अन्तर्राष्ट्रिय

विरोध प्रदर्शनमा गोली प्रहार, दुईको मृत्यु

२०७० मंसिर १६ गते ७:३७

बैंकक, थाईल्यान्ड, १६ मङ्सिर–बैंककमा केही दिनयता जारी रहेको सरकार बिरोधी उग्र प्रदर्शनमा सरकार समर्थक र प्रदर्शनकारीबीच भएको भिडन्तमा गोली प्रहार हुंदा दुई जनाको मृत्यु भएको छ । यस भिडन्तमा  अन्य दर्जनौं घाईते भएको सरकारी दैनिक दि बैंकक पोस्टले पुष्टि गरेको छ । सो दैनिककाअनुसार...

बङ्गलादेशमा आन्दोलन जारी, दुईको मृत्यु

२०७० मंसिर १५ गते १३:२९

ढाका, १५ मंसिर– बङ्गलादेशमा जारी रहेको सरकार विरोधी आन्दोलनका क्रममा पछिल्लो समयमा शनिबार कम्तीमा पनि दुईजनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर ती नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । प्रदर्शन हिंसात्मक भएको भन्दै प्रहरीले रबरका गोली प्रहार गरिरहेको...

वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री काबुलमा

२०७० मंसिर १५ गते ९:५१

काबुल, १५ मङ्सिर–आउँदो वर्ष अफगानिस्तानबाट नेटोको सेना फर्कनुपूर्व शान्ति प्रक्रियालाई पुनः आरम्भ गर्न अफगान राष्ट्रपति हमिद करजईसँग वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ शनिबार काबुल पुगेका छन । मे महिनामा शासन सम्हालेपछि पाकिस्तानी प्रधानमन्त्री सरिफ अफगानिस्तानमा पहिलो पटक पुगेका हुन । अफगानिस्तानमा सन् २०१४...

अमेरिकी सेना चिनियाँ हवाइ क्षेत्रमा क्रियाशील

२०७० मंसिर १५ गते ७:१२

बेइजिङ, १५ मङ्सिर–बेइजिङले हालै घोषणा गरेको हवाई प्रतिरक्षा क्षेत्रमा अमेरिकी तथा जापानी विमान अनुगमन गर्न चिनियाँ युद्धक विमानहरू पुगे पनि आफूहरूले आफ्नो क्रियाकलाप परिवर्तन नगर्ने अमेरिकी सेना प्रमुखहरूले बताएका छन् । यसो भए पनि अमेरिकी विदेश मन्त्रालयले अमेरिकी व्यापारिक विमानहरूलाई उक्त क्षेत्रमा प्रवेश गर्न...

थाई प्रधानमन्त्रीद्वारा चुनाव गराउन अस्वीकार

२०७० मंसिर १५ गते २:३१

थाइल्याण्डमा सरकार विरोधी प्रदर्शनहरू तीव्र बन्दै जाँदा, प्रधानमन्त्री यिङ्लुक शिनावातले चाँडै चुनाव गराउने प्रस्तावलाई अस्वीकार गरिदिएकी छन्। तर उनले सरकारी कार्यालयहरू कब्जा गरिरहेका प्रदर्शनकारीहरू विरूद्ध बल प्रयोग गर्ने आदेश नदिने बताएकी छिन्। सरकार विरोधी प्रदर्शनकारीहरूले यिङ्लुक उनका दाज्यू निर्वासित पूर्व प्रधानमन्त्री थाक्सिन शिनावातद्वारा सन्चालित...

थाइल्यान्डको विरोध प्रदर्शन सैनिक मुख्यालय पुग्यो

२०७० मंसिर १४ गते १६:२९

बैंकक, १४ मङ्सिर–थाइल्यान्डका विपक्षीहरुले विगत करिब दुई हप्तादेखि जारी राखेको विरोध प्रदर्शनलाई शुक्रबार पनि निरन्तरता दिइरहेका छन् । उनीहरुले यसअघिका तुलनामा शुक्रवारको प्रदर्शनलाई बेग्लै रुपमा अघि बढाएका छन । विपक्षी दलहरुले थाइल्यान्डको राजधानी बैंककमा रहेको सैनिक मुख्यालयमा सो विरोध गरिरहेका छन ।    प्रधानमन्त्री यिङ्लक...

ताइवानी आदिवासीलाई मानव चिडियाखानाको शब्दोच्चारण गर्ने एनएचकेलाई १० लाख डलर क्षतिपुर्ति तिराउन आदेश

२०७० मंसिर १४ गते १५:२१

टोकियो (जापान), १४ मङ्सिर–जापानको एक अदालतले सार्वजनिक प्रसारण संस्था एनएचकेले एक कार्यक्रममा एक ताइवानी आदिवासी महिलालाई मानव चिडियाखाना भनेकोमा मानहानि भएको ठहर गर्दै ती महिलालाई १० हजार अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । तल्लो तहको निर्णयलाई उल्टाउँदै टोकियो उच्च अदालतले एनएचकेलाई बिहीबार...

जातीय सङ्घर्षमा इराकमा १८ जनाको बिभत्स हत्या

२०७० मंसिर १४ गते १३:२३

बग्दाद, १४ मङ्सिर–बग्दादको उत्तरी भागमा शुक्रबार सैनिक पोशाकमा आएका व्यक्तिहरूले अपहरण गरेका १८ व्यक्तिको शव केही घण्टापछि फेला परेको छ । यस वर्ष इराकमा छ हजारभन्दा बढी व्यक्तिको हत्या भइसकेको छ र इराक आमनिर्वाचनभन्दा केही महिना अगाडि लडाकूलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोग माग्न बाध्य...

हवाई आक्रमण गरी अमेरिकाले दुई पाकिस्तानी मार्‍यो

२०७० मंसिर १४ गते ९:५५

पाकिस्तान, १४ मंसिर– अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने पाकिस्तानको आदिवासी इलाकामा शुक्रबार भएको अमेरिकी चालकरहित विमान आक्रमणमा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । उत्तरी वजिरिस्तानको प्रमुख सहर मिरानशाहको आन्वार  क्षेत्रमा सो हवाई आक्रमण भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त इलाकामा तालिवान र अल...

हतियार भण्डारण स्थलमा विष्फोट, ३० जनाको मृत्यु

२०७० मंसिर १४ गते ३:१९

काठमाण्डु, १४ मंसिर–लिवियाको दक्षिण क्षेत्रस्थित हतियार भण्डारण गरिएको ठाउँमा विष्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । अफ्रिकी आप्रवासी सहितको एक समूहले गतिविधि बढाएकोबेला यो विष्फोट भएको बीबीसीले जनाएको छ । घटनास्थल राजधानी त्रिपोलीबाट ६५० किलोमिटर टाढा पर्छ । विष्फोटको कारण नखुलेको र घटनाको...

हिंसाका कारण सिरियामा गरिबी बढ्यो,५६ लाख नागरिकलाई खाद्यान्नको खाँचो

२०७० मंसिर १३ गते १६:२४

नयाँ दिल्ली, १३ मङ्सिर–विगत करिब तीस महिनाभन्दा लामो समयदेखि हिंसात्मक आन्दोलन एवम् जनविद्रोह जारी रहेको सिरियामा गरिबीको मात्रा बढ्दै गएको छ । दिनहूँको सो आन्दोलनबाट नागरिकका आधारभूत आवश्यकताको परिपूतिमा कमी हुनुको साथै आवश्यक मात्रामा बैदेशिक सहयोग पनि प्राप्त हुन नसक्दा गरिबहरुको सङ्ख्या पनि बढ्दै...

अविश्वासको प्रस्तावबाट बचेपछि थाई प्रधानमन्त्रीले विपक्षीलाई वार्तामा बोलाइन्

२०७० मंसिर १३ गते १३:१०

बैंकक, १३ मंसिर– थाई प्रधानमन्त्री यिङ्लक सिनावात्राले आन्दोलनरत विपक्षी दलहरूलाई वार्ताका लागि आह्वान गरेकी छिन् । थाइल्याण्डमा विगत करिब डेढ हप्तादेखि प्रधानमन्त्री सिनावात्राका विरुद्धमा विपक्षीहरूले आन्दोलन गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्रीको राजिनामा माग गरिरहेका छन् । प्रधानमन्त्री सिनावात्राले आन्दोलन स्थगित गरेर वार्तामा आउन आह्वान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us