समाचार

दसैँपछि विदेशी सेना नेपाल उत्रिन्छ, दलाई लामा पनि जन्मन्छन्ः दुर्गा प्रसाईँ

२०८३ साउन १ गते १७:२९

काठमाण्डू, १ साउन– विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ दसैँपछि विदेशी सेना नेपालमा उत्रिने दाबी गरेका छन् । आज (शुक्रबार) काठमाण्डूमा पत्रकारहरूसँगको अन्तरक्रियामा विदेशी सेना उत्रिने उनले बताएका हुन । उनले भने, ‘लगभग दसैँ छेकोमा यहाँ विदेशी सेना उत्रिँदै छ। अनि दलाई लामा पनि यहाँ...

राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री वाग्ले

२०८३ साउन १ गते १६:२५

काठमाण्डू, १ साउन– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप स्वायत्त, व्यावसायिक र प्रविधिमैत्री बनाउन ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ को संशोधन आवाश्यक रहेको बताएका छन । आज (शुक्रबार) प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा उक्त विधेयकमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै अर्थमन्त्री वाग्लले यस्तो...

दरौंदी नदीले बगाउँदा एक जना बेपत्ता

२०८३ साउन १ गते १६:००

काठमाण्डू, १ साउन– मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर एक जना बेपत्ता भएका छन । अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । बिहीबार दिउँसो १ः००...

स्वदेशी जुत्ताचप्पल प्रवर्द्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

२०८३ साउन १ गते १५:५३

काठमाण्डू, १ साउन– प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ताचप्पल उद्योग प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी...

वर्तमान सरकार तानाशाही बन्योः ओली

२०८३ साउन १ गते १४:२७

काठमाण्डू, १ साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेको आरोप लगाएका छन । आज (शुक्रबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममालाई सम्बोधन गर्दै अध्यक्ष...

बाथरुममा लडेका देउवाको दायाँ हात भाँचियो

२०८३ साउन १ गते १४:२५

काठमाण्डू, १ साउन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा घाइते भएका छन् । हङकङमा केही दिनअघि बाथरुममा लडेर देउवाको दायाँ हात भाँचिएको देउवा निकट उच्च स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार देउवा उपचारपछि त्यहाँकै स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो...

वर्तमान सरकार तानाशाही बन्योः ओली

२०८३ साउन १ गते १४:२२

काठमाण्डू, १ साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेको आरोप लगाएका छन । आज (शुक्रबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममालाई सम्बोधन गर्दै अध्यक्ष...

देउवा समूहको बैठक बस्दै

२०८३ साउन १ गते १४:१५

काठमाण्डू, १ साउन– पार्टीभित्रको आन्तरिक विवाद र अब कसरी अगाडि बढ्ने भन्ने छलफल गर्न नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बैठक बस्दै छ । समूहको सम्पर्क कार्यालय चुनदेवीमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केहीबेरमा बैठक बस्न लागेको सो समुहका नेता मीन विश्वकर्माले...

विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’

२०८३ साउन १ गते १३:०९

काठमाण्डू, १ साउन– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी समेत गरीएको छ । गत ८ असारमा पक्राउ परेका पौडेलले आफ्नो पदको...

योगेशको प्रश्नः प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?

२०८३ साउन १ गते १२:५६

काठमाण्डू, १ साउन– पूर्व मन्त्री एवं एमाले उपमहासचि योगेश भट्टराईले अहिले प्रदेश सरकार फेरबदल गर्न उचित नहुने बतताएका छन । साथै उनले कार्यकालको अन्तिम समयमा प्रदेश सरकारहरूको फेरबदल गर्ने कुरा कसले र किन गरेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा...

सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको प्रदर्शन

२०८३ साउन १ गते १२:३१

काठमाण्डू, १ साउन– ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ ले शैक्षिक परामर्श क्षेत्रलाई अन्याय गरेको भन्दै सरोकारवालाले आज (शुक्रबार) काठमाण्डूमा प्रदर्शन गरेका छन् । यसअघि हातमा कालोपट्टी बाँधेर काम गरेका उनीहरुले आज भने प्लेकार्डसहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन्...

रविलाई थुनामुक्त गर्न आदेश दिने आचार्य विशेष अदालतका अध्यक्ष

२०८३ साउन १ गते १२:२५

काठमाण्डू, १ साउन– न्यायपरिषदले करिव ११ महिनामै विशेष अदालतको नेतृत्व परिवर्तन गरेको छ । हिजो (बिहीबार)को न्यायपरिषद बैठकले गत वर्ष भदौमा जिम्मेवारी पाएका विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेतमा सरुवा गरेको हो । उनको ठाउँमा हाल सर्वोच्च अदालतमा काजमा रहेका उच्च अदालतका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us