काठमाण्डु, ११ भदौ– भारत सरकारले ऐतिहासिक खाद्य सुरक्षा विधेयक पारित गरेको छ । गएराति अबेरसम्म चलेको बहसपछि लोकसभाबाट ऐतिहासिक खाद्य सुरक्षा विधेयक पारित भएको हो । खाद्य सुरक्षा विधेयकको प्रावधानअनुसार ८२ करोड जनतालाई खाद्यान्न उपलब्ध गराउने महात्वाकांक्षी योजना राखिएको छ । लोकसभाबाट यो विधेयक...
काठमाण्डु, १० भदौ–इराकका बिभिन्न स्थानमा भएका श्रृखंलाबद्ध बम बिस्फोटमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । अन्य थुप्रै घाइते भएका छन् । राजधानी बग्दाद, बकुबा, बालादलगायत शहरमा भएका विष्फोट र गोली हानीहान हुँदा ४६ जना मारिएको इराकी अधिकारीहरुले जानकारी दिएका छन् । बग्दादमा ११...
अमेरिकी प्रतिरक्षामन्त्री चक ह्यागेलले आदेश प्राप्त भएमा अमेरिकी सेना सिरियाली सरकारमाथि कारवाही गर्न तयार रहने चुनौती दिएका छन । सिरियामा रासायनिक हतियार प्रयोग गरिएको विषयमा वासिङटनले अझै मूल्याङ्कन गरिरहेको जानकारी गराउँदै आइतबार ह्यागेलले त्यस्तो चुनौती दिएका हुन । क्वालालाम्पुरमा आइपुगेका प्रतिरक्षामन्त्री ह्यागेलले राष्ट्रपति ओबामाले...
काठमाण्डु, ९ भदौ । विश्व हिन्दू परिषदको धार्मिक र्यालीलाई भारतको उत्तर प्रदेश सरकारले अवैधानिक घोषणा गर्दै रोक लगाएको छ । परिषदले अयोध्यामा आइतबारदेखि शुरु गर्न लागेको ‘८४–कोसी परिक्रमा’ अपारम्परिक भएको ठहर गर्दै राज्य सरकारले रोक लगाएको हो । राज्य सरकारको यो निर्णयसँगै अयोध्या र...
काठमाण्डु, ८ भदौ– द्वन्द्वग्रस्त राष्ट्र सीरियामा सरकार र विद्रोही पक्षबीच संघर्ष चर्किदै गएकोबेला अमेरीकाले आफ्ना सैनिक पठाएको छ । अत्याधुनिक हतियार सहितको अमेरिकी सैनिकको टोली सीरिया नजिकै पुगेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी रक्षामन्त्री चक हेगलले अमेरिकी सेनालाई सीरियामा पठाउनुको उद्देश्य प्रष्ट...
काठमाण्डु, ५ भदौ । सिरियामा सरकारी सेनाले विद्रोहीविरुद्ध रासायनिक हतियार प्रयोग गरेको छ । सेनाले पछिल्लोपटक गरेको आक्रमणमा दुई सयभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । तर सिरियाली सरकारले भने त्यसप्रति असहमति जनाएको छ । अमेरिका र बेलायतले सिरियाले विद्रोहीलाई दबाउनका लागि रासायनिक...
रावलपिण्डी,४ भदौ -पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्यामा औपचारिक रुपमा दोषारोपण गरिएको छ । प्राप्त समाचारमा मुसर्रफलाई मङ्गलबार नै पाकिस्तानको रावलपिण्डी सहरमा रहेको आतङ्कवादविरोधी अदालतले सो विषयमा सुनुवाई सुरु गरेको छ। विगत केही महिनादेखि हिरासदमा राखिएका मुसर्रफलाई यसअघि...
उत्तम सेन गुप्ता÷बीबीसी दार्जिलिङ, गोर्खाल्यान्ड आन्दोलन अचानक र अनपेक्षित होइन । यो हुन्छ भन्ने सबैलाई राम्रोसँग थाहा थियो । दुई वर्षअघि पश्चिम बंगालको सरकार बनाएलगत्तै ममता बनर्जीले त्रिपक्षीय सम्झौता गरेर गोर्खाल्यान्ड स्वायत्त संस्था (पीटीए) को गठन गरेकी थिइन् । दार्जिलिङ गोरखा हिल काउन्सिलको ठाउँ लिएको पीटीएको सम्झौतामा...
रमेश दनेखू सन् १९९८ को एउटा साँझ, बिल र हिलारी क्लिन्टनले आङ्खना साथीहरूको सानो समूहलाई ह्वाइट हाउसमा फिल्म हेर्न निम्तो दिएका थिए । ह्वाइट हाउसकी २४ वर्षीया मोनिका लेवेन्स्कीसँग बिलको सम्बन्धबारे समाचार आएको केही सातापछि उनीहरू सार्वजनिक रूपमा सँगै देखिएका थिए । त्यो समाचार...
काठमाडौं, १ भदौ –दुई साताअघि अमेरिकी राष्ट्रिय सुरक्षा संस्थाका पूर्वठेकेदार एडवर्ड स्नोडनलाई रसियाले एक वर्षका लागि शरण दिएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले एनबीसी टेलिभिजनको ‘टुनाइट सो’ मा जे लेनोलाई मस्को निकै पटक शीतयुद्धको मानसिकतामा फर्केको जस्तो अनुभव भएको बताए । यसको प्रभावको रूपमा ह्वाइट...
नकोलस स्टर्न,अमर भट्टाचार्य,माट्टिया रोमानी,जोसेफ ई. स्टिग्लिट्ज मार्चमा दक्षिण अफ्रिकाको डर्बनमा सम्पन्न शिखर सम्मेलनमा ब्रिक्स राष्ट्रहरू (ब्र्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह)ले ब्रिक्स तथा अन्य उदीयमान अर्थतन्त्र र विकासशील देशहरूमा पूर्वाधार र दिगो विकासका लागि स्रोत र साधन परिचालन गर्ने उद्देश्यका साथ नयाँ...
काठमाडौँ, २१ साउन । पूर्वी अफगानिस्तान पाकिस्तानको सीमावर्ती क्षेत्रमा आएको बाढीका कारण कम्तिमा ८० जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढीमा सयौं मानिस हराई रहेका छन् । अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अफानिस्तानको राजधानी काबुलनजिकै सरोबी जिल्लामा बाढीका कारण ३४ जनाको...