क्वालालम्पुर, १९ मङ्सिर–मलेसियामा भारीवर्षापछि आएको बाढीमा परी एक किशोरको मृत्यु भएको छ । बाढी प्रभावित क्षेत्रबाट हजारौँ व्यक्तिलाई सुरक्षितस्थानमा सारिएको बुधबार अधिकारीहरूले जनाएका छन् । बाढी प्रभावित क्षेत्रबाट करिब १९ हजार व्यक्तिलाई पूर्वी तटिय राज्य पाहाङ्ग, टेरेड्गगानु र दक्षिणी भागमा पर्ने जोहोरस्थित विद्यालयहरु र...
कायरो, १९ मंसिर–इजिप्टमा सेनाको शक्तिलाई बलियो बनाउने नयाँ संविधानको मस्यौदा एक महिनाभित्र जनमत संग्रहमा लगिने भएको छ । अरब लिगका पूर्व प्रमुख अम्र मुसाले उक्त मस्यौदा अन्तरिम राष्ट्रपति एडली मनसुरलाई मङ्गलबार बुझाएका हुन् । मुसा नेतृत्वको ५० सदस्यीय समितिले नयाँ संविधान मस्यौदा गर्ने काम...
काठमाण्डु, १९ मंसिर– उत्तर कोरियामा प्रभावशाली एक वरिष्ठ नेतालाई पदबाट हटाईएको खबर सार्बजनिक भएको छ । जासुसी रिपोर्टलाई आधार मान्दै दक्षिण कोरियाबाट प्राप्त समाचार अनुसार उत्तर कोरियाको सर्वोच्च सैनिक संस्थानका उपाध्यक्ष चांग सांग थाएकलाई पदच्युत गरिएको हो । खबरहरुका अनुसार चांगका दुईजना सहयोगीहरुलाई भष्ट्राचारको...
ब्याङकक, १८ मंसिर– थाइल्यान्डमा सम्मानित नरेशको जन्मदिन अगाडि तनाव कम गर्ने नाटकीय पाइलाको रूपमा सुरक्षा समूहले मङ्गलबार प्रधानमन्त्री यिङलक सिनावात्रालाई अपदस्थ गर्न सडकमा पुगेका प्रदर्शनकारीहरूलाई सरकारी कार्यालयमा प्रवेश गर्न नदिने कार्य मङगलबार रोकेका छन् । थाइल्यान्डमा बिहीबार नरेश भुमिबोल अदुल्यादेजको ८६ जन्मदिन मनाइने भएको...
तेगुसिगाल्पा– हुन्डुरसमा गत २४ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा प्राप्त मतगणना पुनः गणना हुने भएको छ । चुनावमा धाँधली भएको भनि विपक्षीहरूले लगाएको चर्को दबाबका कारण पुनः मतगणना हुने भएको हो । स्थानीय सञ्चारमाध्यम ला प्रेन्साको वेबसाइटले जनाएअनुसार हुन्डुरसको बामपन्थी विपक्षी उम्मेदवार जिओमारा क्यास्ट्रोको अनुरोधलाई...
काठमाण्डु, १८ मंसिर–थाईल्याण्डको अपराध हेर्ने अदालतले बिपक्षी दलका नेता बिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पछिल्लो चरणमा सरकार बिरोधी आन्दोलन हिंसात्मक बन्दै गएपछि अदालतले आन्दोलनरत दलका नेता सुथेप थउगसुबान बिरुद्ध पक्राउ आदेश दिएको हो । विपक्षीहरुले सरकारको राजीनामा माग्दै १० दिनदेखि आन्दोलन गर्दै...
काठमाण्डु, १८ मंसिर– सीरियामा भएको गृहयुद्धमा राष्ट्रपति बशर अल असदले मानवअधिकार उल्लंघन गरेको प्रमाण फेला परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । छानविनको क्रममा राष्ट्रपति असद र उच्च अधिकारीहरुले मानवअधिकारको गम्भीर उल्लंघन गरेको पाइएको संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायुक्तले ठहर गरेको हो । उच्चायुक्तले नवी...
ढाका, १७ मङ्सिर–बङ्गलादेशका प्रतिपक्षी गठबन्धनले सोमबार जनवरीमा हुने आमनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । उनीहरूले उम्मेदवारको नाम दर्ता गर्ने अन्तिम मितिसम्म मनोनयनको कार्य गरेका छैनन् र यसले मुलुकलाई राजनीतिक नयाँ अस्थिरतातिर धकेलेको छ । प्रमुख प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टीले बढ्दो सडक हिंसाबीच उक्त...
इस्लामावाद, १७ मंसिर– पाकिस्तानमा नोभेम्बर महिनामा भएको शृङ्खलावद्ध बम विस्फोट लगायतका विभिन्न आक्रमणहरुमा कम्तीमा ४० व्यक्तिको मृत्यु छ । त्यसैगरी सो आक्रमणहरूमा अन्य १सय ८३ जना घाइते भएका पनि सरकारीस्रोतले जनाएको छ । सरकारी संलग्नतामा पाकिस्तानी तालिवानसँग शान्ति वार्ता सुरु भएयता झनै भिषण आक्रमणहरू...
काठमाण्डु, १७ मंसिर– संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुख नाभी पिल्लेले बंगलादेशमा हालैका दिनमा जारी रहेको सरकार विरोधी आन्दोलन हिंसात्मक बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले एक विज्ञप्ति प्रकाशन गरी बंगलादेशमा आमहड्ताल र आन्दोलन जारी रहेको तर आन्दोलनको रुप दिन प्रतिदिन हिंसात्मक बन्दै गएको...
काठमाण्डु, १७ मंसिर– सरकार विरोधी प्रदर्शन जारी राखेका थाईल्याण्डका प्रदर्शनकारीले सोमबारदेखि अनिश्चितकालीन आमहड्ताल शुरु गरेका छन् । प्रधानमन्त्री यीङ्लक सिनावात्राको राजीनामा र नयाँ चुनाव गराउन माग गर्दै विपक्षी दलको नेतृत्वमा थाइल्याण्डमा ९ दिन अघिदेखि प्रदर्शन जारी छ । केही दिनसम्म शान्तिपूर्ण रहेको विरोध प्रदर्शन...
साना, १६ मङ्सिर–यमनको राजधानी सानामा राष्ट्रिय वार्ताको समयमा आक्रमण गरी भाग्ने घटना हुन नदिन आइतबार सरकारले यस नगरमा मोटरसाइकलमाथि प्रतिबन्ध लगाएको छ । यमन हाल कठिन राजनीतिक सङ्क्रमणमा रहेकाले सुरक्षा तथा स्थायित्व कायम राख्न यो प्रतिबन्ध डिसेम्बर १५ सम्म कायम रहने गृह मन्त्रालयले जानकारी...