अन्तर्राष्ट्रिय

म्यानमारमा सडक दुर्घटनामा परी चौधको मृत्यु

२०७१ वैशाख ३० गते ११:४९

काठमाण्डु , ३० वैशाख – म्यानमारमा सोमबार एक नगर बस दुर्घटना हँुदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको समाचार छ । भारी वर्षाको कारण भएको सो दुर्घटनामा दर्जनाँै व्यक्ति घाइते भएको प्रहरीले मङ्गलबार जनाकारी दिएका छन । सो दुर्घटना राजधानी नाइपितव र याङ्गुन सहरबीचको राजमार्गमा...

इटालीमा डुङ्गा दुर्घटना, चौधको मृत्यु, दुई सय बेपत्ता

२०७१ वैशाख ३० गते ११:४७

काठमाण्डु , ३० वैशाख – दक्षिणी इटालीमा सोमबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको समाचार छ । लिबियाबाट बसाईसराई गरेर इटालीको दक्षिण सिसिलीका आएका करिब चारसय व्यक्ति सवार रहेको सो डुङ्गा दुर्घटनाग्रस्त भएको मङ्गलबार अधिकारीहरुले जानकारी दिएका छन् । इटालीको दक्षिणपश्चिमी...

भारतमा लोकसभा निर्वाचन सम्पन्न

२०७१ वैशाख २९ गते १३:५३

काठमाण्डु, २९ वैशाख– नौ चरणमा गरिएको भारतको लोकसभा निर्वाचन सोमबारबाट सकिएको छ । निर्वाचनमा कुल ५ सय ४३ सिटका लागि मतदान सकिएको छ । सोमबार कुल ४१ सिटका लागि तीन राज्यको निर्वाचन सम्पन्न भयो । अन्तिम दिन बिहारको ६, उत्तरप्रदेशको १८ र बंगालको १७...

जनमत सङ्ग्रह हास्यास्पद– राष्ट्रपति ओलेक्सेन्डर

२०७१ वैशाख २९ गते १२:२६

किभ, २९ वैशाख – युक्रेनका अन्तरिम राष्ट्रपति ओलेक्सान्डर तुर्किनोभले युक्रेनको पूर्वी भागमा आइतबार भएको जनमत सङ्ग्रहलाई हास्यास्पद भनेका छन् । युक्रेनका दुईवटा पूर्वी प्रान्तमा भएको सो निर्वाचन हास्यास्पद हो र यसको परिणाम कुनैपनि हालतमा स्वीकार्य छैन । उनले उक्त जनमत सङ्ग्रहलाई प्रचारको शैलीमा गरिएको...

सैनिक कारबाहीमा बाह्र विद्रोही मारिए

२०७१ वैशाख २९ गते १२:१४

बोगोटा, २९ वैशाख – कम्बोडियाका कयौ क्षेत्रमा एफएआरसी र इएलएन नामक गुरिल्ला समूहका विरुद्ध कम्बोडियाली सैनिकले जारी राखेको सैनिक कारबाहीमा १२ विद्रोहीको मृत्यु भएको छ । सो जानकारी रक्षा मन्त्रलायका अधिकारी जुआन कार्लोस् पिन्जोनले सोमबार गराएका छन् ।पिन्जोनका अनुसार देशको दक्षिणमा हुइला जिल्लामा एफएआसीका...

भारतमा अन्तिम चरणको लोकसभा निर्वाचन जारी

२०७१ वैशाख २९ गते ५:०४

काठमाण्डु, २९ वैशाख– दक्षिण छिमेकी भारतमा लोसभा निर्वाचनअन्तर्गत आज अन्तिम चरणको मतदान  भइरहेको छ । अन्तिम दिन आज बिहारको ६, उत्तरप्रदेशको १८ र बंगालको १७ सिटका लागि निर्वाचन भएको हो ।  बनारसको निार्वचनलाई सबैभन्दा चासोका साथ हेरिएको छ । बनारसमा भावी प्रधानमन्त्रीका दाबेदारसमेत रहेका...

१५७ बर्षअघि डुबेको ‘सुनको जहाज’ भेटियो

२०७१ वैशाख २७ गते २:१८

काठमाण्डु, २७ वैशाख – सन् १८५७ सेप्टेम्बरमा ‘एसएस सेन्ट्रल अमेरिका’ नामक पानीजहाज पनामाबाट न्युयोर्क आइरहेको थियो । दक्षिण क्यारोलिनादेखि २ सय ५७ किलोमिटर टाढा आइपुग्दा आँधीमा परेर आन्ध्र महासागरमा डुव्यो । त्यसमा ५ सय ७८ यात्रु र १४ हजार किलो सुन थियो । तीमध्ये...

सिरियाली विद्रोहीलाई होमस् सहरबाट सारियो

२०७१ वैशाख २५ गते ११:५१

सिरिया , २५ वैशाख – सिरियामा युद्धग्रस्त सहर होमस् कम्तीमा ८० प्रतिशत विद्रोही लडाकूलाई त्यहाँबाट विस्थापित गरिएको समाचार छ । बिहीबार बाँकी रहेकाले पनि सो सहर छोड्ने प्रान्तीय गभर्नरले एएफपी समाचार समितिलाई जनाएका छन् । असी प्रतिशत विद्रोहीले सो सहर छोडिसकेका र बाँकी २०...

थाई प्रधानमन्त्री सिनाबात्रा बर्खास्त

२०७१ वैशाख २४ गते ९:०९

काठमाण्डु, २४ वैशाख– थाइल्याण्डको एक अदालतले त्यहाँकी प्रधानमन्त्री यिङलक शिनावात्रालाई पदबाट अपदस्थ गरेको छ । सत्ता र शक्तिको दुरुपयोग गरेर फाइदा लिएको आरोपमा त्यहाँको संवैधानिक अदालतले उनलाई पदबाट हड्न आदेश दिएको हो । संवैधानिक अदालतले जारी गरेको विज्ञप्तिमा उनको मन्त्रिमण्डलका सदस्यालाई पनि राजीनामा दिन...

थाइल्यान्डको अदालतले प्रधानमन्त्रीको बर्खास्तगीको निर्णय वुधबार सुनाउने

२०७१ वैशाख २३ गते १२:५४

बैङकक, २३ वैशाख – थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री यिङलक सिनावात्रालाई अधिकार दुरूपयोग गरेको आरोपमा पदबाट मुक्त गर्ने विषयमा बुधबार निर्णय सुनाउने जानकारी दिएको छ । यस निर्णयले यस मुलुकलाई अझै गहन सङ्कटमा लैजाने अनुमान गरिएको छ । प्रधानमन्त्री सिनावात्रा मङ्गलबार अदालतमा उपस्थित भइन् र...

बम आक्रमणमा दश प्रहरीको मृत्यु

२०७१ वैशाख २३ गते १२:२६

हेरात (अफगानिस्तान), २३ वैशाख – पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा सोमबार र मङ्गबार भएका दुईवटा बम आक्रमणमा दश प्रहरीको मृत्यु भएको छ । यस आक्रमणहरुमा अन्य तीन प्रहरी घाइते भएको प्रहरी स्रोतले जनाएको पनि समाचारमा उल्लेख गरिएको छ । हेरात प्रान्तको ओबे जिल्लामा मङ्गलबार बिहान...

टोकियो शक्तिशाली भूकम्प, १७ घाइते

२०७१ वैशाख २२ गते १२:१९

टोकियो, २२ वैशाख – जापानको राजधानी टोकियोमा सोमबार बिहानै शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ६ रेक्टर स्केल मापन गरिएको र ठूलै क्षतिको अनुमान गरिएको समाचारमा जनाइएको छ । सो भूकम्पबाट १७ जना व्यक्ति घाइते भएका प्रारम्भिक समाचारमा जनाइएको छ । तर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us