मेरी प्यारी दिदी… तेरो हातबाट तिहारको टिका लगाउन नपाएको पनि ३ वर्ष पुगिसकेछ । विदेशी भूमिमा प्रत्येक वर्ष भाइटिकाको दिन तँलाई सम्झिएर आँखाभरी आँसु बगाएको मेरो मानसपटलमा अझै पनि ताजै छ । तैले पटक–पटक मलाई नेपाल आउन आग्रह गर्दा म शब्दहीन हुन्थेँ । तेरो...
चीनको ग्वान्झाओमा भइरहेको ‘एक्काइसौँ सेन्चुरी मारीटाइम सिल्क रोड इन्टरनेसनल एक्स्पो’ मा नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले ‘वान–वेल्ट–वान–रोड’ का विषयमा दिएको व्याख्यानको नेपाली अनुवाद विगत दशकहरुमा एशिया सामाजिक(आर्थिक विकासमा पछाडि परेको थियो । तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दैछ ।...
शाही वंसको शासनकाल पछि परिवर्तन भएको राजनीति कहिल्यै दिगो बन्न सकेन । सरकार बनाउने र गिराउने खेलमै समय सकिदै आयो । शात्ताको नेतृत्व कसले र कहिले गर्ने भन्नेमै नेताहरु लाग्नुले समृद्ध नेपाल र नेपाली जनाको जीवनस्तर दिन प्रतिदिन खस्किदै गएको छ । बषौं...
बुधबार साझ एकाएक प्रधानमन्त्री निवास बालुवाटारमा अप्रत्यासित दृश्य देखियो । लामो समयपछि प्रमुख दलका शीर्ष नेताहरु एकै ठाउँमा भेटिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को डिजाइनमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए । प्रचण्डसँग ‘इगो’ राखेर बालुवाटार...
विजयदशमीको पहिलो दिन शितल निवास र निर्मल निवासमा ठूलै चहलपहल देखियो । एकातिर निर्मल निवासमाआफ्ना ‘भक्तजन’ लाई पूर्वराजा ज्ञानेन्द्र आशिर्वाद दिइरहेका थिए भने गणतन्त्र नेपालकी राष्ट्रपति विद्या भण्डारीलाई शीतलनिवासमा टीका लगाइदिन भ्याइनभ्याई थियो । महामहिम ज्यूसँग आशिर्वाद थाप्न भक्तजनहरुको ठूलै लावालस्कर थियो । राष्ट्रपति ज्यूले...
राष्ट्रियता र स्वाभिमानको कुरा आफैबाट शुरु गरु , कि अरु दुई मुख्य पात्रबाट रु यो कुराले दुई दिन दिमाग ततायो । अस्तिसम्म पूर्वप्रधानमन्त्री खडकप्रसाद ओलीको स्वाभिमानी नारा सुने र , पढे र शरीरमा काँडा उम्रिए, रगत उम्लियो । एक छाक खाएर भए पनि राष्ट्रियताको सवालमा नझुक्ने प्रण गरियो । ठीक...
राजा वीरेन्द्रले २०३१ फागुन १३ (२५ फेब्रुअरी १९७५) मा आफ्नो शुभराज्याभिषेक समारोहमा सहभागी ३९ राष्ट्रका प्रतिनिधिसमक्ष ‘नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस्’ भन्ने प्रस्ताव राखे । चीन र पाकिस्तानले तत्कालै नेपालको प्रस्ताव स्वीकृत गरे, भारतले गरेन । वीरेन्द्रको उक्त प्रस्तावलाई सर्वप्रथम सोभियत संघले समर्थन गरेको थियो तर...
काठमाण्डु ८ असोज । केही दिनअघि भारत अधिनस्थ काश्मिरमा आतंकवादी हमला भएर १७ जना भातीय सैनिकको मृत्यु भएपछि यसबेला भारत र पाकिस्तानबीचको सम्बन्ध निकै गम्भीर मोडमा पुगेको छ । भारतले सो आक्रमणमा संलग्न अपराधीहरुलाई पाकिस्तानले साथ दिइरहेको आरोप लगाएको छ भने पाकिस्तानले भारतको यो...
मोटोपना नेपालको मात्रै समस्याको विषय हैन । मोटोपना आज विश्वको जल्दोबल्दो स्वास्थ्य समस्याको विषय बनेर आएको छ । अधिकांश विकसित मुलुक तथा कतिपय विकासोन्मुख देशहरुमा पनि मोटोपनाको समस्या बढ्दो अवस्थामा रहेको छ । अव्यवस्थीत खानपिनका कारण नेपालीहरु पछिल्ला दिनमा मोटोपनाको समस्याबाट अछुतो रहन सकेका...
देशका प्रधानमन्त्री अहिले छिमेकी देश भारत को भ्रमणमा छन् र त्यो भ्रमण दलको सदस्यमा प्रधानमन्त्री पत्नि सीता दाहाल पनि हुनुहुन्छ । प्रचण्ड भारत भ्रमण गर्नुभन्दा अगाडिदेखि अझ भनौ प्रचण्डलाई भारत भ्रमण गर्ने निम्तो मोदीबाटै आएका दिनदेखि विभिन्न पत्रपत्रिका, ,अनलाइन ,सामाजिक संजालमा विभिन्न थरिका चर्चा...
संसदको गणितमा तेश्रो भए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसदमा आफ्नो पक्षमा पहिलो गणित सिद्ध गरेर दोश्रोपटक मुलुकको प्रधानमन्त्री बने । संविधानसभा निर्वाचनमा अप्रत्यासित हारपछि नेपालमा अब प्रचण्ड वा माओवादीका दिन सकिए भन्ने गीत धेरै गाइयो । काठमाण्डौंको एउटा वर्गले धेरै रक्सीका बोत्तल रित्यायो...
भदौ ४ गते शनिवार विशे ष कामले लमही गएँ । फर्किदा रातको नौ बजिसके को थियो । खाना खाएर को ठामा एकछिन टिभी हेरे । त्यति खेरै लाइन गयो । अँध्यारो कोठा,अनि गर्मी उत्तिकै । पाँच मिनेट भन्दा धेरै कोठा भित्र बस्न सकिन । निद्रा पनि लागे को थिएन । छतमा उक्लिएँ, रातिको दश बजिसके को ...