अन्तर्राष्ट्रिय

सिरियाली सेनाबाट रासायनिक हतियार प्रयोग

२०७० भदौ ५ गते १२:३९

काठमाण्डु, ५ भदौ । सिरियामा सरकारी सेनाले विद्रोहीविरुद्ध रासायनिक हतियार प्रयोग गरेको छ । सेनाले पछिल्लोपटक गरेको आक्रमणमा दुई सयभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । तर सिरियाली सरकारले भने त्यसप्रति असहमति जनाएको छ । अमेरिका र बेलायतले सिरियाले विद्रोहीलाई दबाउनका लागि रासायनिक...

मुसर्रफमाथि भुट्टो हत्याको औपचारिक आरोप अदालतमा

२०७० भदौ ४ गते १७:५३

रावलपिण्डी,४ भदौ -पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्यामा औपचारिक रुपमा दोषारोपण गरिएको छ । प्राप्त समाचारमा मुसर्रफलाई मङ्गलबार नै पाकिस्तानको रावलपिण्डी सहरमा रहेको आतङ्कवादविरोधी अदालतले सो विषयमा सुनुवाई सुरु गरेको छ। विगत केही महिनादेखि हिरासदमा राखिएका मुसर्रफलाई यसअघि...

कायम होला गोर्खाल्यान्ड राज्य ?

२०७० भदौ ४ गते ४:००

उत्तम सेन गुप्ता÷बीबीसी दार्जिलिङ, गोर्खाल्यान्ड आन्दोलन अचानक र अनपेक्षित होइन । यो हुन्छ भन्ने सबैलाई राम्रोसँग थाहा थियो । दुई वर्षअघि पश्चिम बंगालको सरकार बनाएलगत्तै ममता बनर्जीले त्रिपक्षीय सम्झौता गरेर गोर्खाल्यान्ड स्वायत्त संस्था (पीटीए) को गठन गरेकी थिइन् । दार्जिलिङ गोरखा हिल काउन्सिलको ठाउँ लिएको पीटीएको सम्झौतामा...

के गर्दै छिन् हिलारी ?

२०७० भदौ ४ गते ३:५०

 रमेश दनेखू सन् १९९८ को एउटा साँझ, बिल र हिलारी क्लिन्टनले आङ्खना साथीहरूको सानो समूहलाई ह्वाइट हाउसमा फिल्म हेर्न निम्तो दिएका थिए । ह्वाइट हाउसकी २४ वर्षीया मोनिका लेवेन्स्कीसँग बिलको सम्बन्धबारे समाचार आएको केही सातापछि उनीहरू सार्वजनिक रूपमा सँगै देखिएका थिए । त्यो समाचार...

अमेरिका–रसिया शीतयुद्धको मानसिकतामा

२०७० भदौ ४ गते ३:४६

काठमाडौं, १ भदौ –दुई साताअघि अमेरिकी राष्ट्रिय सुरक्षा संस्थाका पूर्वठेकेदार एडवर्ड स्नोडनलाई रसियाले एक वर्षका लागि शरण दिएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले एनबीसी टेलिभिजनको ‘टुनाइट सो’ मा जे लेनोलाई मस्को निकै पटक शीतयुद्धको मानसिकतामा फर्केको जस्तो अनुभव भएको बताए । यसको प्रभावको रूपमा ह्वाइट...

नयाँ विश्वको नयाँ विकास बैङ्क

२०७० साउन २७ गते २०:५४

नकोलस स्टर्न,अमर भट्टाचार्य,माट्टिया रोमानी,जोसेफ ई. स्टिग्लिट्ज मार्चमा दक्षिण अफ्रिकाको डर्बनमा सम्पन्न शिखर सम्मेलनमा ब्रिक्स राष्ट्रहरू (ब्र्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह)ले ब्रिक्स तथा अन्य उदीयमान अर्थतन्त्र र विकासशील देशहरूमा पूर्वाधार र दिगो विकासका लागि स्रोत र साधन परिचालन गर्ने उद्देश्यका साथ नयाँ...

अफगानिस्तान र पाकिस्तानमा बाढीले ८० को मृत्यु

२०७० साउन २१ गते ६:३२

काठमाडौँ, २१ साउन । पूर्वी अफगानिस्तान पाकिस्तानको सीमावर्ती क्षेत्रमा आएको बाढीका कारण कम्तिमा ८० जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढीमा सयौं मानिस हराई रहेका छन् । अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अफानिस्तानको राजधानी काबुलनजिकै सरोबी जिल्लामा बाढीका कारण ३४ जनाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us