काठमाण्डु, ८ कात्तिक– जम्मु कास्मिरमा गोलाबारी नरोकिएपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंह पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफसँग रुष्ट भएका छन् । पाकिस्तानी सेनाले नियन्त्रण रेखा र अन्तराष्ट्रिय सीमामा गोलाबारी जारी राखेको भन्दै उनी रुष्ट भएका हुन् । रुस र चीनको भ्रमण पूरा गरी स्वदेश फर्किने क्रममा...
काठमाण्डु, ७ कात्तिक–पाकिस्तानका राष्ट्रपति नवाज शरिफले अमेरिकालाई पाकिस्तानमा ड्रोन आक्रमण बन्द गर्न आग्रह गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ र अमेरिकी राष्ट्रपति बराक ओबामाबीच ९० मिनेट लामो भेटवार्ता पछि आयोजीत संयुक्त पत्रकार सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन् । आफूले पाकिस्तानमा भईरहेका...
काठमाण्डु, ७ कात्तिक–जर्मन चान्सलर एन्जेला मार्केलले संयुक्त राज्य अमेरिकाले आफू विरुद्ध जासुसी गरेको आरोप लगाएकी छिन् । चान्सलर मार्केलले अमेरिकी राष्ट्रपति बराक ओबामालाई टेलिफोन गरि आफ्नो मोबाईल फोनमा भएको कुराकानीको अमेरिकाले निगरानी राख्ने गरेकोमा आपत्ति जनाएकी हुन् । पछिल्लो समय अमेरिकामाथि विभिन्न देशहरुले टेलिफोन...
काठमाण्डु, ६ असोज–आगामी महिना जेनेभामा सीरियाली सरकार र विद्रोही पक्षबीच हुने भनिएको शान्ति वार्ताका लागि विद्रोही पक्षले सर्त अघि सारेपछि जेनेभा शान्तिवार्ता पुनः अन्योलमा परेको छ । सीरियाली विद्रोही पक्षले राष्ट्रपति बशर अल असदको राजीनामा सहितका सर्त अघि सारेपछि वार्ता अन्योलमा परेको हो ।...
काठमाण्डु, ६ कात्तिक–लिवियाका पूर्वशासक मुअमर गद्दाफीकी श्रीमतीले आफ्नो पति र छोराको मृत शरिर उपलब्ध गराइदिन अन्तराष्ट्रिय समुदायसँग अपील गरेकी छन् । गद्दाफीको हत्या भएको दोस्रो बर्षगाँठको सन्दर्भमा गद्दाफीकी श्रीमती साफियाले भ्वाइस अफ रसिया रेडियोको वेबसाइट मार्फत् संयुक्त राष्ट्रसंघ र युरोपीयन युनियनसँग यस्तो माग गरेकी...
काठमाण्डु, ५ कात्तिक–अमेरिकाले सात करोड फ्रान्सेली नागरिकको फोनकल गोप्यरुपमा रेकर्ड गरेको कुरा सार्बजनिक भएपछि फ्रान्सले आपत्ति जनाएको छ । एक फ्रान्सेली अखबर ‘ले मोन्दे’ले सन् २०१२ जनवरीदेखि सन् २०१३ को बीचमा अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले सात करोड फ्रान्सेली नागरिकको फोनकल रेकर्ड गरेको खुलासा गरेको...
पेरिस, ४ कात्तिक–अमेरिकी पूव सुरक्षा ठेक्केदार एडवर्ड स्नोडनले अमेरिकाले गुप्तचरी गरेको भनी चुहाएको नयाँ सूचनापछि फ्रान्स तथा मेक्सिकोले अमेरिकासँग यस विषयमा स्पष्टीकरण माग गरेका छन् । यससम्बन्धी समाचार फ्रान्सेली दैनिक पत्रिका ली मोन्ड तथा जर्मन साप्ताहिक पत्रिका डेर स्पिगलले प्रकाशन गरेका थिए र उनीहरूले...
नाइजेरिया, ४ कात्तिक–नाइजेरियाको उत्तरपश्चिमी भागमा गत साता हैजाका कारण ५० जनाको मृत्यु भएको छ । सो रोगका कारण सन् २०१० मा यस मुलुकमा हजारौँ व्यक्तिको मृत्यु भएको थियो । पछिल्लो पटक जामफारा राज्यमा यो रोग देखा परेको छ । यहाँ खानेपानीको प्रमुख पाइपलाइन बन्द...
न्होमपेन्ह, ४ कात्तिक–कम्बोडियामा गत नौ महिनाभित्र मलेरियाबाट २९ हजार ६३१ व्यक्ति प्रभावित भएका छन । सो सङ्ख्या गत वर्षको तुलनामा ४६ प्रतिशतले घटेको हो । गत वर्ष सोही समयमा ५४ हजार चार सय ६४ व्यक्ति सो रोगबाट प्रभावित भएका थिए । कम्बोडियाको नेसनल सेन्टर...
काठमाण्डु, ४ कात्तिक–इराकको राजधानी बगदादमा एउटा क्याफेमा गराइएको आत्मघाती विष्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । आइतबार राती भएको विष्फोटमा ४२ जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् । इराकका विद्रोहीहरुले क्याफे, बजार, मस्जिद र अन्य भीडभाड हुने स्थानमा लक्षित गर्दै आक्रमण गर्दै...
काइरो, ३ कात्तिक–अरब लिगका प्रमुख नबिल अल–अरेबीले आइतबार साउदी अरेबियाले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को सदस्य बन्न अस्वीकार गर्ने भनी लिएको अडानलाई समर्थन गर्दै यो संस्था अरब विश्वमा आफ्नो जिम्मेवारीका लागि असफल भएको बताएका छन । उनले पत्रकारहरूलाई सुरक्षा परिषद्को व्यवस्थापनको विधिमा साउदी अरेबियाले...
सिडनी–अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा बिहिबारबाट सुरु भएको आगलागी अभैm नियन्त्रणमा आउन सकेको छैन । आगलागी ४० वर्ष यताकै भिषण र विनाशकारी भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । राजधानी सिड्नी नजिकैबाट बिहिबार सुरु भएको आगलागीका कारण न्यु साउथ वेल्समा मात्र दुई सय घर नष्ट...