अन्तर्राष्ट्रिय

अमेरिका छाड्न भेनेजुएलाका कुटनीतिज्ञलाई आदेश

२०७० असोज १७ गते २:०४

काठमाण्डु, १७ असोज–भेनेजुएलाको अर्थतन्त्रलाई आघात पुर्‍याउने प्रयासमा संलग्न रहेको भन्दै भेनेजुएलाले तीन अमेरिकी कुटनीतिज्ञहरुलाई आफ्नो देशबाट निस्कासित गरेको भोलिपल्ट नै अमेरिकाले पनि तीन भेनेजुएलाली कुटनीतिज्ञहरुलाई निष्कासित गरेको छ । अमेरिकाले भेनेजुएलाका तीन कुटनीतिज्ञहरुलाई सेवाबाट बर्खास्त गर्दै अमेरिका छाड्न मंगलबारबाट ४८ घण्टाको समय दिएको छ...

सिरियाली शरणार्थीलाई १७ मुलुक शरण दिन सहमत

२०७० असोज १६ गते १७:१६

बेरुत, १६ असोज–अमेरिका, फ्रान्स, अस्ट्रेलियासहित १७ मुलुक सिरियामा रक्तपातपूर्ण सङ्घर्षबाट भागेका शरणार्थीलाई कोटा उपलब्ध गराउन सहमत भएका छन । संयुक्त राष्ट्र सङ्घ शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयका अनुसार हालसम्म सिरिया पुनस्र्थापना÷मानवीय स्वीकार कार्यक्रमको प्रयासमा उच्चायुक्तको कार्यालयले १७ मुलुकबाट सहमति प्राप्त गरेको छ । सो संस्थाका क्षेत्रीय...

चिनियाँ राष्ट्रपति इन्डोनेसियामा

२०७० असोज १६ गते १३:५९

जाकर्ता, १६ असोज–चिनियाँ राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि बुधबार इन्डोनेसिया पुगेका छन । उनलाई इन्डोनेसियाको राजधानी जाकर्तामा स्वागत गरिएको छ । राष्ट्रपति भएपछि गरिएको दक्षिण पूर्वी एसियाली राष्ट्रमा उनको यो नै पहिलो भ्रमण हो । राष्ट्रपति सिले त्यहाा रहादा इन्डोनेसियाका राष्ट्रपति सुसिलो वामवाङ...

हेलिकोप्टर आक्रमणमा चारको मृत्यु

२०७० असोज १६ गते १३:५४

टिक्रीट (इराक), १६ असोज–उत्तरी बग्दादाको सलाहुदिन प्रान्तमा सैनिक हेलिकोप्टरमा आतङ्ककारी आक्रमण भएको छ । सो आक्रमणमा चार जना चालकदलका सैनिक अधिकारीहरुको मृत्यु भएको छ । प्रान्तीय प्रहरी स्रोतले उक्त जानकारी बुधबार बिहान सबेरै दिएका छन् । प्रान्तीय राजधानी टिक्रीटदेखि ३० किलोमिटर उत्तरमा पर्ने सुक्कारियाट...

अन्ठाउन्न माझी अझै बेपत्ता

२०७० असोज १६ गते १३:५१

ताइसान (चीन), १६ असोज– दक्षिण चीनस्थित एक समुद्रमा गत आइतबार अपरान्ह आएको ‘उटीप’ नामक  आाधीपछि अझै पनि ५८ व्यक्ति बेपत्ता छन् । उद्धारकार्य लगातार जारी रहादा पनि ती व्यक्तिहरु बेपत्ता रहेका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । गुआङ्गडोङ्ग प्रान्तको ताइसान सहरका अधिकारीहरुले तयार पारेका बेपत्ताको...

ईरानी राष्ट्रपति भेंडाको रुपमा ब्वाँसो : इजरायली प्रधानमन्त्री

२०७० असोज १६ गते १:५०

काठमाण्डु, १६ असोज – ईजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ईरानका राष्ट्रपति हसन रुहानी भेडाको रुपमा ब्वाँसो भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री नेतन्याहुले ईजरायलले ईरानको सरकारसँग मिलेर काम गर्ने सम्भावनालाई पनि खारेज गरेका छन् । न्यूयोर्कमा संयुक्त राष्ट्र संघ महासभालाई सम्बोधन गर्दै ईजरायली प्रधानमन्त्रीले ईरानलाई...

अमेरिकी सङ्घीय सरकार सत्र वर्षपछि पहिलो पटक बजेटका कारण बन्द

२०७० असोज १५ गते १६:२१

वासिङटन, १५ असोज–अमेरिकी सङ्घीय सरकार कङ्ग्रेसमा बजेटसम्बन्धी विवाद समाधान गर्न राजनीतिक प्रयासको असफलतापछि गत १७ वर्षपछि पहिलो पटक बन्द हुनेभएको छ । सोमबार मध्यरातको १० मिनेट अगाडि ह्वाइट हाउसको बजेट कार्यालयले धेरै सरकारी विभागहरूलाई बन्द आरम्भ गर्न आदेश दिएको छ । यसबाट करिब आठ...

सिरियाली युद्धमा एक लाख पन्ध्र हजार भन्दा बढीको मृत्यु

२०७० असोज १५ गते १६:०८

बेरुत, १५ असोज–सिरियामा ३० महिनासम्म चलेको व्यापक क्षतिपुयाएको युद्धमा हालसम्म एक लाख १५ हजार २०६ व्यक्तिको मृत्यु भएको छ । ती मध्ये प्रायः दुबै पक्षका लडाकू भएको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्ले मङ्गलबार दिएको छ । सिरियामा सन् २०११ को मार्च १८ देखि...

विश्वका बाह्र प्रतिशत नागरिक भोकै

२०७० असोज १५ गते १५:५३

रोम, १५ असोज–विश्वमा भोकाको सङ्ख्यामा केही कमी आएको छ । यो सङ्ख्या विगतका वर्षहरुको तुलनामा सन् २०११ देखि २०१३ को अवधिमा कमी आएको हो । एक तथ्याङ्कअनुसार विश्वमा सन् २०११ भन्दा अघि भोका नागरिकको सङ्ख्या ८६ करोड रहेकोमा त्यसयता कमी आएको हालैको एक सर्वेक्षणले...

भिडन्तबारे बुझ्न स्थानीय अधिकारीलाई संसद्मा बोलाइयो

२०७० असोज १५ गते १४:०६

काठमाण्डु, १५ असोज– केन्याको राजधानी नैरोवीमा एक साताअघि एक व्यापारिक केन्द्रमा भएको भिडन्तबारे स्पष्टीकरणका लागि स्थानीय उच्च अधिकारीहरुलाई संसदमा प्रस्तुत गरिने भएको छ । अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीले ३९ जना मानिस अझै बेपत्ता रहेको जनाएपछि केन्याली संसदले घटनाबारे उच्च अधिकारी तथा गुप्तचरहरुसंग सोधपुछ गर्ने...

कारबम बिष्फोटबाट बग्दादमा ५० जनाको मृत्यु

२०७० असोज १५ गते ७:५५

बग्दाद, १५ असोज–इराकको राजधानी बग्दादमा सिया मुसलमान समूहको बढी प्रभाव रहेको क्षेत्रमा सोमबार भएका कारबम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । यस आक्रमणमा एकसय ४० भन्दा बढी व्यक्ति घाइते भएको सुरक्षा स्रोतले मङ्गलबार जनाएको छ । विभिन्न अस्पतालमा घाइतेको उपचार जारी रहेको...

भेनेजुएलाबाट तीन अमेरिकी कुतनीतिज्ञ निस्कासित

२०७० असोज १५ गते ७:३२

काराकस –आफनो मुलुकको अर्थतन्त्रलाई आघात पुयाउने प्रयासमा संलग्न रहेको भन्दै भेनेजुएलाले तीन अमेरिकी कुटनीतिज्ञहरुलाई आप्नो देशबाट निस्कासित गरेको छ । उनीहरुलाई भेनेजुएलाबाट बाहिरिन ४८ घण्टाको समय दिईएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो स्वयंले उनीहरुलाई निस्कासित गरेको घोषणा गर्दै ‘याङ्की गो होम’ भन्दै आक्रोश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us