रंग-तरङ

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

२०८१ वैशाख ८ गते १८:४३

काठमाण्डु, ७ वैशाख– नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत...

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

२०८१ वैशाख ६ गते ११:०२

काठमाण्डु, ६ वैशाख– नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली, त्यहाँ राजेशपायल राई’ भन्दा फरक नपर्ला । ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल राई नपुगेको र सांगीतिक कार्यक्रम नगरेको देश सायदै होला ।...

‘द रेड सुटकेस’ लाई विशेष शोमा सुखद प्रतिक्रिया

२०८० चैत २८ गते १७:०४

काठमाण्डु, २८ चैत– नयाँ वर्ष २०८१ को अबसर यही ३० चैतबाट नेपाली चलचित्र ‘द रेड सुटकेस’ नेपालमा रिलिज हुँदैछ । यो चलचित्रको मँगलबार बेलुका काठमाण्डुमा विशेष शो आयोजना गरिएको थियो । शोमा सहभागी चलचित्रकर्मी तथा राजनीतिज्ञहरुले आम चलचित्र भन्दा ‘द रेड सुटकेश’ निकै फरक...

स्टोरी टेलर साइग्रेस पोखरेलले नेपालका विभिन्न ठाउमा आफ्नो प्रस्तुति दिने

२०८० चैत २६ गते १६:००

काठमाण्डु, २६ चैत– लोकप्रिय स्टोरी टेलर साइग्रेस पोखरेलले नेपालका विभिन्न ठाउमा आफ्नो प्रस्तुति दिने भएका छन्। नेपालका मुख्य ६ सहर काठमाण्डु ,पोखरा ,चितवन ,बुटुवल,इटहरी र झापामा हुन लागेको कार्यक्रम बैसाख १५ गते देखि सुरु हुनेछ । क्यानेडियन स्टडी सेन्टरले आयोजना गर्न लागेको कार्यक्रम बैसाख...

अनु चौधरी र हसन राईको ‘यि आँखालाई ‘ सार्वजनिक

२०८० चैत २६ गते १५:५६

काठमाण्डु, २६ चैत– चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई’ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डी.पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउमा...

फिल्म ‘रुमानी रंग’का लागि ड्रेस तयार गर्दै आईआईएफटीका विद्यार्थी

२०८० चैत २५ गते १७:३८

काठमाण्डु, २५ चैत– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत सिनिअर डिजाइनरहरुले निर्माणाधिन नेपाली फिल्म ‘रुमानी रंग’का लागि ड्रेस डिजाइन गर्ने भएका छन् । यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको अभिनय रहेको छ । उक्त फिल्मका तीन गीतका अलावा मुख्य...

गायक राजेशपायल राई छुटे

२०८० चैत २२ गते १३:३२

काठमाण्डु, २२ चैत– प्रहरीले गायक राजेशपायल राईलाई छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले राईसहित ८ जनालाई छाडिएको बताए । राजेशपायल राईसहित तीन...

गीतकार दावा तामाङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

२०८० चैत २० गते १३:३८

काठमाण्डु, २० चैत–  गीतकार दावा तामाङको नयाँ गीत “आउ न नजिक” को भिडियो सार्वजनिक भएको छ । रमेश बोखिम राईको स्वरमा रहेको यस गीतमा पावल चाम्लिङ राईको संगीत रहेको छ भने संगीत संयोजन बुध्द स्याङ्बाको रहेको छ । गीतकार तामाङको आफ्नै युट्युब च्यानल लनी...

हरिवंश आचार्यको ‘जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म’ गीत सार्वजनिक

२०८० चैत १८ गते १५:११

काठमाण्डु, १८ चैत– बरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय सांगीतिक सृजनामा सक्रिय रहेका छन्। उनि एक पछि अर्को गीत सार्वजनिक गरिरहेका छन्। जनचेतनामुलक सृजनालाई कमर्सियल बनाउन सफल हरिवंशको भ्रष्टाचार नियन्त्रण र खबरदारीको संदेश बोकेको नयाँ गीत सार्वजनिक भएको छ। ‘जस्को पनि दाउ छ खाने...

‘आइइसी डिजाइनर रनवे’मा अभिनेत्रीदेखि मोडलसम्म एउटै र्याम्पमा

२०८० चैत १८ गते १५:०७

काठमाण्डु, १८ चैत– बिभिन्न आकर्षक डिजाइनका फेसन प्रस्तुत गर्दै १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी,...

हरिवंश आचार्यको ‘जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म’ गीत सार्वजनिक

२०८० चैत १६ गते १८:३३

काठमाण्डु, १६ चैत– बरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय सांगीतिक सृजनामा सक्रिय रहेका छन्। उनि एक पछि अर्को गीत सार्वजनिक गरिरहेका छन्। जनचेतनामुलक सृजनालाई कमर्सियल बनाउन सफल हरिवंशको भ्रष्टाचार नियन्त्रण र खबरदारीको संदेश बोकेको नयाँ गीत सार्वजनिक भएको छ। ‘जस्को पनि दाउ छ खाने...

गायक शंकर श्रेष्ठको स्वरमा रहेको गीत ‘प्रेम त’ सार्वजनिक

२०८० चैत १३ गते १८:२४

काठमाण्डु, १३ चैत– गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘प्रेम त’ सार्वजनिक गरिएको छ। प्रेमिल गीतमा शब्द रचना गायक शंकर श्रेष्ठकै रहेको छ भने संगीत देवराज न्यौपानेको रहेको छ। क्रिएटिभ आवर प्रोडक्सनले निर्माण गरेको भिडियोमा शंकर श्रेष्ठ,कुसुम शर्मा,सुजा पौडेल,दिलिप योङहाङ,हिमा थापा,धन प्रसाद श्रेष्ठ,कौशिला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us