दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

काठमाण्डु टुडे २०८३ जेठ ४ गते २१:१५ मा प्रकाशित

वीरगञ्ज, १८ जेठ — मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उनलाई माथिको आदेशअनुसार पक्राउ गरिएको हो ।

कुन  कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

प्रहरीले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि अनुसन्धानको विवरणबारे थप जानकारी दिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us