अन्तर्राष्ट्रिय

ईरानको आणविक कार्यक्रम बारे राष्ट्र संघमा उच्चस्तरीय वार्ता

२०७० असोज ११ गते ४:४०

अमेरिका–ईरानको आणविक कार्यक्रका सम्बन्धमा संयुक्त राष्ट्र संघमा उच्चस्तरीय वार्ता भएको छ । राष्ट्र संघ मुख्यालय न्युयोर्कमा भएको वार्तामा अमेरिकी विदेश मन्त्री जोन केरी र ईरानका विदेशमन्त्री मोहम्मद जवाद जाफरी सहभागी थिए । ६ बर्षपछि ईरानको आणविक कार्यक्रमका सम्बन्धमा पहिलो पटक उच्चस्तरीय वार्ता भएको हो...

मुम्मइमा घर भत्कदा एक जनाको मृत्यु

२०७० असोज ११ गते ४:३६

काठमाण्डु, ११ असोज–भारतको मुम्बईमा शुक्रबार विहान एक घर भत्किँदा एक जनाको मृत्यु भएको छ,दर्जनौं व्यक्ति पुरिएका छन् । मुम्बईको डकयार्ड रोडस्थित बीएमसी कोलोनीको घर भत्किएको हो । घर भत्किदा घाइते भएका चारजनालाई उपचारकालागि अस्पताल भर्ना गरिएको छ । भवनको भग्नावशेषमा कम्तिमा ३० जना पुरिएको...

चीन–भारत सीमा विवाद सुल्झाउने बैठक आइतवारदेखि बेइजिङमा

२०७० असोज १० गते १८:४६

वेइजिङ–चीन–भारत सीमा क्षेत्र सम्बन्धी सल्लाह र समन्वय कार्यप्रणालीको चौथौ बैठक आइतवार र सोमबार बेइजिङमा हुन लागेको छ । बैठकमा चीन–भारत सीमा क्षेत्रको परिस्थिति,सीमा रक्षा बिभाग वीचको अनुभव आदान प्रदान र सहयोग,सीमा क्षेत्रको शान्ति र सुरक्षा संरक्षण जस्तामा बिषयमा छलफल हुने छ ।  बेइजिङमा बिहिवार...

जम्मु–काश्मीरमा विद्रोहीको हमला

२०७० असोज १० गते ३:३५

काठमाण्डु, १० असोज–भारत प्रशासित जम्मू–कश्मीर स्थित कठुआ जिल्लाको हीरानगर पुलिस स्टेशनमा विद्रोहीहरुले आक्रमण गरेका छन् । सेनाको बर्दिमा आएका विद्रोहीहरुले विहीबार विहानै आक्रमण गर्दा चार प्रहरी र दुई सर्वसाधारणको मृत्यु भएको छ । प्रहरी चौकीमा आक्रमण गरेपछि उनीहरुले कठुआ जिल्लासँग सीमा जोडिएको साम्बा जिल्लाको...

पेट्रोलियम पदार्थको अनुदान कटौतीपछि सुडानमा भडकिएको हिंसामा २४ जना मारिए

२०७० असोज १० गते ३:०४

खार्तुम १० असोज–पेट्रोलियम पदार्थमा दिँईदै आएको अनुदानमा कटौटीको विरोधका क्रममा भड्किएको हिंसाका कारण सुडानमा २४ जनाको ज्यान गएको छ । अनुदान कटौति विरुद्ध सुडानको राजधानी खार्तुममा आन्दोलमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले गोली प्रहार गर्दा ती प्रदर्शनकारी मारिएका हुन् । झडपमा...

इरान आणविक वार्तामा बस्न तयार

२०७० असोज ९ गते ३:३६

न्युयोर्क ९ असोज–पश्चिमा राष्ट्रको नाकाबन्दी झेल्दै आएको इरान आणविक वार्तामा बस्न तयार भएको छ । ईरानका राष्ट्रपति हसन रुहानीले ईरान आणविक वार्ताको लागि तयार रहेको अन्तराष्ट्रिय समुदायलाई जानकारी गराएका छन ।  संयुक्त राष्ट्र संघ महासभामा सम्बोधन गर्दै रुहानीले ईरान निश्चित समय भित्र नतिजा निकाल्ने...

भुकम्पबाट मारिनेको संख्या तीन सय बढी, तीनलाख प्रभावित

२०७० असोज ९ गते ३:१४

इश्लामावाद १० असोज –पाकिस्तानको दक्षिण पश्चिमी राज्य बलुचिस्तानमा आएको भूकम्पमा मर्नेहरुको संख्या कम्तिमा तीन सय २८ पुगेको छ । भूकम्पमा परी सयौ मानिसहरु घाइते भएका छन् । क्षतिग्रस्त भएका भवनहरुबाट उद्धार कार्य जारी रहेको र घाइतेको संख्यामा वृद्धि भएका कारण मारिनेहरुको संख्या अझै बढ्न सक्ने...

केन्यामा तीन दिन राष्ट्रिय शोक

२०७० असोज ८ गते १५:५१

नैरोवी ९ असोज–केन्याका राष्ट्रपति उहुरु केन्याटाले राजधानी नैरोवीको वेस्टगेट शपिङ सेन्टर आतंकवादीको कब्जाबाट मुक्त भएको घोषणा गरेका छन् । एक स्थानीय टेलिभिजनबाट सम्बोधन गर्दै केन्याका राष्ट्रपतिले आक्रकणमा ६ सुरक्षाकर्मीहरु सहित ६१ जना मारिएको पुष्टि पनि गरेका छन् ।  राष्ट्रपतिले पाँच जना आतंकवादी सुरक्षा फौजको...

जर्मनीमा समाजवादीको साथ अनिवार्य बन्यो मार्केललाई

२०७० असोज ७ गते ४:५७

जर्मनी ७ असोज–जर्मन चान्सलर एन्जेला मार्केलको पार्टीले लगातार तेस्रो पटक जितेको छ । जर्मनीमा आइतवार भएको निर्वाचनमा मार्केलको पार्टीले पुर्ण बहुमत भने प्राप्त गर्न सकेको छैन । मार्केलको पार्टी क्रिश्चियन डेमोक्रेट् ब्लकले ४२ प्रतिशन मत हासिल गरेको छ । जबकी दोस्रो स्थानमा आएको सोसियल...

चीन–भेनेजुयला सम्झौता

२०७० असोज ७ गते १:४७

वेइजिङ ७ असोज–चीन र भेनेजुयलाले स्रोत साधन,कृषि लगायत बिभिन्न क्षेत्रका बिबिध सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन । दुई पक्षीय सम्बन्ध बिकासलाई चिनिया पक्षले उच्च महत्व दिएपछि ती सम्झौतामा हस्ताक्षर भएको हो ।  चीन र भेनेजुयलाको उच्चस्तरिय मैत्रीसमितिको आइतवार बेइजिङमा भएको १२ बैठकमा त्यस्तो...

चिनिया नेता पो सिलाईलाई जन्म कैदको सजाय, भ्रष्टाचारका सबै मुद्दामा दोषी ठहर, सम्पूर्ण सम्पत्ति पनि जफत गरिने

२०७० असोज ६ गते ४:१२

बेइजिङ ६ असोज–अपदस्त चिनिया नेता पो सिलाईको चिनिया अदालतले आजन्म कैदको सजाय सुनाएको छ । पूर्व राजनेता पोलाई चिनिया शहर जेनानको अदालतले दोषी करार गरेको हो । अदालतले पोलाई भ्रष्टाचार, घुसखोरी र सत्ता दुरुपयोगको दोषी ठहर गरेको छ ।  सुनवाईका क्रममा पोले आफुले सार्वजनिक...

सिरियाले बुझायो रासायनिक हतियारको सुची

२०७० असोज ६ गते ३:००

काठमाण्डु ६ असोज–रासायनिक हतियारको निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था अर्गनाईजेशन फर द प्रिवेन्शन अफ केमिकल विपन्स्(ओपीसीडब्ल्यु) ले सिरियाले उसलाई आफुसँग भएका रासायनिक हतियारको सुची बुझाएको जनाएको छ । संस्थाले आवस्यकता अनुसारको सबै सुची सिरियाबाट प्राप्त भएको जनाएको छ । सिरियाले रुस र अमेरिकाबीच भएको सहमति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us