बेइजिङ १९ फागुन–चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श सम्मेलनको १२ औ राष्ट्रिय समितिको दोस्रो अधिवेशन सोमबार दिउसो ३ बजे बेइजिङस्थित ग्रेडहलमा शुरु हुँदैछ । सो अधिवेशनमा दुई हजार भन्दा बढी चिनियाँ राजनीतिक परामर्शदाता सम्मेलनका सदस्यले भाग लिनेछन । सम्मेलन प्रस्तुत गरिने अध्यक्ष यु चङ शङको...
युन नान १८ फागुन-चीनको युन नान प्रान्तको खुन मिङ्ग शहरको रेल स्टेशन चोकमा शनिवार राती भएको आक्रमणमा परी आइतवार बिहानसम्म ३३ जना सर्वसाधारणको मृत्यु भएको छ । सिन च्याङ्ग पृथकतावादी संगठनका कार्यकर्ताहरुले मुखमा पटटी बाँधेर गरेको आक्रमणमा परी एक सय ३० जना भन्दा बढी...
रुसी संसदको माथिल्लो सदनले युक्रेनमा सैन्य कारवाही गर्न अनुमति दिएको छ। एउटा असाधारण बैठकपछि माथिल्लो सदनले त्यस्तो अनुमति दिएको हो। यसअघि राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारवाही गर्न रुसी संसदको माथिल्लो सदनसँग अनुमति मागेका थिए।क्राइमियाका नवनियुक्त प्रधानमन्त्री सेरेगेइ अक्सियोनेभले त्यस क्षेत्रमा शान्ति बहाली गर्न...
क्वेटा (पाकिस्तान), १७ फागुन – पाकिस्तानको दक्षिणपश्चिमी समस्याग्रस्त बलुचिस्तान प्रान्तमा शनिबार बम विस्फोट हुँदा कम्तीमा तीन अर्धसैनिक सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्य छजना घाइते भएको जानकारी अधिकारीहरूले दिएका छन् । बलुचिस्तानबाट कराचीसम्मको प्रमुख मार्गमा उक्त बम राखिएको र सुरक्षागस्तीमा उक्त बम विस्फोट भएको...
मस्को, १६ फागुन – युक्रेनका अपदस्थ राष्ट्रपति भिक्टोर यानुकोभिचले शुक्रबार रसियामा पत्रकार सम्मेलन गर्दैछन् । उनले रसियाको राजधानी मस्कोमा शुक्रबार अपराह्न पत्रकार सम्मेलन गर्न लागेका रसियाली सञ्चारमाध्यमहरुले जनाएका छन् । यानुकोभिचलाई गतहप्ता युक्रेनमा विपक्षीहरुको आन्दोलनको भरमा अपदस्थ गरिएको थियो । त्यसपछि गत शनिबारै त्यहाँबाट...
भारतमा हुन लागेको लोकसभा चुनावका बिषयमा अमेरिकाको एक संस्थाले गरेको सर्वेक्षणले बिपक्षी दल भारतीय जनता पार्टीले ६३ प्रतिशत मत हाँसिल गर्ने दाबी गरेको छ । सर्वेक्षणले २० प्रतिशत भन्दा कम मतदाता सत्तारुढ काँग्रेस आईको पक्षमा रहेको देखाएको छ । पिईडब्लु रिसर्चका अनुसार भारतमा हुन...
अफगानिस्तान, १४ फागुन – दक्षिणी अफगानिस्तानको उरुज्गान प्रान्तको प्रान्तीय राजधानी टिरिनकोटमा अवस्थित एक होटलमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको समाचार छ । गएराति भएको आक्रमणमा करिब ४० जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ । सुरुमा प्राप्त समाचार अनुसार...
काठमाण्ड, १४ फागुन –अमेरिका र बेलायतले युक्रेनका निलम्बीत राष्ट्रपति भिक्टर यानुकोबिचको समर्थनमा आवाज उठ्न थालेको प्रति आपत्ती जनाएका छन् । यसअघि युक्रेनियन बिद्रोहीलाई समर्थन गरेका अमेरिका र बेलायतले यानुकोबिचबारे आएका समर्थनका आवाजप्रति आपत्ती जनाएका हुन् । यस अघि रुसले युक्रेनको संसदले राष्ट्रपतिलाई महाअभियोग लगाएको...
युक्रेनमा भएको सत्ता परिवर्तन र राष्ट्रपति भिक्टर यानुकोबिचलाई निलम्बन गरिएको प्रति रुसले आक्रोश व्यक्त गरेको छ । रुसी प्रधानमन्त्रीले युक्रेनको सत्ता परिर्वतनको बिरोध गर्दै राजधानी किएभको अन्तरिम प्रशासनले जितेको नभई हारेको प्रतिक्रिया दिएका छन् । रुसको विदेशमन्त्रालयले अन्तरिम प्रशासनले युक्रेनमा रहेका रुसी भाषीहरुमाथि दमन...
युक्रेनको संसदले ओलेक्जेन्डर टर्चयोनोफलाई अन्तरिम राष्ट्रपति तोकेको छ । संसदले भिक्टर यानुकोबीचलाई बर्खास्त गरेलगत्तै शनिबार टर्चयोनोफलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेको हो । संसदले टर्चयोनोफलाई भोलिसम्ममा राष्ट्रिय एकताको सरकार गठन गर्न निर्देशन दिएको छ । संसदले यसअघि नै आगामी २५ मे का लागि राष्ट्रपति निर्वाचनको...
युक्रेनको संसदले सभामुख ओलेक्जान्डर टुर्चिनोभलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेको छ। राष्ट्रपति भिक्टर यानुकोभिचलाई बर्खास्त गरिए पछि यो कदम चालिएको हो। टुर्चिनोभले सांसदहरुलाई उनीहरुले मंगलबारसम्ममा एकताको नयाँ सरकार गठन गर्नु पर्ने कुरा बताएका छन्।संसदले किएभ नजकै यानुकोभिचको आलिशान महल जफत गर्ने पक्षमा मतदान गरेको छ।...
काठमाण्डु, ११ फागुन– युक्रेनको संसदले राष्ट्रपति भिक्टर यानुकोविचलाई बर्खास्त गरेको छ । युक्रेनको संसदले राष्ट्रपति यानुकोविचलाई महाअभियोग लगाई राष्ट्रपति पदबाट बर्खास्त गरेको हो । संसदले आगामी मे २५ तारिखका दिन राष्ट्रपति निर्वाचन मितिसमेत तोकेको छ । बर्खास्त हुनु केही समयअघि युानुकोविचले आफूलाई पद छोड्न...