विश्लेषण

८ दिनमा मधेसमा प्रचण्डको यस्तो कमाल

२०७४ भदौ २१ गते ७:२८

तराई–मधेशमा आएको भीषण बाढीले पुर्याएको क्षति अवलोकन र २ नम्वर प्रदेशमा निर्वाचनको वातावरण बनाउने सोचका साथ अध्यक्ष प्रचण्ड पार्टीका शीर्ष नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा बादल’लाई लिएर भदौ १२ गते बिहान काठमाण्डुबाट मधेशका लागि प्रस्थान गर्नुभयो । ८ दिन लामो मधेश अभियानका...

गोविन्द केसीज्यू, किड्नी चोरी हुँदा कता हुनुहुन्थ्यो, अहिले के–को अनशन हो ?

२०७४ साउन २ गते ८:२४

डा. गोविन्द केसी अनशन बस्न निकै शिपालु हुनुहुन्छ । यसअघि उहाँ १० पटक अनशन बसिसक्नुभएको छ भने आइतबार मात्र ११ औँ अनशन बस्ने बताउनुभएको छ । यसअघि स्वास्थ्य क्षेत्रमा रहेका माफियाविरुद्ध र यसको सुधारका लागि अनशन बसेको बताउने केसीप्रति मेरो समर्थन थियो । तर,...

मधेश आन्दोलनका शहीद परिवारको आक्रोशः गरिबका छोरा मर्छन, नेताले पद पाउँछन्

२०७४ असार ६ गते १३:०४

आँखामा आँसु ओभाइसकेको छैन उनको । आठ, सात र साढे दुई वर्षका तीन छोरी र पाँच वर्षका एक छोरा छन् । २३ फागुन ०७३ मा सप्तरीको मलेठमा मधेसी मोर्चा र प्रहरीबीचको झडपमा घाइते भई दुई दिनपछि मृत घोषित वीरेन्द्र महतोकी पत्नी रञ्जनाकुमारी माथि परिवारको...

चुनाव सार्ने चलखेलभित्रको भयानक रहस्य यस्तो

२०७४ जेठ ३१ गते ९:१५

काठमाण्डु, ३१ जेठ– निर्वाचन आयोगले असार १४ गते प्रदेश नम्बर १, २, ५ र ७ मा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । तर, प्रमुख राजनीतिक दलहरु भने चुनाव सार्ने विषयमा छलफल गरिरहेका छन् । चुनाव सार्नका लागि मधेसकेन्द्रित दल राजपाले तारन्तार सरकारलाई...

शेरबहादुर देउवा बिन्दास मान्छे

२०७४ जेठ २४ गते १६:२३

०६१ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो । काँग्रेस प्रजातान्त्रिकको सभापति हुनुहुन्थ्यो उहाँ त्यतिबेला । एमाले मेरो नेतृत्वमा देउवा सरकारमा सहभागी भएको थियो । म उपप्रधानसहित अर्थमन्त्री थिएँ । हामी करिब सात महिना सरकारमा बसियो होला । शेरबहादुरजीको एउटा कुरा राम्रो छ त्यो हो जे...

झलनाथ खनाललाई फोन गरेर माताले भनिन्–ठूलै पदमा बसेका नेताको हत्या हुनसक्छ, देशमा रगतको खोलो बग्दैछ

२०७४ वैशाख २१ गते ८:२५

काठमाण्डु, २१ वैशाख– विभिन्न समयमा विभिन्न राजनीतिक भविष्यबाणी गर्दै आएकी माता सविता आचार्य (सरु) ले एमाले नेता झलनाथ खनालले टेलिफोन गरी मुलुकमा शीर्ष नेताहरुको हत्या हुने खतरा रहेको भन्दै सचेत रहन आग्रह गरेकी छन् । खनाललाई केही दिनअघि टेलिफोन गरी माताले मुलुकमा ठूलो मारपिट...

नवराज सिलवाल प्रकरणः गणतन्त्रको कोतपर्व

२०७४ वैशाख १६ गते २०:२७

निश्चय नै सिंगो राष्ट्रको अगाडि नागरिक नै हार्ने हो । राष्ट्रको जितका लागि नागरिकलाई हराउने हो । यो युनिर्भसल वा युर्निभसल जस्तै हो । हात्ती र हात्तीछाप चप्पल जस्तै । राज्य हार्नु हुँदैन भन्दै आफ्ना अभिष्ट पुरा गर्न केही नेता र प्रहरी स्वयंले प्रहरी...

गगन थापा भन्छन्– सिके राउतसँग डराउनुपर्दैन, केपी ओलीबाट नेपाललाई खतरा छ

२०७४ वैशाख १४ गते २१:४६

धर्मको नाममा राजनीति भइरहेको छ । हामी देख्छौं धर्मका नाममा कतिपय देशहरु जलिरेहका छन् । मन्दिरमा भएको मुर्ति बेच्नेहरु तपाईंहरुको बीचमा आएर भन्छन् हाम्रो धर्म खतरामा छ । हामी धर्म जोगाउँछौं भन्छन् । आफ्नो पार्टीको भन्सार भर्नका निम्ति देशको मान र प्रतिष्ठा बेच्नेहरु तपार्इं...

वालुवाटारबाट हेर्दा मैले देखेका मोहन वैद्यका १० असंगति

२०७३ चैत २० गते १०:५१

कमरेड किरण एउटै कार्यनीतिक मोर्चामा हार्दिक स्वागत अभिवादन छ हातले हाँगा छोड्ने तर खुट्टाले भूइँ नछुने भएपछि ठूलो दुर्घटना हुन्थ्यो कम्तीमा आजको धरातलमा उभिने काम भएको छ खुशिको कुरा हो । तैपनि तपाईँले लिएको लाइन र भनेको कुरासँग आज पनि थुप्रै वेमेल र असंगतिहरु...

सप्तरी घटनाको वास्तविक तथ्य बाहिर आयो, यस्तो भएको थियो त्यो दिन

२०७३ चैत ६ गते १७:३५

सप्तरीमा एमाले सभा सकिनै लाग्दा अकस्मात् गोली चलाइयो। पाँच नागरिक मारिए। एमाले र मोर्चाको प्रतिष्ठाको त्यो लडाईंमा जो मारिए तिनको अभियान र आन्दोलनसँग कुनै सम्बन्ध थिएन। सप्तरीबाट फर्केपछि खोज पत्रकारिता केन्द्रका लागि सरोजराज अधिकारीको रिपोर्टः मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले ‘मेची–काली अभियान’ अन्तर्गत...

सप्तरी घटनाबारे एमालेको कडा विज्ञप्ति, थप उत्तेजित हुन सक्छ मधेस (विज्ञप्तिको पूर्ण पाठ)

२०७३ फागुन २४ गते १६:३७

काठमाण्डु, २४ फागुन २०७३ -यही फागुन २१ गते झापा जिल्लाको काकडभिट्टाबाट उत्साहका साथ शुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानमा हिजो फागुन २३ गते सप्तरी जिल्लाको राजविराजमा आइपुग्दा सम्म देखिएको व्यापक जनसहभागिता तथा समर्थनबाट हाम्रो पार्टी अत्यन्त उत्साहित बनेको छ ।   राष्ट्रिय एकता, अखण्डता, स्वाभिमान, संविधान...

प्रधानमन्त्री प्रचण्डले जनताका नाममा गरेको सम्बोधनको पूर्णपाठ

२०७३ फागुन १७ गते १८:१७

काठमाण्डु, १७ फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसमा देखिएको असन्तुष्टी संवोधन गर्न संविधान संशोधन गर्ने विश्वास दिलाउँदै निर्वाचनमा सहभागी हुन अपिल गरेका छन्। मंगलबार राष्ट्रवासीलाई संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसको असन्तोष मतपत्रमार्फत ब्यक्त गर्न आग्रह गरे। सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ज्यूले राष्ट्रका नाममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us