काठमाण्डु, १५ असोज–भारतको मध्यप्रदेशस्थित खंडवा जिल्लाको जेलबाट सातजना कैदी फरार भएका छन् । एकजनाई प्रहरीले जिल्लाकै सर्वोदय कोलोनीबाट पक्रन सफल भए पनि अन्यको अवस्था थाहा हुन सकेको छैन । मंगलबार विहान शौचालयको ढोका फोडेर कैदीहरु फरार भएको स्थानीय पत्रकार ऋषी पान्डेयले बताए । प्रहरीले...
काठमाण्डु १४ असोज–चीन र इण्डोनेसियामा भएका छुट्टा छुट्टै डुंगा दुर्घटनामा परी एक सय सात जनाको मृत्यु भएको छ । दक्षिण चीनस्थित एक समुन्द्रमा आइतबार अपरान्हमा आएको ‘उटीप’ नामक आँधीपछि तीनवटा डुङ्गा डुब्दा ७४ व्यक्ति बेपत्ता भएका जानकारी तटरक्षकहरूले दिएका छन । दक्षिणी चीनको गुआङ्गडोङ...
काठमाण्डु, १४ असोज– भारत र पाकिस्तान सीमारेखामा युद्धविराम गर्न सहमत भएका छन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंह र पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफबीच अमेरिकाको न्युयोर्कमा भएको भेटवार्तामा कश्मिरस्थित दुई देशको सिमानामा रहेको नियन्त्रण रेखामा पुनः युद्ध विराम लागु गर्ने सहमति भएको हो । दुई देशबीचको...
काठमाण्डु १४ असोज– पाकिस्तान र नाइजेरियामा ७२ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र पेशावरमा भएको बम बिष्फोटमा परी ३३ जना मारिएका छन भने नाइजेरियाको एक होस्टेलमा बन्दुकधारीको आक्रमणमा परी ४२ जना बिद्यार्थी मारिएका छन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र पेशावर सहरमा भएको बम...
काठमाण्डु, १३ असोज – पाकिस्तानको बलुचिस्तानमा पुनः भुकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । ६ दशमलव ८ रेक्टर स्केलको भुकम्पले सैयौं घरहरु क्षतिग्रस्त भएका छन् । स्थानीय सन्चार माध्यमका अनुसार भुकम्पले बलुचिस्तान र सिन्ध प्रान्तमा बढी क्षति पुर्याएको छ । बलुचिस्तान प्रान्तमै...
न्युयोर्क–अमेरिकामा उडिरहेको एउटा विमानका चालक हेनरी स्कलेमलाई अचानक ह्दयघात भएपछि विमानको आपतकालिन अवतरण गरिएको छ । युनाईटेड एयलाईन्सको उक्त विमान एक सय ६१ यात्रुसहित हुस्टनबाट सियाटल जाँदै थियो । विमान उडाई रहेका पायलट अचानक विरामी परेपछि विमानमा रहेका चिकित्सा क्षेत्रसँग सम्बन्धी यात्रुहरुले उनको प्राथमिक...
काठमाण्डु, १३ असोज – संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएर स्वदेश फर्किएका ईरानी राष्ट्रपति हसन रुहानीमाथि अण्डा र जुत्ता प्रहार भएको छ । स्थानिय विमानस्थलमा राष्ट्रपतिको विरोध गरिरहेका प्रदर्शनकारीहरुले अण्डा र जुत्ता प्रहार गरेका हुन् । विरोधीहरुले अमेरिका मुर्दावादको नारासँगै ईजरायल मुर्दावादको नारा समेत लगाएका...
बेइजिङ–बिक्रिका लागि अपहरित ९२ बालबालिकालाई चिनियाँ प्रहरीले उद्धार गरेको छ । प्रहरीले ११ वटा प्रान्तमा तीव्र पारेको ६ महिनादेखिको अनुसन्धानपछि अपहरणमा संलग्न रहेका तीन सय एक जनालाई पक्राउ गरेको एजेन्सीहरुले जनाएका छन् । बालबालिकाको उद्धार कहिले र कहाँ गरिएको भन्ने वारेमा सार्वजनिक नगरिएको भएपनि...
काठमाण्डु, १२ असोज– पाकिस्तानमा फेरि भूकम्पको झट्का महुसस गरिएको छ । यसअघि मंगलबार गएको भूकम्पमा परी चार सय जनाको मृत्यु भएको थियो । सो भूकम्पको केही दिनमा नै पाकिस्तानमा शनिबार पुन: छ दशमलब आठ रेक्टर स्केलको भूकम्प गएको एजेन्सीहरुले जनाएका छन् । राजधानी करााचीलाई...
न्युयोर्क–न्युयोर्क–संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले सिरियालाई रासायनिक हतियार मुक्त बनाउने बाध्यकारी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । अमेरिका र रुसले यसअघि नै सहमति जनाएको प्रस्ताव परिषदमा भएको मतदानमा सर्वसम्मतिले पारीत भएको होे । सन २०११ मा बिद्रोह प्रारम्भ भएयता सिरियाका वारेमा राष्ट्रसंघीय सुरक्षा परिषदले पारित...
संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले सिरियाको रासायनिक हतियार सम्बन्धी प्रस्तावको मस्यौदामा छलफल गरेको छ । रुस अमेरिकाबीच प्रस्तावमा राख्ने शब्दहरुमा सहमति भएपछि प्रस्तावको मस्यौदामाथि छलफल भएको हो । प्रस्तावमाथि शुक्रबार सुरक्षा परिषदका सदस्य राष्ट्रहरुले मतदान गरिने राष्ट्र संघ कुटनीतिज्ञहरुले जनाएका छन् । संयुक्त राष्ट्र...
नौरोबी आतंककारी हमलाकी मास्टर माईन्ड भनिएकी बेलायती महिला विरुद्ध ईन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ । सन् २००५ को जुलाई ७ मा लंदनमा आत्मघाती हमला गर्ने हमलाकारीकी विधवा सामंथा लुईथवेट नाम केन्या हमलामा आएपछि उनी विरुद्ध रेड कर्नर नोटिस जारी गरिएको हो ।...