डडेल्धुरा — भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान करिब २ बजे धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप अमरगढी नगरपालिका–७ खस्र्याखानमा सडकबाट करिब ३००...
काठमाडौं- लोकतन्त्र, सुशासन र नागरिक आन्दोलनका अग्रणी अभियन्ता तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको शुक्रबार निधन भएको छ । ८७ वर्षीय पाण्डेको काठमाडौंको विशालनगरस्थित निवासमा साँझ ७:४० बजे परिवारकै साथमा निधन भएको हो । क्यान्सरबाट पीडित उनी केही समयदेखि घरमै आराम गरिरहेका थिए । उनी...
काठमाडौं- कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले आफू, ज्योति विकास बैंक र अन्य व्यक्तिको मिलेमतोमा जालसाजी गरी जग्गा हडपेको भन्ने आरोप निराधार र नियोजित दुष्प्रचार भएको बताएका छन् । शुक्रबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै लामाले सत्यतथ्य नबुझी आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक...
काठमाडौ- एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल विशेष अदालतबाट साधारण तारेखमा छुटेका छन् । विशेष अदालतले शुक्रबार उनीमाथि दायर मुद्दाको थुनछेक बहसपछि साधारण तारेखमा राखेर पुर्पक्ष गर्ने आदेश दिएको हो । आदेशपछि पौडेल साउन २८ गते उपस्थित हुने तारेख लिएर अदालतबाट बाहिरिएका छन् । न्यायाधीशहरू नारायणप्रसाद...
काठमाण्डु– मेडिकल व्यवसायी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो आन्दोलनको प्रभावका कारण बैंकहरू ब्याजदर घटाउन बाध्य भएको दाबी गरेका छन् । शुक्रबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले चार वर्षअघि आफूले आन्दोलन सुरु गर्दा बैंकहरूको ब्याजदर १८ देखि २४ प्रतिशतसम्म...
काठमाण्डु– एमाले नेता एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले रानजीतिक नेतृत्व, व्यवसायी र कर्मचारीविरुद्ध दुरासययुक्त मुद्धा लगाउने सरकारका प्रतिशोधी हर्कत उदाङ्गो र असफल हुँदै गएको टिप्पणी गरेका छन् । शंकास्पद शेयर कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका एमाले उपाध्यक्ष एपं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा...
काठमाण्डु–अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरुका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा वाग्लेले स्वकीय सचिवहरुको पारिश्रमिक र भत्ता समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताए । स्वकीय सचिवहरूको पारिश्रमिक लगायतका सुविधा...
काठमाडौं- सरकार र मिटरब्याज पीडितबीच शुक्रबार ९ बुँदे सहमति भएको छ । सहमतिसँगै गत नौ दिनदेखि जारी मिटरब्याज पीडितहरूको आन्दोलन स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा रहेको सरकारी वार्ता टोली र पीडित पक्षबीच भएको वार्तापछि सहमति जुटेको हो...
काठमाडौं- विशेष अदालतले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थुनामा राख्न वा धरौटी माग्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै साधारण तारेखमा छाड्न आदेश दिएको छ । सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार सुनुवाइपछि हालसम्म संकलित प्रमाणका आधारमा पौडेलविरुद्ध थुनछेकको...
काठमाण्डू, १ साउन– मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रममा दुई जना महिलाले आत्महत्याको प्रयास गरेका छन । आज (शुक्रबार) अपराह्न काठमाण्डूको एभरेस्ट होटलमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रसाईं बोल्दाबोल्दै ती महिलाहरूले हामीलाई बताउनुस् नत्र आत्महत्या गर्छु भन्दै चिच्याएका हुन् । महिला चिच्याउँदै रुँदै मञ्चतर्फ बढेपछि आयोजकले...
काठमाण्डू, १ साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले समाजलाई झूट पत्याउने बानी परिसकेको तर्क गरेका छन । आज (शुक्रबार) एमाले मुख्यालय च्यासलमा केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रत्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ओलीले एमालेमाथि झूटको प्रचार...
काठमाण्डू, १ साउन– विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ दसैँपछि विदेशी सेना नेपालमा उत्रिने दाबी गरेका छन् । आज (शुक्रबार) काठमाण्डूमा पत्रकारहरूसँगको अन्तरक्रियामा विदेशी सेना उत्रिने उनले बताएका हुन । उनले भने, ‘लगभग दसैँ छेकोमा यहाँ विदेशी सेना उत्रिँदै छ। अनि दलाई लामा पनि यहाँ...