अन्तर्राष्ट्रिय

अमेरिकी विमान आक्रमणको पाकिस्तानद्वारा भत्र्सना

२०७० कार्तिक १४ गते १३:००

इस्लामावाद, १४ कात्तिक– पाकिस्तान सरकारले बिहीबार अमेरिकी चालकरहित विमान आक्रमणको कडा शब्दमा भत्र्सना गरेको छ । बिहीबार बिहान सबेरै उत्तरी वजिरिस्तानको आदिवासी इलाका अमेरिकी चालकरहित विमान आक्रमणमा कम्तीमा तीन व्यक्तिको मृत्युपछि सो भत्र्सना गरिएको समाचारमा जनाइएको छ । उत्तरी वजिरिस्तानको मध्य भागमा पर्ने मिरानसाह...

अपहरित पोलिस फोटोपत्रकार भागेर घर पुगे

२०७० कार्तिक १४ गते १२:५५

वार्साव, १४ कात्तिक– सिरियामा गत जुलाईमा अपहरणमा परेका फोटोपत्रकार मार्चिन सुडेर अपहरणकारीबाट भागेर घर फर्केका पोलिस विदेश मन्त्रालयले बिहीबार घोषणा गरेको छ । मार्चिन सुडेर घर फर्किसकेका विदेश मन्त्रालय अधिकारी राडोस्ल सुर्कोसि ट्वीटरमार्फत जानकारी दिनुभएको समाचारमा उल्लेख छ । ‘उनी भाग्यमानी थिए, उनले भाग्ने...

अमेरिकाले याहू र गुगल ह्याक गरेको खुलासा

२०७० कार्तिक १४ गते ५:२१

काठमाण्डु, १४ कात्तिक–अमेरिकाले जासुसीकालागि इन्टरनेट कम्पनि याहू र गुगल ह्याक गर्ने गरेको खुलासा भएको छ । अमेरिकाले याहु र गुगलको नेटवर्क ह्याक गरेर दैनिक लाखौं डाटा निकाल्ने गरेको खुलासा भएको हो । अमेरिकी गुप्तचर विभागका पूर्वअधिकारी एडवर्ड स्नोडेनले उपलब्ध गराएको दस्तावेजको आधारमा वाशिङ्टन पोष्टले...

मुजफ्फरनगरमा फेरि हिंसा, तीनजनाको मृत्यु

२०७० कार्तिक १४ गते १:४५

काठमाण्डु, १४ कात्तिक–भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा फेरि हिंसा भड्कीएको छ । पछिल्लो हिंसात्मक गतिविधिमा तीनजनाको ज्यान गएको छ । प्रहरीले महम्मदपुर, रायसेन र हुुसैनपुर गाउँमा भएको हिँसामा तीनजना मारिएको पुष्टि गरेको छ । सो क्षेत्रमा सुरक्षा ब्यवस्था बढाइएको छ । हिँसा साम्प्रदायिक भए नभएकोबारे यकिन...

भारतमा सडक दुर्घटना ४४ जनाको मृत्यु

२०७० कार्तिक १३ गते १५:४८

नयाँ दिल्ली, १३ कात्तिक–दक्षिणी भारतको एक  राजमार्गमा बुधबार बिहानै भएको सडक दुर्घटनामा कम्तीमा ४४ व्यक्तिको मृत्यु भएको छ । दक्षिणी भारतको बैङ्गलोर र हैदरावाद सहरको मध्यभागमा पर्ने  राजमार्गमा सो दुर्घटना  भएको जनाइएको छ । करिब ४९ व्यक्तिले यात्रा गरिरहेका यस बस एक तेल ट्याङ्कसँग...

पेरुका प्रधानमन्त्रीले गभर्नरलाई पद जिम्मा लगाउने

२०७० कार्तिक १३ गते ९:२२

पेरु, १३ कात्तिक– पेरुभियाली प्रधानमन्त्री जुआन जिमेनेज मायोरले मङ्गलबार आफूले प्रधानमन्त्री पदबाट राजिनामा दिने बताएका छन् । प्रधानमन्त्री पदमा स्थानीय गभर्नरलाई प्रतिस्थापित गरिने पनि मायोरले प्रष्ट पारेका छन् । जिमेनेजले सन् २०१२ को जुलाई महिनादेखि पेरुको प्रधानमन्त्रीले पद सम्हालेका थिए । स्थानीय एक टेलिभिजन...

बसमा आगो लाग्दा ४० जनाको मृत्यु

२०७० कार्तिक १३ गते ३:०३

काठमाण्डु, १३ कात्तिक–भारत आन्ध्र प्रदेशको महबूबनगर जिल्लामा बुधबार विहान बसमा आगो लाग्दा ४० जनाको मृत्यु भएको छ । हैदरावाद जाँदै गरेको बसमा महबूबनगरको कोथाकोटा इलाकामा विहान पाँच बजे आगो लागेको हो । जिल्ला प्रहरी प्रमुख डी नागेन्द्र कुमारले बसमा सवार ४० जनाको जलेर मृत्यु...

२६ प्यालेस्टाइनी कैदी रिहा

२०७० कार्तिक १३ गते २:४६

काठमाण्डु, १३ कात्तिक–इजरायलले थप २६ जना प्यालेस्टाइनी कैदीहरुलाई रिहा गरेको छ । इजरायल र प्यालेस्टाइनबीचको शान्ति वार्तामा सहयोग पुर्याउने उद्देश्यले कैदी रिहा गरिएको हो । दुई देशबीच भएको पूर्वसहमति अनुरुप कैदी रिहा भएको बीबीसीले जनाएको छ । रिहा हुनेहरुमा हत्या आरोपमा १९ देखि २८...

बम आक्रमणपछि भारतीय गृहमन्त्री सङ्गीत कार्यक्रममा संलग्न

२०७० कार्तिक १२ गते १५:४७

नयाँ दिल्ली, १२ कात्तिक–भारतमा राजनीतिक सभामा आइतबार बम विस्फोट भएपछि सुरक्षा समूहले त्यस विषयमा अनुसन्धान गरिरहेको समयमा गृहमन्त्री सुशीलकुमार सिन्धे सिनेउद्योग बलिउडको एक कार्यक्रममा संलग्न भएको कुरालाई प्रतिपक्षी दलले आलोचना गरेको छ । उक्त आक्रमणमा ६ व्यक्तिको मृत्युभएको थियो । गृहमन्त्री सिन्धे सो समयमा...

द्वीपको विवादमा चीनले शान्ति खल्बल्याउन खोजेको जापानको आरोप

२०७० कार्तिक १२ गते १५:३९

टोकियो, १२ कात्तिक–चीनले आफ्ना मानवविहीन विमानमाथि प्रहार गर्ने प्रयास ‘‘युद्धकार्य’’ हुने चेतावनी दिएपछि जापानी प्रतिरक्षामन्त्री इत्सुनोरी ओनोदेराले मङ्गलबार द्वीपको विवादमा बेइजिङले शान्ति खलबल्याउन खोजेको आरोप लगाएका छन । पूर्वी चिनियाँ जलक्षेत्रमा विवाद आरम्भ भएपछि चीनको पारमाणविक क्षमतायुक्त पनडुब्बीको समूह उक्त क्षेत्रमा देखा परेको छ...

एकै परिवारका सातको हत्या

२०७० कार्तिक १२ गते १२:५२

पाकिस्तान, १२ कात्तिक– दक्षिण–पश्चिम पाकिस्तानमा मङ्गलबार बिहान सबेरै सरकार समर्थित आदिवासी एक अग्रज र उनका परिवारका छ सदस्यको बन्दुकधारीहरूले हत्या गरेका छन् । बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटादेखि ४५० किलोमिटर दक्षिण–पूर्वमा डेरा बुग्ती जिल्लामा सो आक्रमण भएको जनाइएको छ । यस आक्रमणमा मारिनेमा डोडा...

हड्तालको अन्तिम दिन पनि बंगलादेशमा अश्रुग्यास र गोली

२०७० कार्तिक १२ गते ९:३२

ढाका, १२ कात्तिक– बङ्गलादेशमा प्रतिपक्षी दलले सुरु गरेको आम हडतालको अन्तिम दिन मंगलबार पनि हिंसा जारी रहेको छ । देशको विभिन्न भागमा विपक्षी दलका कार्यकर्ताहरू र प्रहरीबीच झडप भएको जनाइएको छ । झडपका क्रममा प्रहरीले अश्रुग्यास र रबरकागोली प्रहार गरेका बताइएको छ । प्रहरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us