
बोगोटा, २९ वैशाख – कम्बोडियाका कयौ क्षेत्रमा एफएआरसी र इएलएन नामक गुरिल्ला समूहका विरुद्ध कम्बोडियाली सैनिकले जारी राखेको सैनिक कारबाहीमा १२ विद्रोहीको मृत्यु भएको छ ।
सो जानकारी रक्षा मन्त्रलायका अधिकारी जुआन कार्लोस् पिन्जोनले सोमबार गराएका छन् ।पिन्जोनका अनुसार देशको दक्षिणमा हुइला जिल्लामा एफएआसीका लडाकूहरुले बनाइरहेको आक्रमणको योजनालाई बिफल तुल्याउँदै सैनिकले सो कारबाही गरेकहो हो ।
एफएआरसीका विद्राहीहरुले स्थानीय सडकमा कयौ विस्फोटक पदार्थ विस्फोटन गराउने योजना गरिरेहका पनि सैनिकले खुलाशा गरेका छन् ।