अन्तर्राष्ट्रिय

इरानको आणविक हतियार रोक्न शक्ति राष्ट्र सहमत

२०७० मंसिर ९ गते ३:३३

काठमाण्डु, ९ मंसिर– इरानको आणविक हतियार निर्माण रोक्ने सम्वन्धमा जेनेभामा सम्झौता भएको छ । सम्झौताको विस्तृत विवरण भने सार्बजनिक गरिएको छ । तर, पनि आणविक हतियार निर्माण प्रक्रियालाई रोक्न विश्वका ६ शक्ति राष्ट्र र इरानबीच सहमति भएको बीबीसीले जनाएको छ । इरानको आणविक हतियार...

जोन एफ केनेडीको हत्याको ५० वर्ष

२०७० मंसिर ८ गते १३:००

डल्लास, ८ मंसिर– शुक्रबार अमेरिकाले राष्ट्रिय झण्डा आधा झुकाइएको अवस्थामा तत्कालिन राष्ट्रपति जोन एफ केनेडी तथा एक हत्याराको एक गोलीले ५० वर्ष अगाडि तोडेको एक पुस्ताको सपनाप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्‍यो । शीतयुद्ध, पारमाणविक विवाद तथा भियतनामको जङ्गलमा रक्तपातले विश्वलाई नै स्तब्ध बनाएको समयमा...

मारिँदैछन् भारतमा सूचना अधिकारकर्मी

२०७० मंसिर ८ गते ९:४५

काठमाण्डु, मंसिर– भारतको सङ्घीय प्रहरीको एक समूहले भारतीय जनता पार्टीका सांसद बेनु बोघा सोलान्कीलाई दुई हप्ताअघि पक्राउ गर्‍यो । उनलाई भारतका एकजना सूचना अधिकारकर्मीको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुई वर्षअघिको सो हत्याकाण्डमा दोषी देखिएका उनको प्रहरी हिरासतमा अनुसन्धान जारी...

चीन–जापान क्षेत्रीय विवाद बढ्ने संकेत

२०७० मंसिर ८ गते ७:४८

बेइजिङ– बेइजिङले शनिबार जापानले नियन्त्रण गरेका तथा चीनले दाबी गरेको द्वीपहरू समेटर‘हवाइ प्रतिरक्षा पहिचान क्षेत्र’स्थापना गर्ने घोषणा गरेको छ । यसले त्यस क्षेत्रमा झनै क्षेत्रीय विवाद बढाउने अनुमान गरिएको छ । चिनियाँ प्रतिरक्षा मन्त्रालयले पूर्वी चीन जलक्षेत्रमा यस प्रकारको क्षेत्र स्थापना गर्दै विमान पहिचान...

चिनियाँ प्रधानमन्त्रीको १९ वर्षपछि रुमेनिया भ्रमण

२०७० मंसिर ८ गते ६:५१

 रुमेनियाका प्रधान मन्त्री भिक्टोर पान्ताको निमन्त्रणामा चीनका प्रधान मन्त्री ली खछ्याङले सोमबारदेखि बुधवारसम्म रुमेनियाको औपचारिक भ्रमणगर्दैछन । उनले त्यहाँ आयोजना हुने चीन-मध्य तथा पूर्वी यूरोपेली मुलुक शिखर वार्तामा भाग लिने कार्यक्रम छ। चीनका उप परराष्ट्र मन्त्री सोङ थाउले भ्रमणबाट चीन-रुमेनिया बीचको वस्तुगत सहयोगमा प्रगति...

फिलिपिन्समा चक्रवातका कारण मर्नेको सङ्ख्या पाँच हजार दुई सय नाघ्यो

२०७० मंसिर ८ गते ६:३३

मनिला,मङ्सिर–फिलिपिन्समा ‘सुपर टाइफुन हेयान’ नामक चक्रवातका कारण ज्यान गुमाउनेको सङ्ख्या शुक्रबार पाँच हजार दुई सय नाघेको जानकारी सरकारले दिएको छ । यसअघिको तथ्याङ्कमा एक हजार २०० थपिएपछि मर्नेको सङ्ख्या पाँच हजार २०९ पुगेको हो । हालसम्म पनि एक हजार ६११ व्यक्ति हराइरहेको बताइएको छ...

पाकिस्तानमा कडा सुरक्षा

२०७० मंसिर ७ गते ११:३०

इस्लामावाद, ७ मंसिर– पाकिस्तानमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार छ । शुक्रबार त्यहाँका सबै सुरक्षा अङ्गलाई उच्च सतर्कताका साथ राखिएको छ । गत हप्ता पाकिस्तानको रावलपिण्डीमा भएको जातीय हिंसामा परी ११ जनाको ज्यान गएको घटनाको बदला लिने भनी पाकिस्तानको सुन्नी मुस्लिम समुदायका नागरिकले बताएपछि...

१५ हजार नेटो सैनिक रहने

२०७० मंसिर ६ गते १२:३८

काबुल, ६ मंसिर– अफगानिस्तानमा सन् २०१४ को अन्त्यसम्म सबै नेटो सैनिक फर्किसक्ने नेटोआवद्ध राष्ट्रहरूले निर्णय गरिसकेको भएपनि त्यसपछि पनि करिब १५ हजार सैनिक त्यहाँ रहनसक्ने बताइएको छ । अफगानिस्तान र अमेरिकाबीचको द्वीपक्षीय सुरक्षा सम्झौता (बिएसए) ले स्विकृत दिएमा १५ हजार जति नेटोसँग आवद्ध विदेशी...

अमेरिका र अफगानिस्तानबीच सुरक्षा सम्झौतामा सहमति

२०७० मंसिर ६ गते २:३५

काठमाण्डु, ६ मंसिर–अमेरिका र अफगानिस्तानबीच सुरक्षा सम्झौतामा सहमति हुँदैछ । अमेरिकी विदेशमन्त्री जोन केरीले दुई देशबीच सुरक्षा सम्झौतामा सहमति भएको जानकारी दिएका छन् । सम्झौता अनुसार सन् २०१४ मा विदेशी सेना फिर्ता भएपछि पनि अमेरिकी सेनालाई अफगानिस्तान मै रहने बाटो खुल्नेछ । सो सुरक्षा...

अमेरिका र अफगानिस्तानबीच सुरक्षा सम्बन्धी सम्झौता

२०७० मंसिर ५ गते २:५८

काठमाण्डु, ५ मंसिर–अमेरिका र अफगानिस्तानबीच सुरक्षा सम्बन्धी सम्झौता हुने सम्भावना बढेको छ । आगामी वर्ष अफगानिस्तानबाट विदेशी सेना फिर्ता भएपछि पनि अमेरिकी सेना अफगानिस्तानमा रहने गरी तयार पारिएको सम्झौतामा सहमति हुने संकेत देखिएको हो । सम्झौतामा अफगानिस्तानले असहमति जनाएपछि अमेकिराले पत्र पठाएर आफूले यसअघि...

इरानी दूतावासमा अलकायदाको आक्रमण,२२ जना मारिए

२०७० मंसिर ५ गते २:०७

काठमाण्डु, ५ मंसिर –लेबनानको राजधानी बेरुतस्थित इरानी दूतावासमा अलकायदाले गराएको श्रृङ्खलाबद्ध बम विष्फोटमा २२ जना मारिएका छन् । १५० भन्दा बढी घाइते भएका छन् । मोटरसाइकल र कारमा आएका आत्मघाती आक्रमणकारीले विष्फोट गराएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । घटनामा दूतावासका कर्मचारी भने जोगिएका...

भारतमा उत्पादनमा सुधार

२०७० मंसिर ४ गते ९:०८

नयाँ दिल्ली, ४ मंसिर । आर्थिक तथा औद्योगिक उत्पादनका क्षेत्रमा मन्दी व्यहोरिरहेको भारतमा सेप्टेम्बर महिनामा औद्योगिक उत्पादनमा वृद्धि भएको छ । भारतको आर्थिक अवस्थासम्बन्धी हालै सार्वजनिक गरिएको एक तथ्याङ्कमा गत सेप्टेम्बर महिनामा दुई प्रतिशतले औद्योगिक उत्पादनमा वृद्धि भएको जनाइएको छ । विगत केही महिना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us