काठमाण्डु, २९ असोज–सिरियाको उत्तरपश्चिम प्रान्त इद्लिबमा भएको शक्तिशाली कारबम विस्फोटन हुदा २७ जनाको मृत्यु भएको छ । विस्फोटनमा कयौं सङ्ख्यामा घाइते भएका अन्र्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सिरियामा जारी संक्रमणकालको सुरक्षित अवतरण सम्बन्धमा निकट भविष्यमा शान्ति वार्ताको लागि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने संयुक्त राज्य...
चौधौं चीनको पश्चिम भेगीय अन्तर्राष्ट्रिय मेला अक्टोबर 23 तारिखदेखि 27 तारिखसम्म स छ्वान प्रान्तको छङ तु शहरमा आयोजना हुने भएको छ। चीनको पश्चिमी भाग अन्तर्राष्ट्रिय मेलाको अवसरमा छैठौं चीनको पश्चिम भेगीय अन्तर्राष्ट्रिय सहयोग मञ्च अर्थात् सन् 2013 चीन-भारत सहयोग मञ्च अक्टोबर 25 तारिखमा स...
लिमा, २७ असोज–दक्षिणपूर्वी पेरुमा गत शुक्रबार राती भएको एक ट्रक दुर्घटनामा ५२ व्यक्तिको मृत्यु भएको छ । सो ट्रक खाल्टोमा खस्दा ट्रकमा रहेका सवै यात्रुको मृत्यु भएको राष्ट्रिय प्रहरीले शनिबार जानकारी दिएको छ । प्रान्तीय राजधानी सास्ता टेरेसामा एक पार्टीबाट फर्किरहेको सो ट्रक दुई...
काठमाण्डु, २५ असोज–यसपालीको नोबेल शान्ति पुरस्कार ओ.पी.सी.डब्लु नामक संस्थाले पाएको छ । सो संस्थाले सिरियामा रासायनिक हतियार प्रयोग विरुद्धको अभियानमा नेतृत्वदायी भुमिका खेल्दै आएको थियो । नर्बेको राजधानी ओस्लोमा सन् २०१३ को नोबेल शान्ति पुरस्कार घोषणा गरिएको हो । यो पुरस्कारको दावी सहित २...
काठमाण्डु, २५ असोज– पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफ पुनः पक्राउ परेका छन् । मस्जिदमा छापा मार्न आदेश दिएको र सर्वसाधारणको हत्या गरेको अभियोगमा उनलाई फेरि पक्राउ गरिएको हो । मुशर्रफको आदेशमा सन् २००७ मा इस्लामावादको रेड मस्क नामक मस्जिदमा छापा मारी धर्मगुरु इमाम सहित १...
काठमाण्डु, २४ असोज–अपहरण गरिएका लिबियाका प्रधानमन्त्री केहि घण्टा अपहरणकारीहरुको कब्जामा रहेपछि रिहा गरिएका छन् । लिबियाका प्रधानमन्त्री अली जैदानलाई राजधानी त्रिपोली स्थित एक होटलबाट हतियारधारी समुहले अपहरण गरेको थियो । सरकारकै निकट रहेको मानिएको क्रान्तिकारी कारवाही समुह नामक सो हतियारधारी समुहले महान्यायाधिवक्ताको आदेशमा प्रधानमन्त्रीलाई...
काठमाण्डु, २४ असोज–पाकिस्तानी तालिवानले आफू वार्ताकोलागि तयार भएको जनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीलाई प्रतिकृया दिँदै पाकिस्तानी तालिवानको प्रमुख हकिमुल्लाह मशुदले आफूहरु गम्भीर वार्ताकोलागि तयार भएको जनाएका हुन् । तर अहिलेसम्म वार्ताको लागि आफूसँग कसैले प्रस्ताव नराखेको पनि उनले जनाएका छन् । हकिमुल्लाहले...
तेहरान, २३ असोज–राष्ट्रपति हसन रोहानीले इरानी प्रहरी महिलाले उनीहरूको शरीर ढाक्नुपर्ने कानुन लागु गर्ने विषयमा नरम हुनुपर्ने बताएका छन । बुधबार व्यक्त गर्नुभएको छ । राष्ट्रपति रोहानीले जुन महिनामा भएको राष्ट्रपति पदको निर्वाचनमा बढी सामाजिक स्वतन्त्रताको बचन दिएका थिए । त्यहि बचन पालना गर्दै...
मनिला, २३ असोज–मुसाको पिसाब पानीमा मिसिएपछि त्यसको सङ्क्रमणका कारण फिलिपिन्सको उत्तरी क्षेत्र निकै तनावग्रस्त बनेको छ । हालैको बाढीका कारण घरहरु भत्किएर स्थानीय संरचनाको क्षति भएपछि त्यहाँ रहेका मुसा पनि बाढीमा मिसिएका र ती मुसाको पिसाबबाट पानीमा सङ्क्रमण भएको अस्पतालले जनाएको छ । उक्त...
काठमाण्डु, २३ असोज–भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले त्यहाँको संसदसँग आफूलाई विशेष निर्णय लिन सक्ने अधिकार दिन माग गरेका छन् । उनले देशमा विद्यमान भ्रष्टाचार र आर्थिक अवरोध विरुद्ध लड्न आफूलाई यस्तो अधिकार चाहिएको बताएका छन् । विपक्षी दलले भने मदुरोले पूर्वराष्ट्रपति ह्युगो चाभेजको पदचिन्ह पछ्याउँदै...
काबुल, २२ असोज – अफगानिस्तानमा अफगान प्रहरी, सेना र नेटोसँग आवद्ध सैनिकले गत २४ घन्टायता जारी राखेको कारबाहीका क्रममा २१ जना तालिवानको मृत्यु भएको छ । उक्त जानकारी अफगानिस्तानको गृह मन्त्रालयले मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाएको छ । त्यहाँ सशस्त्र विद्रोह गरिरहेका तालिवानका विरुद्धमा संयुक्त...
काठमाण्डु, २१ असोज–अमेरिकाले पहिलोपटक सीरियाका राष्ट्रपति बशर अल असदको प्रशंसा गरेको छ । रासायनिक हतियार नष्ट गर्ने कार्य शुरु गरेको भन्दै अमेरिकी विदेशमन्त्री जोन केरीले असदको प्रशंसा गरेका हुन् । रासायनिक हतियार नष्ट गर्ने सम्झौता अनुसार नै असद सरकारले काम गरिरहेको केरीको भनाइ छ...