काठमाण्डु, २४ मंसिर–उत्तर कोरियाका एक प्रभावशाली र वरिष्ठ नेतालाई पदबाट हटाईएको खबरको पुष्टी भएको छ । केहि दिन अघि दक्षिण कोरियाको जासुसी रिपोर्टलाई आधार मान्दै उत्तर कोरियाको सर्वोच्च सैनिक संस्थाका उपाध्यक्ष चांग सांग थाएकलाई पदच्युत गरिएको समाचार सार्वजनिक भएको थियो । उत्तर कोरियाको राष्ट्रिय...
ब्याङकक, २३ मङ्सिर-थाइल्यान्डमा प्रतिपक्षी सांसदहरूले सामूहिक रूपमा राजिनामा दिएपछि राजनीतिक सङ्कट अझै गहिरिएको छ । समस्या भोगिरहेकि प्रधानमन्त्री यिङलक सिनावात्राले आइतबार सरकारविरोधी आम प्रदर्शन अन्त्य गर्न निर्वाचन गर्ने आफ्नो चाहना व्यक्त गरेकी छन । ब्याङककमा सोमबार सरकारविरोधी अर्को ठूलो प्रदर्शन हुने अनुमान गरिएको छ...
न्युयोर्क, २३ मंसिर– संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन दक्षिण अफ्रिकाको पूर्व राष्ट्रपति नेल्सन मन्डेलाको शोक सभामा उपस्थितिको लागि त्यसतर्फ जान लागेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । बान पेरिसबाट दक्षिण अफ्रिकातर्फ आइतबार प्रस्थान गर्नेछ । बान पूर्व राष्ट्रपति अर्थात विश्वप्रसिद्ध प्रजातन्त्रवादी महान अश्वेत...
मानामा, २२ मंसिर– तेहरानसँग पारमाणविक सम्झौताबाट आशङ्कित भएका खाडीका हयोगीलाई सम्बोधन गर्दै अमेरिकी प्रतिरक्षामन्त्री चक ह्यागेलले शनिबार इरानसँगको कूटनीतिको पछाडि अमेरिकी सैनिक बल हुनुपर्ने बताएका छन् । उनले तेहरानसँग हालै भएको सम्झौतापछि पनि अमेरिकाले खाडीक्षेत्रमा ३५ हजार सैनिक, सशस्त्र जहाज तथा युद्धकविमान कायम राख्ने...
नेल्सन मण्डेलाको अन्त्येष्टि डिसेम्बर १५ तारीखका दिन, इष्टर्न केपस्थित उनकै पुर्ख्यौली गाउँ कुनुमा, गरिनेछ। भोली आईतबार चाहीं, दक्षिण अफ्रिकामा राष्ट्रिय प्रार्थना दिवस आयोजना गरिनेछ। मंगलबार जोहानेसबर्ग नजिकैको रंगशालामा राष्ट्रिय शोकको आयोजना गरिंदैछ। अन्त्येष्टि गरिनु अघि मण्डेलाको पार्थिव शरिरलाई प्रिटोरियामा तीन दिनसम्म राखिनेछ। विहिबार राती...
बैंकक, २१ मङ्सिर–थाई प्रधानमन्त्री यिङलक सिनावात्राले पूर्व योजना अनुसारका आफ्ना तीनवटा विदेश भ्रमण रद्द गरेकी छन । देशमा हाल जारी रहेको राजनीतिक संकटको कारण उनले आफ्नो भ्रमण रद्द गरेको सरकारी प्रवक्ताले शुक्रबार जानकारी दिएका छन । आगामी डिसेम्बर ८ देखि ९ सम्म रसियाको भ्रमण, ...
काठमाण्डु, २१ मंसिर–दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको निधन भएको छ । रगंभेद बिरोधी आन्दोलनका नायक समेत रहेका मण्डेलाको ९५ बर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । निधनपछि दक्षिण अफ्रिकी जनता शोकमा डुबेका छन् । मण्डेलाको निधन भएको खबर पाएलगत्तै हातमा झण्डा...
साना, २० मंसर– यमनको राजधानी सानामा रहेको प्रतिरक्षा मन्त्रालय परिसरको अस्पतालमा आक्रमण गरी कम्तीमा पनि छ जना चिकित्सकसहित २५ को हत्या गरिएको समाचार छ । अज्ञात व्यक्तिद्वारा गरिएको एक आत्मघाती कार बम आक्रमणमा मारिनेमा सर्वसाधारण एवम् कर्मचारी पनि परेका छन् । उक्त रक्षा मन्त्रालयलाई...
बैंकक, २० मंसिर– आफ्नो ८६ औँ जन्मदिनको उपलक्ष्यम थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजले राष्ट्रमा स्थायित्व ल्याउनका लागि सहकार्यका लागि आह्वान गरेका छन् । उनले एक स्थानीय टेलिभिजनबाट दिएको एक वक्तव्यमा हालै केही दिनयता थाइल्यान्डमा सरकारविरुद्ध जारी प्रदर्शनका क्रममा भएको हिंसापछि आफ्नो जन्मदिनको मौका पारी दिनुभएको...
काठमाण्डु, २० मंसिर–सरकारको राजीनामा माग्दै लगातार प्रदर्शन भईरहेको थाईल्याण्डमा त्यहाँका राजा भुमिबोल अदुल्यादेजको ८६ औं जन्मदिन मनाउने तयारीकालागि आन्दोलनका कार्यक्रमहरु स्थगित भएका छन् । केहि दिन यता लगातार सडकमा आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले सडक खाली गरेका छन् । राजाको जन्मदिनलाई थाईल्याण्डमा पर्व जस्तै गरी मनाउने...
बेइजिङ, २० मङ्सिर–अमेरिकी उपराष्ट्रपति जो बाइडेनले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरी दुई मुलुकबीचको सम्बन्धले २१ औँ शताब्दीको मार्गलाई प्रभावित बनाउने बताएका छन । बेइजिङले घोषणा गरेको हवाइ क्षेत्रका विषयमा तनाव कम गर्न प्रयास गर्नु पर्नेमा पनि उनले जोड दिएका छन । उपराष्ट्रपति...
नयाँ दिल्ली, १९ मंसिर– भारतको नयाँ दिल्लीमा बुधबार राज्यस्तरीय निर्वाचनका लागि मतदान भएको छ भने यस निर्वाचनमा सन् २०११ मा मुलुकभर चलेको भ्रष्टाचार विरोधी आन्दोलनबाट जन्मिएको राजनीतिक दल ‘आम आदमी पार्टी’ को पहिलो परीक्षण हुने देखिएको छ । पूर्व कर निरीक्षक अरविन्द केजरिवाल नयाँ...