काठमाडौं- काठमाडौं उपत्यकाका नाकाबाट आवागमन गर्ने यात्रुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको भन्दै प्रशासनले ‘ट्राभल एलर्ट’ जारी गरेको हो । जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा भारी...
काठमाण्डु– देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार झापा, डडेलधुरा, कैलाली र रुपन्देहीमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो भने केही घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । झापाको गौरिगञ्ज गाउँपालिका–२ स्थित कृष्ण...
काठमाण्डु– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने संकेत देखिएको दाबी गरेका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा घिसिङले सरकारका गतिविधि ठीक ढंगले अगाडि नबढेको आरोप लगाए । सरकारको व्यवहारले जनतामा निराशा बढ्दै गएको उनको भनाइ...
काठमाण्डू,२ साउन– कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सभापति गगन थापासँग मिल्ने सम्भावना अब लगभग सकिएको निष्कर्ष निकालेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा हिजो इतर पक्षको नेतृत्व गरिरहेका नेता पूर्णबहादुर खड्काले देउवा समूहको शीर्ष नेताहरूको बैठक राखेका थिए । हिजोको बैठकमा तीन विषयमा छलफल भएको...
काठमाण्डू,२ साउन– गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले लछार–पछार गरेको छ । विगतदेखि नै हिंसापीडित रहेको भन्दै आवाज उठाइरहेकी ‘कुमारी आमा’ का नामबाट परिचित निहारिका राजपुत र बिनु यादवलाई शनिबार प्रहरीले सिंहदरबारको दक्षिण गेटमा...
काठमाण्डू,२ साउन– मकवानपुरको हेटौंडा उपमहानगरपालिका९६ रोएनी कोलेनीस्थित कर्रा खोलाको छेउमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । आज (शनिबार) दिउँसो करिब सवा १ बजे साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौंडा उपमहानगरपालिका–१७ घर भएका केशब राईका अन्दाजी १४ वर्षीय छोरा युकेश राई डुबेर...
काठमाण्डू,२ साउन– दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ । अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह...
काठमाण्डू, २ साउन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद यज्ञमणि न्यौपानेले न्यायालय (अदालत) का विषयमा निर्मम समीक्षा गर्नुपर्ने बेला आएको टिप्पणी गरेका छन् । विशेष अदालतले शंकास्पद शेयर कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्त शुद्धीकरण कसुरमा साधारण तारेखमा रिहा...
काठमाण्डू,२ साउन कांग्रेससँगको सहकार्य भंग भएपछि नेकपा एमालेले बागमती प्रदेश सरकार छाड्ने निर्णय गरेको छ। सरकारमा सहभागी एमालेका मन्त्रीहरूले अब सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीको निर्णयअनुसार सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको...
काठमाण्डु, २ साउन– कुनै समयएकै राजनीतिक यात्राका सहयात्री रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र नेकपा नेतृ रञ्जिता श्रेष्ठबीचको सम्बन्धमा उत्पन्न पारिवारिक तनाव सामाजिक सञ्जालमै छताछुल्ल हुन थालेको छ । रेशम र रञ्ज्तिा श्रीमान–श्रीमती हुन् । सामाजिक सञ्जालमा एकअर्का लक्षित टिप्पणीले दुई नेताबीचको...
काठमाण्डु, २ साउन– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारले गलत निर्णय गरेको खण्डमा पार्टीले हस्तक्षेप गरेर सच्याउने बताएका छन् । रौतहटमा क्रियाशिल विभिन्न पार्टीका नेताहरुसँगको छलफलमा शुक्रबार उनले बालेन्द्र शाह नेतृत्वको सरकारको नियतमा कुनै शंका नभएको बताए । तर, सरकारका कुनै...
काठमाण्डु, २ साउन- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफ्नो विवाहका विषयलाई लिएर भ्रम फैलाएको भन्दै सत्तारुढ रास्वपा कार्यकर्ता र समर्थकविरुद्ध आक्रोश व्यक्त गरेका छन् । शाहीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध रास्वपा पंक्तिले भ्रमपूर्ण प्रचार गरिरहेको जिकिर गरे । शाहीले दुबईमा इमानदारीपूर्वक...