अन्तर्राष्ट्रिय

सिरियामा कारबाही योजना स्थगित हुनसक्छ : अमेरिकी राष्ट्रपति

२०७० भदौ २५ गते ३:१२

अमेरिकी राष्टपति बराक ओबामाले सिरियामा कारबाही गर्ने योजना स्थगित हुनसक्ने बताएका छन । सिरियाले आफ्नो रासायनिक हतियार केन्द्रलाई अन्तर्राष्ट्रिय निकायको नियन्त्रण राख्ने प्रतिवद्धता जनाएमा सैन्य कारबाहीको योजना स्थगित हुनसक्ने ओबामाले बताएका हुन । अमेरिकी संसदलाई सम्बोधन गर्दै ओबामाले सिरियाले यस्तो काम गर्नेमा शंका व्यक्त...

बिश्वलाई दीगो बिकासको सन्देश चीनबाट

२०७० भदौ २४ गते १८:२१

चिनिया प्रधानमन्त्री ली खछयाङले बिश्वलाई दीगो बिकासको सन्देश चीनबाट दिने बताएका छन । एशियाली मुलुकले विगतको पाठ सिकेर जोखिम न्यूनीकरणका क्षमता बृद्धि गर्नु पर्ने उनले बताए ।  वेलायती पत्रिका फाइनान्सियल टाइम्समा मंगलवार प्रकाशित प्रधानमन्त्री खछयाङको लेखमा चीन दीर्घकालीन र स्वस्थ आर्थिक बिकास कायम राख्नुका...

साम्प्रदायिक हिंसामा २८ को मृत्यु

२०७० भदौ २४ गते ५:४४

काठमाण्डु, २४ भदौ – भारतको मुजफ्फरपुर जिल्लामा भएको पछिल्लो साम्प्रदायिक हिंसामा २८ जनाको मृत्यु भएको छ । मुजफ्फरपुरको कवाल गाउँमा दुई अलग–अलग समुदायका तीन युवाको हत्यापछि तनाव शुरु भएको थियो । त्यही हिंसाले साम्प्रदायिक दंगाको रुप लिएको हो । गएको अगष्ट ३१ तारिकमा सामान्य...

मनमोहनको प्रस्ताव अव राहुल प्रधानमन्त्री

२०७० भदौ २३ गते १७:४०

भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले अवको प्रधानमन्त्रीका रुपमा काँग्रेस आइकी अध्यक्ष सोनिया गान्धीका पुत्र राहुल गान्धीलाई प्रस्ताव गरेका छन । आफू अव प्रधानमन्त्री नहुने स्पष्ट पार्दै डा सिंहले काँग्रेस आइका महासचिव राहुललाई प्रधानमन्त्रीका रुपमा अघि सारेका हुन । राहुल प्रधानमन्त्रीका हुने वारेमा उनकी आमा...

सीरियामा हमला गलत : राष्ट्रसंघ

२०७० भदौ २२ गते ८:३७

कठमाण्डु, २२ भदौ– संयुक्त राष्ट्र संघले सीरियामा कसैले आक्रमण गरे ठूलो दुष्परिणाम भोग्नु पर्ने चेतावनी दिएको छ । सीरिया सरकारले रासायनीक हतियार प्रयोग गरेर आफ्ना विपक्षीलाई मारेको आरोपमा अमेरिका लगायत देशले आक्रमण गर्ने तयारी गरिरहेको बेला संयुक्त राष्ट्रसंघले यस्तो चेतावनी दिएको हो । संयुक्त...

सीरियालाई कारवाही गर्न अमेरिकालाई अनुमति

२०७० भदौ २० गते ४:४४

काठमाण्डु, २० भदौ– अमेरिकी सिनेटको एक समितिले सिरियामा सैन्य बल प्रयोगका लागि सरकारलाई सहमति दिएको छ । अहिलेसम्म २१ सिनेटर आक्रमणको पक्षमा देखिएका छन् भने १३ जनाले विरोध गरेका छन् । ६६ जनाले भने तटस्थ रहेको बीबीसीले जनाएको छ । अब प्रस्तावलाई सिनेटबाट पास...

सीरियामा कारबाही नगर्न अमेरिकालाई रुसको चेतावनी

२०७० भदौ १९ गते ७:४८

काठमाण्डु, १९ भदौ– रुसले सीरियामा संयुक्त राष्ट्रसंघको अनुमति विना कारबाही नगर्न अमेरिकालाई चेतावनी दिएको छ । राष्ट्रसंघको अनुमति विना गरिने कुनै पनि कारबाही ‘आक्रमण’ मानिने भएकाले एकतर्फी कारबाही नगर्न चेतावनी दिएको हो । अमरीकी राष्ट्रपति बाराक ओबामाले रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै सीरियामा...

सीरियामा हमला गर्न ओवामालाई विपक्षीको समर्थन

२०७० भदौ १९ गते ४:४५

काठमाण्डु, १९ भदौ– सिरियामा सैन्य कारबाहीकालागि अमेरिकी विपक्षी दल रिपब्लीकन पार्टीले राष्ट्रपति बाराक ओवामालाई समर्थन गरेको छ । ह्वाइट हाउसमा राष्ट्रपति ओबामासँग भएको भेटमा विपक्षी रिपब्लीकन नेता जोन बोयरनरले सीरिया हमलामा समर्थन गरेका हुन् । सीरियालाई रासायनिक हतियार प्रयोगमा रोक लगाउने क्षमता अमेरिकासँग मात्रै...

सिरियामा रासायनिक हमला भएको फ्रान्सको दावी

२०७० भदौ १८ गते ४:१४

काठमाण्डु, १८ भदौ–फ्रान्सले सिरियामा रासायनिक हमलामा सरकारी सेना नै जिम्मेवार रहेको आरोप लगाएको छ । संसदमा एक रिपोर्ट पेश गर्दै प्रधानमन्त्री मार्क एराल्टले यस्तो दावी गरेका हुन् । दमास्कसमा सरकारले गत अगष्ट २१ तारिकमा एक हजार टन भन्दा बढी विनाशकारी रासायनीक हतियार प्रयोग गरेर...

रासायनिक हतियारको प्रमाण छ : अमेरिका

२०७० भदौ १७ गते ४:४८

काठमाण्डु, १७ भदौ – अमेरिकाले सिरीयामा रासायनिक हतियार प्रयोग भएको प्रमाण आफूसँग रहेको दावी गरेको छ । स्नायु प्रणालीमा प्रभावित पार्ने ग्याँस ‘सारिन’ प्रयोग भएको अमेरिकाको दावी छ । अमेरिकी विदेश मन्त्री जोन केरीले आक्रमणमा मारिएकाहरुको रगत र कपालको नमुना परीक्षणबाट रासायनीक हतियार प्रयोग...

अमेरिकाको जासुस बजेट सार्बजनिक

२०७० भदौ १६ गते ७:५१

काठमाण्डु, १६ भदौ– अमेरिकाले करोडौं रकम हिसाब किताब नराखी जासुसी निकायमा खर्च गर्ने गरेको खुलासा भएको छ । गोप्य सूचना चुहाएको आरोप लागेपछि देश छाड्न बाध्य भएका अमेरिकी सुरक्षा विशेषज्ञ एडवार्ड स्नोडेनले यो तथ्य सार्बजनिक गरेका हुन् । अमेरिकाले हालसम्म गुप्तचर निकायको बजेट गोप्य...

रासायनिक हमला : सीरिया र अमेरिका आमने–सामने

२०७० भदौ ११ गते ५:३३

काठमाण्डु, ११ भदौ – सीरियामा रासायनिक हतियार प्रयोग भएको अमेरिकाले ठहर गरेको छ । अमेरिकाको यो निष्कर्षपछि सीरिया र अमेरिका युद्धको लागि आमने–सामने भएका छन् । अमेरिकी विदेशमन्त्री जोन केरीले भनेका छन्, ‘सीरियामा निसन्देहरुपमा रासायनिक हतियारको प्रयोग भएको छ ।’ उनले यसलाई ‘नैतिक अश्लिलता’को...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us