अस्पतालमै आत्मघाती आक्रमण, ६ डाक्टरसहित २५ को हत्या

काठमाण्डु टुडे २०७० मंसिर २० गते १४:१६ मा प्रकाशित

साना, २० मंसर– यमनको राजधानी सानामा रहेको प्रतिरक्षा मन्त्रालय परिसरको अस्पतालमा आक्रमण गरी कम्तीमा पनि छ जना चिकित्सकसहित २५ को हत्या गरिएको समाचार छ ।

अज्ञात व्यक्तिद्वारा गरिएको एक आत्मघाती कार बम आक्रमणमा मारिनेमा सर्वसाधारण एवम् कर्मचारी पनि परेका छन् । उक्त रक्षा मन्त्रालयलाई लक्ष्यगरी सो आक्रमण गरिएको भएपनि सो बमले मन्त्रालयको परिसरमा रहेको अस्पतालमा क्षति पुर्‍याएको अनुमान गरिएको छ ।

उक्त अस्पतालमा उपचार गराइरहेका विरामीको ज्यान गएको छ । त्यहाँ उपचाररत एकजना न्यायाधीशको पनि सोही बम आक्रमणमा नै मृत्यु भएको समाचारमा जनाइएको छ । अल जोमोहोउरी अस्पताल स्रोतका अनुसार यस आक्रमणमा परी  केही सैनिक पनि मारिएका छन् । अरु केही घाइते सैनिकलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

yemen car bomb attack in hospital

रक्षा मन्त्रालय भवनको पश्चिम प्रवेशद्वार र भवनभित्र नै विस्फोट गराइएको जनाइएको छ । तर पश्चिमतर्फको परिसरमा सो अस्पताल रहेको बताइएको छ । अस्पतालमा पनि यसले ठूलो क्षति र्‍याएको छ । सो आक्रमणबाट घाइते भएका धेरैको अवस्था गम्भीर रहेको छ । उनीहरुका शरीरमा बमका छर्रा लागेका छन् भने कयौँ व्यक्तिको अबेरसम्म पनि होस खुलेको छैन ।

उक्त अस्पतालका चिकित्सकले कतिपय विरामी र त्यहाँ सुरक्षामा रहेका सैनिक नै बढी मात्रामा घाइते भएका र उनीहरुको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । उक्त आक्रमणमा अल कायदाको हात रहेको हुनसक्ने बताइएको छ । अधिकारीहरुले अल कायदाले नै सो आक्रमण गरेको अनुमान गरेका छन् ।

तर त्यसको जिम्मेवारी भने अहिलेसम्म कसैले पनि लिएको छैन । विगत वर्षदेखि संक्रमणकालीन राजनीतिक व्यवस्थामा रहेको यमनमा यस्ता आक्रमणका घटनामा निकै बृद्धि भएको छ । सिन्ह्वा

c:ktfnd} cfqmd0f u/L ^ 8fS6/;lxt @% sf] xTof

;fgf, @) d+;/– odgsf] /fhwfgL ;fgfdf /x]sf] k|lt/Iff dGqfno kl/;/sf] c:ktfndf cfqmd0f u/L sDtLdf klg 5 hgf lrlsT;s;lxt @% sf] xTof ul/Psf] ;dfrf/ 5 .

c1ft JolQmåf/f ul/Psf] Ps cfTd3ftL sf/ ad cfqmd0fdf dfl/g]df ;j{;fwf/0f Pjd\ sd{rf/L klg k/]sf 5g\ . pQm /Iff dGqfnonfO{ nIou/L ;f] cfqmd0f ul/Psf] ePklg ;f] adn] dGqfnosf] kl/;/df /x]sf] c:ktfndf Iflt k’¥ofPsf] cg’dfg ul/Psf] 5 .

pQm c:ktfndf pkrf/ u/fO/x]sf lj/fdLsf] Hofg uPsf] 5 . ToxfF pkrf//t Pshgf GofofwLzsf] klg ;f]xL ad cfqmd0fdf g} d[To’ ePsf] ;dfrf/df hgfOPsf] 5 . cn hf]df]xf]p/L c:ktfn ;|f]tsf cg’;f/ o; cfqmd0fdf k/L  s]xL ;}lgs klg dfl/Psf 5g\ . c? s]xL 3fOt] ;}lgsnfO{ c:ktfn egf{ ul/Psf] atfOPsf] 5 .

/Iff dGqfno ejgsf] klZrd k|j]zåf/ / ejgleq g} lj:kmf]6 u/fOPsf] hgfOPsf] 5 . t/ klZrdtkm{sf] kl/;/df ;f] c:ktfn /x]sf] atfOPsf] 5 . c:ktfndf klg o;n] 7″nf] Iflt k’¥ofPsf] 5 . ;f] cfqmd0faf6 3fOt] ePsf w]/}sf] cj:yf uDeL/ /x]sf] 5 . pgLx?sf z/L/df adsf 5/f{ nfu]sf 5g\ eg] sof}F JolQmsf] ca]/;Dd klg xf]; v’n]sf] 5}g .

pQm c:ktfnsf lrlsT;sn] sltko lj/fdL / ToxfF ;’/Iffdf /x]sf ;}lgs g} a9L dfqfdf 3fOt] ePsf / pgLx?sf] cj:yf uDeL/ /x]sf]n] d[tssf] ;ª\Vof a9\g ;Sg] atfPsf 5g\ . pQm cfqmd0fdf cn sfobfsf] xft /x]sf] x’g;Sg] atfOPsf] 5 . clwsf/Lx?n] cn sfobfn] g} ;f] cfqmd0f u/]sf] cg’dfg u/]sf 5g\ .

t/ To;sf] lhDd]jf/L eg] clxn];Dd s;}n] klg lnPsf] 5}g . ljut jif{b]lv ;+qmd0fsfnLg /fhgLlts Joj:yfdf /x]sf] odgdf o:tf cfqmd0fsf 36gfdf lgs} a[l4 ePsf] 5 . l;GXjf

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us