समाचार

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्‍मा पेस हुन्छः प्रमुख सचेतक घिमिरे

२०८२ असार १५ गते १२:०५

काठमाण्डू, १५ असार– सत्ताको प्रमुख घटकदल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा बिधेयकको प्रतिवेदन आज संसद्मा प्रस्ततुत हुने बताएका छन । आज (आइतबार) संसदीय सुनुवाइ समितिको बैठकमा उनले यसबारे जानकारी गराएका हुन । सुनुवाइ समितिको बैठकमा आफू बोलेर निस्कन अनुमति माग्दै घिमिरेले विद्यालय...

मेघराज पोखरेललाई महेश बर्तौलाको सुझावः न्यायाधीश बन्ने प्रक्रियाबाट अलग हुनुस्

२०८२ असार १५ गते ११:४७

काठमाण्डू, १५ असार– सत्ताको प्रमुख घटकदल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश पदमा नियुक्त नहुन सुझाव दिएका छन । संसदीय सुनुवाइ समितिको बैठकमा पोखरेलका योजना सुनेपछि आफ्ना धारणा राख्दै बर्तौलाले पोखरेलले विगतमा सक्रिय राजनीति गरेको र व्यापारिक घरानाबाट...

शिक्षा समितिको बैठक जारी

२०८२ असार १५ गते ११:२६

काठमाण्डू, १५ असार– आज (आइतबार) सिंहदरबारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक जारी छ । विद्यालय शिक्षा विधेयकका बारेमा छलफल गर्न बैठक बसेको हो । आजको बैठकमा अध्ययन अनुमति पत्र, राष्ट्रिय परीक्षा बोर्ड, विद्यालय मर्ज, विषयगत शिक्षक लगायतका विषयमा छलफल हुने स्रोतले जानकारी...

कहाँकहाँ हुँदैछ भारी वर्षा ?, १२ जिल्लामा ‘अलर्ट’ जारी

२०८२ असार १५ गते ८:४४

काठमाण्डू, १५ असार– आगामी केही दिन नेपालका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बंगालको खाडी र...

ओलीको दबाबमा रोकिएको विधेयक प्रतिनिधिसभाबाट पारित हुने, कसरी ब्याक भए ओली ?

२०८२ असार १५ गते ८:३३

काठमाण्डू, १५ असार– प्रतिनिधिसभाले निजामति सेवा विधेयक पारित गर्ने तयारी गरेको छ । यअसघि प्रधानमनमन्त्री केपी ओलीले रोकेको विधेयक संसदले पारित गर्ने तयारी गरेको हो । अवकाश प्राप्त सरकारी कर्मचारीलाई संवैधानिक निकायमा नियुक्ति गर्न ‘कुलिङ पिरियड’ राख्ने कि नराख्ने भन्ने विवादबीच विधेयक रोकिएको थियो...

ओलीको विकल्प विद्या भण्डारी भन्दै हिंड्नेको खैरियत छैनः बडाल

२०८२ असार १५ गते ८:२२

काठमाण्डू, १५ असार– एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले विभाजनको रेखा कोरेर एमाले कमजोर पार्ने देशी विदेशी षड्यन्त्र अघि बढेको दाबी गरेका छन् । बडालले महाधिवेशन आउन बाँकी नै रहेका बेला नेतृत्वको विकल्प खोजी नगर्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिए । उनले पार्टीमा अध्यक्ष केपी...

शारदा ब्यारेजमा चारपांग्रे सवारी साधन चलाउन रोक

२०८२ असार १५ गते ८:०३

कञ्चनपुर, १५ असार– महाकाली नदीमा पानीको बहाव असामान्य रूपले बढेपछि शारदा ब्यारेजबाट चारपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण नदीको सतह उच्च भएपछि सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी...

दोहा ट्रान्जिटमा ओलीको तान्जानियाका उपराष्ट्रपतिसँग भेट

२०८२ असार १५ गते ७:५५

काठमाण्डू, १५ असार– प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम पाङ्गोबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरूबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको...

म प्रधानमन्त्री हुँदा मल समयमै ल्याइएको थियो, अहिलेको सरकारले काम गरेनः प्रचण्ड

२०८२ असार १५ गते ७:५१

काठमाण्डू, १५ असार– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि, विशेषतः धानखेतीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । धान दिवस–२०८२ को अवसरमा आइतबार शुभकामना सन्देशमार्फत उनले जलवायु अनुसार उपयुक्त धान जातको छनोट र मल सिफारिस प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने...

आज धान दिवस, दही चिउरा पर्व मनाइँदै

२०८२ असार १५ गते ७:४१

काठमाण्डू, १५ असार– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५...

प्रधानमन्त्री ओली स्पेन प्रस्थान

२०८२ असार १४ गते २१:३४

काठमाण्डू, १४ असार–प्रधानमन्त्री केपी ओली स्पेनको औपचारिक भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । स्पेनको सेभिल्लामा हुने संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘विकासका लागि वित्त’ मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा विश्व नेताहरूका साथै आर्थिक विकासका...

एमाले कमजोर पार्न विद्या भण्डारीको नाममा धार खडा गर्ने प्रयत्न भयोः शंकर पोखरेल

२०८२ असार १४ गते १७:५१

पोखरा,१४ असार– एमाले महासचिव शंकर पोखरेलले विद्या भण्डारीको नाम जोडेर एमालेमा गुटबन्दीको राजनीति गर्न खोजिएको भन्दै आक्रोश पोखेका छन् । मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा पोखरेलले यो वा त्यो नाममा गुट खडा गर्ने कुरा एमालेको हितमा नरहेको बताए । विगतमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us