काठमाण्डु, ११ चैत – मलेसिया सरकारले तीन हप्तादेखि बेपत्ता मलेसियन एयरलाईन्सको जहाज हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको बताएपछि चीनले त्यसको आधिकारिकता माग गरेको छ । चीन सरकारले मलेसियन अधिकारीहरुले बेपत्ता भएको जहाजबारे पुष्टी गर्न आग्रह गरेको हो । धेरै जसो चीनियाँ यात्रु सवार मेलेसियन जहाज...
क्वालालम्पुर, १० चैत – दक्षिण कोरियाको राजधानी सोलका लागि सोमबार बिहान उडेको मलेसियाको विमान हङकङ पुगेको छ । उक्त जहाजमा खराबी देखिएपछि त्यसतर्फ मोडिएको समाचारमा जनाइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार सो विमानमा विद्युतीय खराबी उत्पन्न भएको थियो । सोमबार बिहान सो विमान मलेसियाको...
काठमाण्डु, ९ चैत –साउदी अरब साउदी अरेबियाले पछिल्लो पाँच महिनामा ३ लाख ५० हजार अबैध विदेशी कामदारलाई फिर्ता पठाएको छ । समाचार एजेन्सी एपीका अनुसार आन्तरिक मामलासम्बन्धी मन्त्रालयले विभिन्न देशबाट अरब पुगेका अवैध कामदारलाई फिर्ता पठाएको हो । यसरी अबैधरुपमा साउदी पुग्ने कामदारले त्यहाँको...
अमेरिकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नजिकका केही धनाड्य व्यक्तीहरुमाथि प्रतिवन्ध लगाइएको जनाएको छ। जर्मनीकी चान्सलरले बताएअनुसार प्रवेशाज्ञा निषेध र सम्पत्ती रोक्का गरिने रुसी नामहरुको नयाँ सूची प्रकाशित हुँदैछ। रुसले पनि केही अमेरिकी उच्च अधिकारीहरुलाई प्रवेश निषेध गर्ने बताएको छ। अमेरिकाले प्रतिवन्ध लगाएका २० जना...
क्राइमियामा जनमत संग्रह र उक्त प्रायद्वीप फेरि रुसको एक हिस्सा बनेको भन्ने भ्लादीमिर पुटिनको घोषणा पछि बसेको राष्ट्र संघीय सुरक्षा परिषदको पहिलो बैठकको वातावरण कडा खालको थियो। बैठक कक्षको प्रयोग कुनै बेला शीतयुद्धको समयमा जस्तै हुन पुगेको थियो, तनाव कम गर्ने तर्फ लक्ष्यित भन्दा...
कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल सेन्टोसले भाषण गर्दा पाइन्टमै पिसाव गरेका छन् । चुनावी भाषणको क्रममा भएको यस्तो घटनाबाट उनको स्वास्थ्यसम्बन्धि प्रश्न उठिरहेको छ । ६२ बर्षीय जुआन उत्तरी कोलम्बियाको तटीय ससर व्यारेक्विलमा आफ्ना समर्थकका भाषण दिइरहेका थिए । यसैक्रममा उनको पाइन्टमा पहेंलो दाग देखिन...
पाकिस्तान, ५ चैत – उत्तर–पश्चिम पाकिस्तानमा एक आतङ्ककारी समूहका कमाण्डर र उनका परिवारका पाँच सदस्यको बुधबार भएको एक बम विस्फोटमा मृत्यु भएको छ । घरभित्र दुर्घटनाबस भएको बम विस्फोटमा परी एक बालकसहित कमाण्डरको परिवारका पाँचजना सदस्य र कमण्डर स्वयम्को मृत्यु भएको जनाइएको छ ।...
क्राइमियालाई स्वतन्त्र र सार्वभौम राष्ट्रको मान्यता दिने प्रयास स्वरुपको पछिल्लो रुसी कदमलाई क्राइमिया रुसमा विलय हुनुअघिको अन्तरिम कदम मानिएको छ। रुसको त्यस्तो कदम अमेरिका र युरोपेली संघले क्राइमियामाथि रुसी हस्तक्षेपसंग जोडिएका केही प्रमुख रुसी र युक्रेनी अधिकारीहरुमाथि प्रतिवन्धहरु लगाए लगत्तै आएको हो। अमेरिकी राष्ट्रपति...
काठमाण्डु, १ चैत – एक सातादेखि हराईरहेको मलेसियन एरलाईन्सको विमान अपहरणमा परेको हुनसक्ने आशंका गरिएको छ । मलेसियाली अधिकारीहरुले विमान अपहरण भएको हुनसक्ने निश्कर्ष निकालेसँगै अनुसन्धान त्यतातर्फ मोडिएको छ । चालक दलका सदस्य र यात्रुसहित २ सय ३९ जना सबार विमान क्यालालाम्पुरबाट चीनको राजधानी...
काठमाण्डु, १ चैत – फिलिपिन्सको सरकार तथा मुसलमान विद्रोहीबीच आगामी मार्च २७ मा शान्ति सम्झौता हुने भएको छ । सम्झौताले एसिया महादेशमा हालसम्मको सबैभन्दा लामो तथा घातक विद्रोह अन्त्य गराउने विश्वास लिईएको छ । सरकार र मुसलमान बिद्रोहीबिच हुने सम्झौताका सर्तहरु भने जनवरी महिनामै...
युक्रेनको विषयलाई लिएर संयुक्त राज्य अमेरिका र रुसबीचको वार्ता विना कुनै सहमति टुंगिएको छ। आइतबार क्राइमियामा हुन लागेको जनमत संग्रहको विषयलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा दुवै पक्ष आआफ्नो धारणामा अडिग रहेका थिए। लण्डनमा चलेको घण्टौं लामो वार्तापछि रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले भनेका छन्,...
काठमाण्डु,३० फागुन – युक्रेनको क्रिमिया प्रान्तलाई आफ्नो देशमा गाभ्न लालायित देखिएको रुसले सिमा क्षेत्रमा जल, हवाई तथा स्थल सेनाको तालिम तिब्र रुपमा अगाडी बढाएको छ । रुसी रक्षामन्त्रालयले आफ्नो सेना सिमा क्षेत्रमा तालिम गरिरहेको भए पनि यो युद्धको तयारी नगरेको दावी गरेको छ ।...