काठमाण्डू, १ साउन– काठमाण्डू जिल्ला अदालतले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो । त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ...
काठमाण्डू, १ साउन– प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा बढ्दो निजी स्वार्थको प्रभाव हटाउन तथा चिकित्सा शिक्षालाई कानुनअनुसार पूर्ण रूपमा गैरनाफामूलक बनाउन सरकारसँग माग गरेका छन । मागहरू साउन ५ गतेभित्र सम्बोधन नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम पुनः सुरु गर्ने चेतावनी उनले दिएका...
काठमाण्डू, १ साउन– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी केन्द्रको निर्णयअनुसार अघि बढ्ने बताएका छन । सुदूरपश्चिम सरकारमा सहभागि एमालेले समर्थन फिर्ता लिएर अल्पमतमा परेको र नेकपाले समेत मार्गप्रशस्त गर्न सुझाव दिएका बेला मुख्यमन्त्री शाहले पार्टी निर्णय अनुसार अघि बढ्ने बताएका छन । संविधानअनुसार...
काठमाण्डू, १ साउन– नेपाल सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको छ । वार्तापछि लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । सिंहदरबारमा जारी वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका...
काठमाडौं- काठमाडौंको कपनस्थित भृकुटी चोकमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब १२ बजे भएको दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको हो ।...
काठमाडौं- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा २०८२ चैत १६ गते गठन भएको संविधान संशोधन बहसपत्र तयारी कार्यदलले सर्वसाधारणबाट प्राप्त ४४ हजार ६१३ वटा डिजिटल सुझाव, १८४ जना विज्ञसँगको प्रत्यक्ष छलफल तथा १५० भन्दा बढी संघ–संस्थाबाट प्राप्त लिखित सुझाव समेटिएको प्रतिवेदन सरकारलाई बुझाएको...
काठमाडौं- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप साहले आफूमाथि जारी भएको पक्राउ पुर्जीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् । उनले आरोपको कानुनी रूपमा सामना गर्ने र सम्पूर्ण कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साहले आफूलाई बदनाम गर्ने...
काठमाण्डु– बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितका माग सम्बोधन गर्न वार्ता समिति गठन गर्ने लगायत सात वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार अनुचित लेनदेन (मिटरब्याज) पीडित नागरिकसँग वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको...
काठमाण्डु– सर्वोच्च अदालतले सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीसँग लिखित जवाफ माग गरेको छ । अदालतले उनीहरुमाथि किन कारबाही नगर्ने ? भन्दै जवाफ माग गरेको हो । अदालतले सम्पत्ति विवरण बुझ्ने, अनुसन्धान र अभियोजन गर्ने जस्ता काम तत्कालका लागि रोक्न दिएको अन्तरि आदेशविपरीत काम...
काठमाण्डू, ३२ असार– सरकारले शिक्षामा लगाएको समता शुल्क भोलि शुक्रबारदेखि कार्यान्वयनमा आउँदै छ । आगामी आर्थिक वर्ष ०८३–८४ को बजेटले शिक्षामा ३ प्रतिशत समता शुल्क थप गरेको छ । जुन भोली अर्थात १ साउनदेखि कार्यान्वयनमा आउने छ । यसबाट निजी विद्यालयमा अध्ययनरत २६ लाखभन्दा...
काठमाण्डू, ३२ असार– व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दयार गरेको छ । विशेष अदालतले जारी गरेको सूचना अनुसार, पौडेलमाथि २० करोड ९०...
काठमाण्डु– प्रमुख प्रतिपक्षी काँग्रेस सांसद् अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु प्रहरीका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले साहविरूद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिए । ‘अनालतबाट पक्राउ पुर्जी जारी भएको छ’, उनले भने, ‘उहाँलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइन्छ ।’...