सोल, २९ कात्तिक– दक्षिण कोरियाको एकीकरण मन्त्रालयले आफ्ना राष्ट्रपति पार्क गेउन हाईलाई व्यक्तिगत गाली गलौज गरी आक्रमण नगर्न चेतावानी दिएको छ । सो मन्त्रालयले आफ्ना राष्ट्रपतिलाई गालीगलौज गरेको भन्दै पछिल्ला समयमा भएको सो असभ्यता तत्कालै रोक्न चेतावानी दिएको हो । शुक्रबार प्रकाशन गरेको एक...
मनिला, २९ कात्तिक– फिलिपिन्समा गतहप्ता आएको आँधीमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार नाघेको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरुले जनाएका छन् । सो आँधीबाट शुक्रबार सम्ममा चार हजार ४४६ जना पुगेको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सरकारले दिएको तथ्याङ्कभन्दा निकै बढी मात्रामा नागरिक मारिएका छन्...
काठमाण्डु, २९ कात्तिक–पूर्व प्रधानमन्त्री बेनेजीर भुट्टोको हत्या लगाएतका आरोपमा धरौटी बुझाएर जेल मुक्त भएपछि पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफले देश छोड्ने तयारी गरेका छन् । मुसर्रफले सिन्ध उच्च अदालतमा देश बाहिर जान नपाउने गरि राखिएको नामको सूची हटाउन निवेदन दिएको अन्तराष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन्...
बेरुत, २९ कात्तिक–सिरियामा गत तीस महिनादेखि चलिरेको द्वन्द्वको समाधानका लागि जेनेभामा हुने भनिएको शान्ति वार्ता डिसेम्बर १२ मा हुने भएको छ । सो वार्ता सिरियामा शान्ति स्थापनाको एक महत्वपूर्ण कदम हुने विश्व समुदायले बताउँदै आएका छन् । तर सो मितिको बारेमा भने अझै निश्चित...
काठमाण्डु, २९ कात्तिक–श्रीलंकाको राजधानी कोलम्बोमा शुक्रबारदेखि राष्ट्रमण्डल सम्मेलन सुरु हुँदैछ । बेलायतका राजकुमार चाल्र्सले उदघाटन गर्ने सम्मेलन भारत, क्यानडा तथा मोरिशसले बहिस्कार गरेका छन् । सम्मेलनमा बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले श्रीलंका सरकार समक्ष युद्ध अपराध सम्बन्धी प्रश्न उठाउने बताइएको छ । यसअघि श्रीलंकाका राष्ट्रपति...
मनिला, २८ कात्तिक– फिलिपिन्समा गतहप्ता आएको ‘हाइयान’ नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या २३ सय ५७ पुगेको सरकारी तथ्याङ्कले बिहीबार बिहान जनाएको छ । फिलिपिन्सको द नेसनल डिसास्टर रिस्क रिडक्सन एण्ड म्यानेजमेन्ट काउन्सिलका अनुसार बिहीबार बिहानसम्म ७७ जना बेपत्ता रहेका र तीन हजार ८५३...
याङ्गुन, २८ कात्तिक-म्यानमारको केन्द्रीय बैंकले केही दिनमै नयाँ रुप र रङ्गका नोटहरु प्रचलनमा ल्याउने खुलासा गरेको छ । यस्ता नयाँ नोटहरुको अग्रभागमा राष्ट्रिय वीर पुरुष स्वर्गीय आङ्ग सानको चित्र र पृष्ठभागमा सरकारी भवन वा मुलुकको भू–प्राकृतिक दृष्य वा राष्ट्रिय चिह्न वा प्रतीकको चिह्न अङ्कित...
काठमाण्डु, २८ कात्तिक–श्रीलंकामा गृहयुद्धकोबेला बेपत्ता भएका तमिल परिवारका आफन्तहरुलाई राजधानी कोलम्वो जान सरकारले रोक लगाएको छ । कोलम्वोमा आयोजित राष्ट्रमण्डल सम्मेलनमा सहभागी हुन रेलमा चढेर जाँदै गरेकाहरुलाई सरकारी अधिकारीहरुले अनुराधापुर भन्ने स्थानमा रोकेका हुन् । साथै युद्ध प्रभावित क्षेत्रमा जान लागेको व्रिटेनको ‘टिभी फोर...
संयुक्त राष्ट्रसङ्घ, कात्तिक–संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले जनताले शान्तिपूर्ण रुपमा र बिना हातहतियार गर्ने गरेका प्रदर्शनको सम्मान गर्न इजिप्टको सरकारसमक्ष आग्रह गरेका छन । उनले हालैका दिनमा इजिप्टका नागरिकले गर्ने गरेका शान्तिपूर्ण प्रदर्शनहरुमा सरकारी सेनाले धरपकड गर्ने गरेको र जसका कारण सयौँ नागरिकको...
मनिला–फिलिपिन्समा गतहप्ता आएको आँधीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ८०० भन्दा बढी पुगेको फिलिपिन्सका अधिकारीहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले यसअघि पनि सो सङ्ख्या अझ बढ्न सक्ने जनाएको थियो । उक्त सङ्ख्या एक हजार ८३३ पुगेको जानकारी अधिकारीहरुले बुधबार दिएका छन् ।...
माले, २७ कात्तिक– श्रीलङ्काको अदालतले निरन्तर रुपमा निर्वाचनमा हस्तक्षेप गरेको भनी बुधबार राष्ट्रमण्डलीय अनुशासन समितिबाट मालद्वीपलाई हटाइएको र त्यस मुलुकमा राजनीतिक अराजकतामाथि अनुसन्धान आरम्भ भएको जानकारी एक कूटनीतिज्ञले दिएका छन् । राष्ट्रमण्डलीय मन्त्रीस्तरीय कार्यसमूहले ५३ सदस्य मुलुक रहेको यस समूहबाट मुलुकलाई बहिष्कारका लागि सिफारिस...
कोलम्बो, २७ कात्तिक– श्रीलङ्काको सेनाले राष्ट्रमण्डलीय शिखर बैठक आरम्भ हुनुअगाडि बुधबार तमिल प्रदर्शनकारीहरुलाई राजधानी प्रवेश गर्न रोकेको छ र बेलायती टेलिभिजन पत्रकारहरुले पनि यस मुलुकको अन्य भागमा यात्रा गर्न समस्या भोगेका छन् । रोमन क्याथोलिक पादरी एमानुएल सेबामालीले अल्पसङ्ख्यक तमिललाई राजधानी आउने व्यवस्था गरिदिएका...