अन्तर्राष्ट्रिय

अल्जेरिया निर्वाचनको बेलायतद्वारा स्वागत

२०७१ वैशाख ७ गते ७:४५

लन्डन, ७ वैशाख -अल्जेरियामा राष्ट्रपति पदको लागि सम्पन्न भएको निर्वाचनको बेलायतल स्वागत गरेको छ । बेलायतसँग समान राजनीतिक सिद्धान्त राख्ने राष्ट्र अल्जेरियामा शान्तिपूर्ण मतदान सम्पन्न भएको र निर्वाचनबाट पुनः राष्ट्रपति अब्देलाजिज बोटेफ्लिका विजयी भएकोमा बेलायती विदेशमन्त्री विलियम हेगले बधाई दिएको बेलायती विदेश तथा राष्ट्रमण्डल...

अमेरिकी राष्ट्रपति ओबामाको एसिया भ्रमण

२०७१ वैशाख ६ गते ७:५६

वासिङटन, ६ वैशाख – अमेरिकी राष्ट्रपति बाराक ओबामाले आउँदो साता एसियाको भ्रमण गर्नुहुने भएका छन् । त्यसले यस क्षेत्रसँग अमेरिकी गठबन्धनलाई अझै बलियो बनाउने अपेक्षा गरिएको छ । यसबीच यस क्षेत्रमा तनाव बढिरहेको देखिएको छ । राष्ट्रपति ओबामाले जापान, दक्षिण कोरिया, मलेसिया तथा फिलिपिन्सको...

सडक दुर्घटनामा ३७ को ज्यान गयो

२०७१ वैशाख ५ गते ७:३६

भन्टियाने, ५ वैशाख – भेन्टियानेमा सडक दुर्घटनामा परी ३७ को ज्यान गएको छ । शुक्रबार त्यहाँका मिडियाले सो जानकारी दिएका छन् । प्राप्त समाचारअनुसार लाओसको भेन्टियाने सहरमा हालै सुरु भएको नयाँ वर्षका अवसरको दुई दिनमा नै सडक दुर्घटनामा परी ती व्यक्ति मारिएका हुन् ।...

डुङ्गा दुर्घटनामा नौ जनाको मृत्यु, २८७ अझै बेपत्ता

२०७१ वैशाख ४ गते १३:३९

सोल, ४ वैशाख । दक्षिण कोरियाको समुद्रमा बुधबार भएको फेरी (ठूलो आकारको डुङ्गा) दुर्घटनामा हराइरहेकामध्ये २८७ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । बुधबार भएको सो दुर्घटनामा परी मृत्यु भएकामध्ये नौ जनाको शव भेटिएको दक्षिण कोरिया सरकारले जनाएको छ । सो दुर्घटनामा बिहीबार...

भारतमा पाँचौ चरणको मतदान हुँदै

२०७१ वैशाख ४ गते ४:५३

काठमाण्डु, ४ बैशाख –लोकसभा चुनाव भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत आज पाँचौ चरणको मतदान सुरु भएको छ । सिटसंख्याका हिसाबले सबैभन्दा १ सय २१ सिटका लागि आज मतदान सुरु भएको हो । आज ओडिसा र पश्चिम बंगालमा बिधानसभाको पनि निर्वाचन बाँकी रहेकाले त्यहाँ दुबै...

डुङ्गा दुर्घटनामा दुईको मृत्यु, एकसय सात बेपत्ता

२०७१ वैशाख ३ गते ८:०७

 सोल, ३ वैशाख – दक्षिण कोरियाको एक समुद्रमा बुधबार भएको डुङ्गा दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको छ ।   प्रायः उच्च माध्यामिक विद्यालयका बालबालिकाहरु सवार रहेका यस डुङ्गा दुर्घटनामा ४७७ व्यक्ति यात्रा गरिरहेका जनाइएको छ । दुर्घटनाबाट ३६८ व्यक्तिलाई उद्धार गरिएको पनि समाचारमा जनाइएको...

बेलायती युवराज दम्पत्ति अष्ट्रेलियामा

२०७१ वैशाख ३ गते ८:०६

 सिडनी, ३ वैशाख । बेलायतका नव युवराज जर्ज विलियम र नवयुवराज्ञी केट मिडल्टन बुधबार अष्ट्रेलिया पुगेका छन् ।  उनीहरु अष्ट्रेलियाको दश दिने भ्रमणका सिलसिलामा बुधबार सिडनी पुगेको समाचारमा जनाइएको छ । उनीहरुका छोरी एवम् नवअधिराजकुमारी पनि साथमा छन्  । अष्ट्रेलियाको यो भ्रमण उनीहरुको पहिलो...

भारतमा विपक्षी गठबन्धनले बहुमत ल्याउने अनुमान

२०७१ वैशाख २ गते ८:३५

नयाँ दिल्ली, २ वैशाख  – भारतमा जारी रहेको आम निर्वाचनमा त्यहाँको विपक्षी गठबन्धनले स्पष्ट बहुमत ल्याउने पछिल्लो सर्वेक्षणले देखाएको छ । पछिल्लो सर्वेक्षणले भारतमा जारी रहेको आम निर्वाचनका क्रममा त्यहाँका प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीको गठबन्धनले सरकार निर्माणका लागि आवश्यक पर्ने स्पष्ट बहुमत...

मुलुकको पूर्वी क्षेत्रलाई क्राइमिया हुन दिन्न: युक्रेनी राष्ट्रपति

२०७१ वैशाख १ गते ४:२५

काठमाण्डु, १ वैशाख– युक्रेनका कार्यवाहक राष्ट्रपति ओलेक्जेण्डर टर्चयोनोफले देशको पूर्वी क्षेत्रलाई विद्रोहीको कब्जाबाट मुक्त गर्न व्यापक सैन्य अभियान चलाइएको बताएका छन् । उनले संसदमा सम्बोधन गर्दै क्राइमियामा जस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् । क्राइमिया अघिल्लो महिना रुसमा गाभिएको थियो । रुस समर्थक...

विद्रोही नियन्त्रित प्रहरी चौकी फिर्ता गर्न सुरक्षा फौज

२०७० चैत ३० गते ९:४०

काठमाण्डु, ३० चैत– युक्रेनको सरकारले मुलुकको पूर्वी क्षेत्रमा रुस समर्थित हतियारधारी समूहले नियन्त्रणमा लिएको प्रहरी चौकी फिर्ता लिने प्रयास तीव्र पारेको छ । त्यसका लागि सेना परिचालन गरिएको त्यहाँका आन्तरिक मामिलासम्बन्धी मन्त्री आरसीन  आभाकोभले बताएका छन् । हतियारधारीले पूर्वी सहर स्लोभियान्सस्थित प्रहरी मुख्यालय केही...

यस्तो छ, आम आदमी र भाजपाको घोषणापत्र

२०७० चैत २९ गते ९:४०

काठमाण्डु, २९ चैत – आमनिर्वाचन जित्ने भन्दापनि दुई ठूला पार्टीलाई हराउने मुख्य उद्देश्यबाट अस्तित्वमा आएको र पहिलोपटक आमनिर्वाचनमा भाग लिइरहेको भारतको आम आदमी पार्टीले बुधबार आफ्नो घोषणापत्र जारी गर्दै राजनीतिमा वंशपरम्पराको अन्त्यका लागि आह्वान गरेको छ । उसको घोषणापत्र प्रायः यही विषयमा बढी लक्षित...

भारतमा तेस्रो चरणको मतदान हुँदै

२०७० चैत २७ गते ३:४४

काठमाण्डु, २७ चैत – लोकसभाको निर्वाचन जारी रहेको भारतमा आज तेस्रो चरणमा मतदान भैरहेको छ । तेस्रो चरणमा आज १४ राज्य र केन्द्र शासित प्रदेशका ९१ सिटका लागि मतदान सुरु भएको छ । यसमा राष्ट्रिय राजधानी दिल्लीका सबै सात लोकसभा क्षेत्रका साथै हरियाणा, उत्तर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us