काठमाण्डु , ७ जेठ – चीनमा आफ्नी ११ वर्षीया छोरीले आफैले गृहकार्य नगरेको भन्दै निर्घात पिटेपछि बुबाको पिटाइबाटै उनले ज्यान गुमाउनु परेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाले दिएको समाचारअनुसार ती बालिकाका बुबाले अर्काको गृहकार्य सारेको भन्दै छोरीलाई कुटपिट गरेका थिए । कक्षमा आफ्नो...
इस्लामाबाद, ७ जेठ – पाकिस्तानको उत्तरपश्चिम आदिवासी क्षेत्र उत्तरी वाजिरिस्तानमा बुधबार बिहान पाकिस्तानी सैनिकले गरेको हवाई आक्रमणमा ८० भन्दा बढी आतङ्कककारीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । उत्तरी वाजिरिस्तानको मिरानहसाह, मिर अली र बोया सहरको आदीबवासी इलाकामा आतङककारी लुकेर बसेको क्षेत्रलाई...
काठमाण्डु , ७ जेठ – थाइल्यान्डका सैनिक प्रमुखले बुधबार त्यहाँका राजनीतिक दलहरुलाई वार्ताका लागि आह्वान गरेका छन् । थाई सैनिकले मङ्गलबारमात्र सैनिक कानुन (मार्सल ल) लागू भएको घोषणा गरेको थियो । त्यसको एकदिनपछि बुधबार त्यहाँको सत्तापक्ष र विपक्षी दललाई वार्ताका लागि आह्वान गरेको हो...
काठमाण्डु, ७ जेठ– भारतको आम आदमी पार्टीका संयोजक अरविन्द्र केजरीवाल पक्राउ परेका छन् । भारतीय जनता पार्टीका नेता नितिन गड्करीमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै प्रहरीले केजरिवाललाई पक्रेको हो । दिल्लीका पूर्वमुख्यमन्त्री समेत रहेका उनीविरुद्ध मानहानी अभियोगमा मुद्दा चलाउने तयारी भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दर्ै...
काठमाण्डु, ७ जेठ – नाइजेरीयामा अज्ञात समूहले गरेको बम बिष्फोटबाट एक सय १८ जना मारिएका छन् । मारिनेहरुमा महिलाको सङ्ख्या बढि रहेको छ । बिष्फोट जोस शहरको व्यस्त भागमा भएको थियो । साथै अस्पताल छेउमा पनि बिष्फोट गराइएको समाचार एजेन्सीहरुले जनाएका छन् । बिष्फोटको...
काठकाण्डु, ६ जेठ – भारत अधिनस्थ काश्मीरमा मङ्गलबार भएको एक बस दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु भएको समाचार छ । भारत अधिनस्थ काश्मीरमा एक बस खाल्डोमा खस्दा भएको सो दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी अन्य अन्य ३४ यात्रु घाइते भएको प्रहरी स्रोतले...
काठकाण्डु, ६ जेठ– थाइल्यान्डमा सैनिक कानुन सुरु भएपछि त्यसको विभिन्न प्रतिक्रियाहरु आउन थालेको छ । त्यसलाई कतिपयले सैनिक शासनकै रुपमा परिभाषित गरेका छन् भने सैनिकले भने यो सैनिक शासन नभएर परिस्थितिलाई नियन्त्रणमा लिनका लागि सैनिक कानुन जारी गरिएको मात्र बताएको छ । यसैबीच थाई...
काठमाण्डु, ६ जेठ –थाइल्याण्डमा राजनीतिक संकट चुलिँदै गएपछि अप्रत्यासीत रुपमा सेनाले ‘मार्शल ल’ लगाएको छ । सेनाले स्थति आफ्नो नियन्त्रणमा लिने क्रमसँगै टेलिभिजन स्टेशनसमेत कब्जामा लिएको छ । अन्तरीम प्रधानमन्त्रीका अनुसार सेनाले हामीसँग कुनै सल्लाह विना यो कदम चालेको बताएका छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले...
काठमाण्डु, ५ जेठ – सिरियामा तीन वर्षदेखि जारी रहेको हिंसाका क्रममा मारिने नागरिको सङ्ख्या कम्तीमा पनि एक लाख ६२ हजार पुगेको समाचारमा जनाइएको छ । सिरियाली आन्दोलनको अनुगमन गरिरहेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सोमबार सो जानकारी दिएको हो । बेलायतमा मुख्यालय...
काठमाण्डु, ५ जेठ – भारतीय काँग्रेस पार्टीले हालैको निर्वाचनको समीक्षा गर्न सोमबार नयाँ दिल्लीमा भेला बोलाएको छ । हालैमात्र सम्पन्न भारतीय संसदको तल्लो सदनको आमनिर्वाचनमा हाल सत्तामा रहेको प्रमुख दल भारतीय काँग्रेसले नराम्रो पराजय भोग्नुपरेको थियो । जसका कारण उक्त दलका प्रमुख नेताहरु सोनिया...
काठमाण्डु, ५ जेठ – नाइजेरियाको उत्तरी सहर कानोमा आइतबार अबेर राति भएको एक बम विस्फोटमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको समाचार छ । क्रिस्चियन समूदायको बलियो प्रभाव रहेकोे क्षेत्रमा विस्फोटन भएको जनाइएको छ ।स्थानीय समयाअनुसार आइतबार ९ः३० बजे बेलुका कानो राज्यको प्रान्तीय राजधानी सहर...
काठमाण्डु, ५ जेठ – अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा सोमबार अफगान सुरक्षाबलले जारी राखेको कारवाहीको क्रममा तालिवानका एक प्रमुख कमाण्डर पक्राउ परेको गृह मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । अफगानिस्तानको राजधानी काबुललदेखि ६० किलोमिटर दक्षिणमा रेहेको लोगार प्रान्तको प्रान्तीय राजधानी पुल –ई आलामदेखि बाहिरी इलाकामा...