरु विदेशी दलाल हुन्

२०७२ चैत २१ गते १३:२६

प्रधानमन्त्री केपी ओलीले भारतबाट फर्केपछि सम्बन्ध सुधार भएको बताए । तर, भारतसँग नेपालको सम्बन्ध सुधारको कुनै सम्भावना थिएन । भोलिका दिनमा पनि भारतसँग सम्बन्ध सुधार हुँदैन । किन भने नेपालसँग युरोपेली र अमेरिकीहरुको सामरिक रणनीति जोडिएको छ । नेपाललाई अस्तव्यस्त बनाएर असफल बनाउने र...

सिके राउतको सनसनीपूर्ण अन्तर्वार्ता लिने पत्रकारको बयान

२०७२ चैत १८ गते १६:५१

सिके राउत अमेरिकाबाट फर्केर विगत केही समयदेखि मुलुक विखण्डनको अभियान चलाइरहेका छन् । उनले तराई नेपालको उपनिवेश भएको दाबी गर्दै आएका छन् । मुलुकको अखण्डता र सार्वभौमसत्तालाई चुनौती दिएको आरोपमा पटकपटक पक्राउ खाँदै र छुट्दै आएका छन् । म पत्रकार भन्दा पहिला नेपाली नागरिक...

सरकार ढाल्ने भारतको ‘प्लान’, यसरी हुन्छ फेल

२०७२ चैत १६ गते १३:१६

नेपालमा नयाँ संविधान जारी भएदेखि बिग्रिएको नेपाल–भारत सम्बन्धले अझै राम्रो गति लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देशले संयुक्त विज्ञप्ती नै जारी नगरेपछि सुध्रिएको भनेको नेपाल–भारत सम्बन्धको यथार्तता प्रष्ट देखियो । ओलीको पछिल्लो चीन भ्रमण र चीनसँग भएको...

नेपाल तहसनहस हुँदा खुसी हुन्छ भारत

२०७२ चैत १२ गते १३:४६

‘नेपाल शान्त होस् र यहाँ स्थिरता होस्’ औपचारिक रुपमा नेपालका सन्दर्भमा भारतले भन्ने वाक्य यहि हो । तर नेपाललाई शान्ति क्षेत्रका रुपमा स्वीकार गरियोस् भन्ने राजा वीरेन्द्रको प्रस्तावमा संसारभरका मुलुकले समर्थन गर्दा ‘नेपाल शान्त देख्न चाहने भारत’ले वास्ता गरेन । नेपालको प्रस्तावमा समर्थन गर्ने...

बेइजिङसँग गाँसिएका काठमाण्डुका सपना !

२०७२ चैत ७ गते १६:०१

तत्कालीन राजा महेन्द्रको पालामा चीनले काठमाण्डु कोदारी राजमार्ग सञ्चालनको लागि सहयोग गर्ने हात अघि सार्दा छिमेकी भारत लगायतका अन्तर्राष्टिय मुलुकहरु झस्किए । यो बाटो खोलिएमा पेकिङबाट तिब्बतको बाटो हुँदै कम्युनिज्म नेपाल घुस्छ भन्ने हल्ला त्यसबेला संसारभर फैलियो । यो बाटो निमार्ण गर्न विश्व बैंकसमेत...

ह्यारीसँग रोमाञ्चक भेटः सुनिएका ह्यारी, भेटिएका ह्यारी

२०७२ चैत ७ गते १५:२७

पत्रकार महासंघ बेलायत शाखाको अधिवेशनमा सहभागी हुन डेढ साताअघि महासंघ टोलीको नेतृत्व गरेर लण्डन पुगेको थिएँ ।  हामी लण्डन नजाँदै बेलायती राजकुमार ह्यारी नेपाल आउने निश्चित भइसकेको थियो । बेलायतमा महासंघ शाखाको अधिवेशन, एनआरएनए र ब्रिटिश गोरखाका प्रतिनिधिसँगको भेटघाटमै समय गुज्रियो । समयको चटारोले...

चीनसँग ‘नेपाललाई इन्धन नदेऊ’ भन्ने तागत भारतको छैन

२०७२ चैत ७ गते १३:०६

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्दा कुनै घातक सम्झौता गर्लान कि भन्ने डर हुन्थ्यो । अहिले उनी चीन भ्रमणमा गएका छन् । चीनसँग नगरी नहुने सम्झौता नगरी फर्केलान् कि भन्ने चिन्ता छ । चीनले पञ्चशीलको नीति आफ्ना छिमेकीहरुसँग अपनाएको छ । भारतले अंग्रेजको...

गर्भावस्थामा नै थाहा पाउन सकिन्छ ‘डाउन सिन्ड्रोम’

२०७२ चैत ७ गते ११:३६

–डाउन सिन्ड्रोम भनेको बौद्धिक अपांगता हो  –गर्भवास्थामा जाँच गराउने चलन नेपालमा छैन –गर्भको बच्चामा समस्या भए/नभएको पत्ता लगाउने प्रविधि छैन, रगत भारत पठाउनु पर्छ काठमाण्डु, ७ चैत– गर्भवतीले आफ्नो शिशुको अवस्था थाहा पाउन गर्भवती भएको १३ हप्तापछि गर्भ जाँच गराउन चिकित्सकले सुझाव दिएका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us