अन्तर्राष्ट्रिय

हेलिकोप्टर दुर्घटनामा १३, बस दुर्घटनामा पाँचको मृत्यु

२०७० कार्तिक २३ गते १४:२८

जाकर्ता, २३ कात्तिक– इन्डोनेसियाको बोर्नियो प्रान्तमा शनिबार त्यहाँको सैनिकको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको ज्यान गएको छ । प्राप्त समाचारमा सेनाको सो हेलिकोप्टरले निर्माणको काममा कार्यरत मजदुरलाई लिएर गएको थियो । बोर्नियाको जङ्गलमा सो हेलिकोप्टर दुर्घटना भएको थियो । इन्डोनेसियाली सेनाका...

बिश्वको ध्यान तानियो चिनिया कम्युनिष्ट पार्टीको बैठकमा

२०७० कार्तिक २३ गते ५:४४

बेइजिङ–चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक शनिबार सुरु हुँदैछ। चीनले सुधारलाई चौतर्फी रुपमा गहन पार्ने महत्वपूर्ण अवधिमा आयोजना हुँदै गरेको यो बैठकले ठूलो ऐतिहासिक र चीनको भविष्यलाई नयाँ रोड म्याप प्रदान गर्ने विश्लेषकहरुले बताएका छन्। अमेरिकी पूर्व-वित्तमन्त्री हेनरी पाउल्सनले चिनियाँ कम्युनिष्ट...

सिरियाली सैनिकद्वारा पुनः कब्जा

२०७० कार्तिक २२ गते १४:५३

बेरुत, २२ कात्तिक–सिरियाली विद्रोहीले यस वर्षको सुरुमा कब्जा गरेको आलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलनजिकैको सैनिक शिविर पुनः सिरियाली सैनिकले शुक्रबार कब्जा गरेको मानवअधिकार समूहले शुक्रबार जानकारी दिएको छ । सिरियाको उत्तरी भागमा पर्ने यस इलाकामा स्थानीय समयानुसार शुक्रबार बिहान सबेरै ४ बजे सैनिक र विद्रोहीबीच भएको...

श्रीलङ्काद्वारा अधिकारवादीहरुलाई प्रवेशमा रोक

२०७० कार्तिक २२ गते १२:५६

कोलम्बो, २२ कात्तिक– श्रीलङ्काले त्यहाँ हुन लागेको कमनवेल्थ सम्मेलनमा सहभागी हुन लागेका विश्वका अधिकारवादीहरुको प्रवेशाज्ञा अन्तिममा आएर फिर्ता लिँदै रोक लगाएको छ । श्रीलङ्कमा आगामी हप्ता उक्त सम्मेलन हुन लागिरहेको छ । सो सम्मेलनका क्रममा मानवअधिकारवादीहरु पनि सहभागि हुन जाँदै थिए । सो कार्यको...

आन्दोलनले गर्दा थाइल्याण्डमा आर्थिक वृद्धि घट्ने

२०७० कार्तिक २२ गते ९:३७

बैंकक, २२ कात्तिक– थाइल्यान्डको संसदले गत शुक्रबार पारित गरेको आममाफीसम्बन्धी कानुनको विरोधमा विपक्षीहरूले निरन्तर रूपमा प्रदर्शन गर्नथालेपछि सो आन्दोलनका कारण त्यहाँको आर्थिक वृद्धिमा असर पर्नसक्ने बताइएको छ । त्यहाँका अर्थशास्त्रीहरुले सो राजनीतिक गतिरोधका कारण त्यहाँको आर्थिक क्रियाकलापमा कमी आउने र यसले आगामी दिनमा विगतमा...

आत्मघाती हमलामा १६ को मृत्यु

२०७० कार्तिक २२ गते १:५९

काठमाण्डु, २२ कात्तिक–इराकको राजधानी बग्दादको उत्तरी इलाकामा भएका दुई आत्मघाती बम विस्फोटमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । बग्दादको तारमीया शहरमा रहेको सैन्य केन्द्रमा आक्रमण भएको हो । आक्रमणका कारण ४० जना घाईते भएको अधिकारीहरुले बताएका छन् । आक्रमणकारीले विस्फोटक पदार्थले भरिएका दुई...

दुई सैनिकको हत्या,बम बिष्फोटमा एक मारिए, दुर्घटनामा ६ जनाको मृत्यु

२०७० कार्तिक २१ गते १६:२६

भारत २१ कात्तिक–भारतीय अर्ध सैनिक बलका दुई जना सदस्यको भारत प्रशासित कश्मिरमा बिहीबार शङ्कास्पद हतियारधारीले हत्या गरेका छन् । भारत प्रशासित कश्मिरमा विगतका केही समयदेखि यस्ता हत्याका घटना भइरहेको छन । बिहीबार अपराह्न भएको हत्याको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । बम विस्फोट एकको...

मुशर्रफ नजरबन्दबाट रिहा

२०७० कार्तिक २१ गते ३:५८

काठमाण्डु, २१ कात्तिक–पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफ नजरबन्दबाट रिहा भएका छन् । मुशर्रफ विरुद्ध चलेका सबै मुद्दामा जमानत स्वीकृत भएपछि उनी रिहा भएको बीबीसीले जनाएको छ । मुशर्रफ कानूनी रुपमा रिहा भएपनि घर बाहिर भने जान पाउने छैनन् । बीबीसीका अनुसार उनी कैद गरिएको...

मृत्युदण्ड पाएका सैनिकले पुनरावलोकन गर्न पाउने

२०७० कार्तिक २० गते १५:२०

ढाका, २० कात्तिक–बङ्गलादेशको सरकारले विद्रोह गरेको आरोपमा १५२ सैनिकलाई मृत्युदण्ड दिने अदालतको निर्णय सही भएको दाबी गर्दै दोषीले पुनरावेदनको अवसर पाउने बताएको छ । अपराधमा साविती बयान लिन उनीहरुलाई यातना दिइएको भन्ने कुरालाई भने सरकारले अस्वीकार गरेको छ । कानुनमन्त्री सफिक अहमदले दोषीले दुई...

राष्ट्रपतिका संभावित उम्मेदवार क्रिस्टी गभर्नरमा विजयी

२०७० कार्तिक २० गते १५:०८

न्युयोर्क, २० कात्तिक–अमेरिकामा रिपब्लिकन पार्टीको बलियो नियन्त्रण रहेको न्यूयोर्क र भर्जिनियाका गभर्नर पदमा मङ्गलबार डेमोक्र्याटिक पार्टीले विजय हासिल गरेको छ । अर्कोतिर आउँदो राष्ट्रपति पदको सम्भावित उम्मेदवारले न्यु जर्सीमा सजिलै यस पदमा दोस्रोपटक विजय हासिल गरेका छन् । राष्ट्रपति बाराक ओबामाले गत वर्ष ह्वाइट...

जर्मनीको जासूसी बेलायतले पनि गरेको खुलासा

२०७० कार्तिक २० गते ३:१७

काठमाण्डु, २० कात्तिक–अमेरिकी जासूसीका कारण रुष्ट रहेको युरोपेली मुलुक जर्मनीको अब अर्को युरोपी मुलुक बेलायतले पनि जासूसी गरिरहेको खुलासा भएको छ । बेलायती दूतावासको भवनको छानामा बिशेष उपकरण जडान गरी बेलायतले जर्मनीको जासूसी गरिरहेको खबर बेलायतबाट प्रकाशित इन्डिपेन्डेन्ट पत्रिकाले खुलासा गरेको हो । खबर...

बंगलादेशमा १५० सैनिकलाई मृत्यु दण्ड(बिस्तृत अपडेटसहित )

२०७० कार्तिक १९ गते १५:४०

ढाका, कात्तिक–सन् २००९ मा बङ्गलादेशमा भएको सैनिक विद्राहका विषयमा एक अदालतले मङ्गलबार १५० जना सैनिकलाई मृत्युदण्डको निर्णय सुनाएको छ । अदालतले सयौँलाई काराबासको सजायँ तोकेको छ । उक्त विद्रोहमा बीसौँ उच्च अधिकारीको आमहत्या भएको थियो । उक्त विद्रोहका विषयमा ८२३ सैनिकमाथि हत्या, यातना तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us